झापा, कार्तिक १५ गते । मोरङ जिल्लाको जाँते गाविसमा शनिबार यात्रुवाहक ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। बा. ४ च ४०७४ नम्बरको ट्याक्सी सडकबाट तल खस्दा उक्त ट्याक्सीमा सवार रमिते गाविस ८ बस्ने वर्ष ३५ को दिल बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ। सोही ट्य�. . .
मोरङ, १४ कात्तिक । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्द हडतालका कारण विद्यालय प्रत्यक्षरुपमा प्रभावित भएकाले सुचारु गर्न यहाँ सरोकारवालाले पहल सुरु गरेका छन् । विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्ने मूलनाराका साथ बालबालिका शान्तिक्षेत्र संरक्षण अभियानको आयोजनामा भएको छलफल कार�. . .
-तेजन खड्का उर्लाबारी १४ कात्तिक यसैवीच मोरङ इटहरा-७ सिक्किमे टोलका तुलसीराम ढुङगाना र सिर्जना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीलाई अपाङ्गमैत्री घर बनाइदिन्छु भनेर सांसद राज्य लक्ष्मी गोल्छाले ढाँटेको स्थानीयले गुनासो पोखेका छन् । ढुङ्गाना दम्पत्तिले गोल्छाबाट घर बनाइदिने आश्वासन �. . .
-तेजन खड्का उर्लाबारी १३ कात्तिक । नेकपा एमालेका मोरङ क्षेत्र नम्बर १ का सांसद ऋषिकेष पोखेरेलले आफूले पैसा खाएको प्रमाण सार्वजनिक गरिदिन सांसद राज्यलक्ष्मी गोल्छासँग आग्रह गरेका छन् । पोखेरलले आफूसँग १० लाख लिएको भन्दै पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिको अडियो सार्वजनिक भएपछि सांसद पोखरेलले. . .
बिराटनगर कार्तिक १३ बिराटनगर स्थित जोगबनी नाकाबाट शुक्रवार ४ बजेसम्म १ सय २५ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ । जोगबनी नाकावाट शुक्रवार अहिलेसम्मका सवैभन्दाबढी पेट्रोलियम पदार्थ भित्रिएको भन्सारले जनाएको छ । विराटनगर भन्सार प्रमुख कृष्णवहादुर वस्नेतका अनुसार शुक्रवार चारबजे सम्म. . .
सिरहा, कार्तिक १३ सिरहा जिल्लाको अर्नामा प्रपि गाविस १ मा ट्याक्टरले किचेर बिहिबार एक नाबालिकाको मृत्यु भएको छ। ना. ५ त १४८७ नं. ट्याक्टरले किचेर लक्ष्मनिया गाविस ८ बस्ने रामपुकार महराकी १ वर्षिया छोरी पुजा कुमारी महराको मृत्यु भएको हो। मामा घर आएकी उनलाई बाटोमा खेल्दै गरेको अवस्थामा बिहिबार दिउँ�. . .
मोरङ, कार्तिक १३ बिराटनगर ४ स्थित कोशी राजमार्गमामा बिहिबार राती अज्ञात सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ। अज्ञात सवारी साधनको ठक्करबाट को. १५ प ४०३८ नं. को मोटरसाइकलामा सवार सुनसरी तनमुना गाविस ७ का २६ वर्षिय अर्जुन चौधरीको मृत्यु भएको छ। चौधरी सवार मोटरसाइकललाई बिह. . .
बिराटनगर कार्तिक १३ गते । बिराटनगरबाट बिहिबार लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। बिराटनगर उपमहानगरपालिका वडा नं. २१ बाट प्रहरीले लागुऔषध टिडिजेसिकसहित मोरङ केराबारी १ का ३० वर्षिय टंक लिम्बु र बिराटनगर १६ का २४ वर्षिय किरण कुमार मगरलाई पक्राउ गरेको हो। भारतीय जोगबनी नाकाबाट नेपालतर्फ आउदै गर�. . .
बिराटनगर कार्तिक १३ , बिराटनगरमा जारी जैन धर्मावलम्बीको चातुर्मासका लागि भारत राजिस्थानबाट रेल रिजर्भ गरि आठ सय बढि भारतीयहरु बिराटनगर आईपुगेका छन । अझ धेरैले बिराटनगर चातुर्मास भ्रमण गर्ने भए पनि बन्दका कारण आउन नसकेको पनि आयोजक बताउँछन् ।. . .
बिबेक दाहाल , बिराटनगर कार्तिक १२ बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित दिब्यरात्न होटेलका संचालक माधब निधि तिवारीले ४५ बढि बिराटनगरका युवाहरुलाई आफ्नो बिजनेसको बारे र उघ्यमशिलताको बारे बताएका थिए । आफुले होटल संचालन गर्दाका �. . .
सुनसरी, कार्तिक १२ गते । सुनसरी जिल्लाको खनारस्थित सुरज राईस मिलका एक सुरक्षा गार्डको आज माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ। ईटहरी नगरपालिका १४ खनारस्थित सुरज राईस मिलका सुरक्षा गार्ड ईटहरी २ बस्ने वर्ष ४१ को चेत बहादुर मुगको पानी जमेको खाल्डोमा माछा मार्नेक्रममा करेन्ट लाग्दा मृत्यु भ�. . .
सुनसरी, कार्तिक १२ सुनसरी जिल्लाको दुहबी-भलुवा नगरपालिका ४ बस्ने २६ वर्षिय जय प्रकाश नारायण चौधरीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन्। चौधरीले आफ्नै घरको माथील्लो तलाको कोठामा बुधबार दिउँसो करिब १३३० बजे आफूसंग भएको पेस्तोलले बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्। घटनास्थलबाट. . .