विराटनगर असार ४ , बिराटनगर महानगरपालिकामा स्थानीय निकायको निर्वाचनको लागि नेकपा एमाले र फोरम लोकतान्त्रिक पार्टी बिच गठबन्धन तय भएको छ । पछिल्लो संविधानसभाको निर्वाचनमा बिराटनगरमा चौथो शक्ति भएको एमाले र दोस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिक विच निर्वाचनको लागि गठबन्धन भएको हो । बिराटनगर महानगर�. . .
विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा प्रोग्रामिङ ल्यङ्गुवेज ,कोडिङ को महत्व सुचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ । तथा यो क्षेत्रमा केहि योगदान गर्न हामी नेपाली समाज (आइटी प्लाट्त्फोर्म ) द्धारा सन्चालित गरिएको हाे । ACM-ICPC संगठन जस द्धारा वार्षिक रुपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका वि�. . .
सुमन तिमिल्सिना ,विराटनगर, असार ३ – नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबिच स्थानीय तहको दोस्रो चरणको चुनावका लागि विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल भएको छ । एमालेका प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्र�. . .
प्रेम देवान विराटनगर ३ असार । रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दा�. . .
जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे अाज मृत्यु भएकाे छ । नेकपा एमालेका धरान नगर उपसचिवसमेत रहेका अध्यक्ष धनप्रसाद राइकाे अाज विहान मर्निङवाल्कको क्रममा निधन भएको हाे । उनी मधुमेहका बिरामी र साे काे नियमित अाैषधी सेवनमा गरिरहेका थिए । अाज बिहान करिब ४ बजे मर्निङ वाल्कमा निस्किएका उनी साेहि. . .
विराटनगर असार २ , आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको मात्रै चुनाव मिति सार्ने निर्णय अमान्य रहेको बताएको छ । विभिन्न माग राखि आन्दोलनमा रहेको राजपाले सरकारले गरेको निर्णय अमान्य हुने बताएको हो । साथै राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष �. . .
विराटनगर २ असार । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरक�. . .
बिराटनगर असार २ , बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड कलेज यस बर्ष पनि पुर्वान्चलमा उत्कृष्ट कलेज बन्न सफल भएको छ । वि.स. २०५९ सालमा स्थापना कलेजले प्लस टु कलेजमा साप्ताहिक –कान्तिपुर पत्रिकाको उतकृष्ट कलेजमा पर्न सफल भएको छ । कान्तिपुर साप्ताहिकले निकालेको लिस्टमा मेरिल्याण्ड पुर्वान्चलबाट उत्क�. . .
असार २, ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मेची बन्दका कारण मेचीका चार जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दको कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापाबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार, शिक्षण संस्था र कलकारखानामा पनि बन्दक�. . .
सप्तरी, असार १ गते। सप्तरीको राजबिराज नगरपलिका-५ हनुमान मन्दिर नजिकै विहीबार स ३ प ९७९३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिला प्रहरी घाइते भएकी छिन्। घाइते हुँनेमा अञ्चल प्रहरी कार्यालय सगरमाथामा कार्यरत प्रहरी हवल्दार रेखा चौधरी रहेकी छिन्। उनलाई उपचारकोलागी गोल्डेन अस्पताल विराटन�. . .
सप्तरीको हनुमाननगर कंकालिनी-१४ बाट प्रहरीले विहीबार ४० हजार मुल्य बराबरको भन्सार छलेको घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सुपोल दिगिमार-५ बस्ने ४० बर्षिय सुरेश कुमार राय रहेका छन्। रायले बि ए ७ एफ १२५९ नम्बरको भारतीय मोटरसाइकलमा भारत लैजादै गरेको ११५ बोतल मदिरा दशगजा एरिय�. . .
मोरङ, असार १ गते। मोरङको विराटनगर महानगरपालिका-९ त्रिरुपती पेट्रोल पम्प नजिकै विहीबार एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । मृतक सुनबर्सी नगरपलिका- ८ बस्ने बाहल आलम रहेकाे खुल्न अाएकाे छ । मृतक करिब ५० बर्षकाे भएकाे जनाइएकाे छ । विहिबार विहान करिब ६ बजेकाे समयमा बाटोको छेउमा उनलाइ मृत अवस्थामा देखे. . .