स्थानीय तहकाे निर्वाचनमा विराटनगर महानगरपालिकाकाे उपमेयर पदमा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उत्तम ढुंगेलले अाज चुनाव चिन्ह प्राप्त गरेका छन् । उनले भित्ते घडी चुनाव चिन्ह पाएका हुन् । उनले स्वतन्त्र नागरिक गठबन्धनका तर्फबाट स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन् । उनले भ्रष्टाचारमुक्त विरा. . .
मोरङ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन् । पछिल्लो समय प्रदेश नं १ को सङ्घीय राजधानी विराटनगर हुने चर्चासँगै यस क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको छ । जग्गाको मूल्य वृद्धिको प्रत्यक्ष मारमा लगानीकर्ता परेका छन�. . .
विराटनगर असार ६, स्थानीय निकायको पहिलो निर्वाचनमा काठमाडौ महानगरपालिकामा बिबेकशील नेपालीको तर्फ बाट २१ बर्षकै उमेरमा मेयर पदमा उमेद्वारी दिएर २३ हजार बढी भोट ल्याउन सफल रन्जु दर्शना असार ७ गते बिराटनगर आउने भएकी छिन । पूर्वमा बिबेकशीलबाट उमेद्वारी दिएका सदस्यहरुलाई सघाउन उनि पुर्व दौडाहामा रहेकी छ. . .
सिन्धुली । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको छ । श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सद�. . .
झापा । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने . . .
असार, झापा । दोस्रो चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार प्रमुख पारस तिम्सिना छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्. . .
सुनसरी,असार ४ गते। सुनसरीको धरान-१५ स्थित के.के ईन्टरनेश्नल स्कुल नजिकैबाट प्रहरीले शनिबार २ किलो २ सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धनकुटा छिन्ताङ-३ घर भई हाल सुनसरी धरान उप-महानगरपालिका-१५ गजेन लाल सेन्चुरी को घरमा डेरा गरी बस्ने ४९ बर्षिय नबिन राई रहेका छन्। राई�. . .
बिराटनगर असर ४ ,राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय निकायको चुनाबको बिरोध गर्दै लगातार आन्दोलनका कार्यक्रम गरेपनि आज आइतबार मनोनयन दर्ता गर्ने दिन भएता पनि राजपाको कुनै बिरोध देखिएको छैन । बिराटनगरमा आज राजपाको गतिबिधी शून्य जस्तै देखिएको छ । राजपाले आजको उमेद्वार मनोनयनलाई असर पुग्ने गरि बन्द�. . .
ताप्लेजुङ—ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवार उठ्न मनोनयन दर्ता गर्न हिँडेका एकजनालाई बिप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका छन्। नेपाली काँग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जादै गरेका मनक. . .
विराटनगर महानगरपालिकामा मेयरका लागि तीन जना र उपमेयरका लागि एकजनाको उमेदवारी परेको छ । बिहान ११ बजेसम्ममा मेयरका लागि स्वतन्त्र दुई र चुरे भावर पार्टीका तर्फबाट एक जनाले मेयरका लागि उमेदवारी दर्ता गरेका छन् । उपमेयरमा भने स्वतन्त्र एकजनाको उमेदवारी परेको छ । नेकपा एमालेका लागि दिउँसो दुई बजे र नेपा�. . .
विजय धिमाल उर्लाबारी ४ असार , धिमाल जातिको महान पर्व जात्रि÷सिरिजात बृहत मेला संगै साँस्कृतिक कार्यक्रको आयोजना गरी असार २ गते शुक्रबार दश बिगे परियोजना स्थलमा भव्यताकासाथ सम्पन भएको छ । समापन कार्यक्रमा केन्द्रले ७ जना विविध विषयमा एम.ए. उर्तिण गरेकाहरुलाई सम्मान र धिमाल युवा प्रतिभा पुरस्कार उर्ल�. . .
नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ । सोअ�. . .