समाचार

बन्दका कारण औषधी पाइएन

बिराटनगर भदौ २९  मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण कोसी अञ्चलमा औषधिको अभाव देखिएको छ ।  औषधि व्यवसायी संघ कोशी अञ्चलका अध्यक्ष लक्ष्मण माझीका अनुसार लगातार एक महिनादेखिको बन्दका कारण औषधि आपूर्ति गर्न नसक्दा कोसी अञ्चलमा औषधिको अभाव भएको हो ।  अध्यक्ष माझीका अनुसार खासगर. . .


सफ्टवेयरको सहयोगमा अपहरण

तीन जना भारतीय युवाको बिर्तामोडबाट उद्दार, ५ अपहरणकारी पक्राउ झापा । विभिन्न प्रकारका सफ्टवेयर डिजाइन गर्दै मानव अपहरणमा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । झापामा रहेर लामो समयदेखि अन्तर्राष्ट्रिय अपराध गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । शनिअर्जुन–५ (मु�. . .


सुरुङ्गामा बम बिस्फोट, डीएसपीसहित ४ प्रहरी घाइते

मंगलबार भदौ २९ , २०७२ बिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गामा मंगलबार बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् । सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम पड्कँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी . . .


विराटनगरका होटल यतिखेर सुनशान

  विराटनगर २८ भदौ । लामो समय देखी यातायत नचल्दा पर्यटक आउन छाडेपछी भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल सुनसान भएका छन् । विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । बिभिन्न पार्टी र समू�. . .


विराटनगरमा रहेका सरकारी कार्यलयमा पनि मधेश सरकार नामकरण हुन थाल्यो

प्रेम देवान विराटनगर २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयका बोर्डहरुमा मधेस सरकार लेख्न थालेका छन् । मोर्चाका कार्यकर्ताले विराटनगरमा रहेका क्षेत्रीय पशु निर्देशनालय, क्षेत्रीय सिचाइँ कार्यालय, जिल्ला पशुसेवा कार्यालय, सुनसरी मोरङ सिचाइ आयोजना तथा व. . .


प्रहरीद्वारा गाँजाको बोट नष्ट

भोजपुर, भाद्र २८ भोजपुर जिल्लाको सदरमुकामस्थित अन्दाजी चार रोपनी जग्गामा उम्रिएको लागुऔषध गाँजाको बोट प्रहरीद्वारा नष्ट गरिएको छ। भोजपुर नगरपालिका १० मोरियास्थित मिरा बोगटी, तिर्थ कुमारी श्रेष्ठ र तारा बोगटीको खाली रहेको चार रोपनी जग्गामा उम्रिएको करिब पाँच सय वाट गाँजाका बोटहरु प्रहरीले गत भा�. . .


कथा बैजु दाइकाे जेरी पुरीकाे

- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शन. . .


कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक प्रेसरकुकर बम भेटियो

सिरहा– सिरहाको जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका ७ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक अघि साँझ प्रेसरकुकर बम भेटिएको छ । जिल्ला कृषि विकास कार्यालय नजिकै रहेको कांग्रेसको कार्यालय अगाडिको पर्खालमा राखिएको बम बिष्फोट हुन नपाउँदै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पाज ग. . .


विराटचोक सडकखण्डमा म्याजिक भ्यानमा आगजनी

  विराटनगर २७ भदौ । तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले मोरङको विराटचोक सडकखण्डमा  एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सडकखण्डको सिग्राहा– ७ मा को१च ५९२९ नंको म्याजिक भ्यानमा २५–२६ जनाको समूहले आगजनी गरेक�. . .


राप्रपा नेपालको महिला संगठनको तिजविशेष कार्यक्रम संम्पन्न

प्रेम देवान विराटनगर २७ भदौ । राप्रपा नेपालको महिला संगठनले विराटनगरमा तिजविशेष कार्यक्रम संम्पन्न गरेको छ । विराटनगर स्थित राधाकृण्ण मन्दिरको सभाहलमा आयोजित तिज विशेष कार्यक्रमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा तराई मधेस महामन्त्री दिन�. . .


भन्सार कार्यालयमा कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ

ताप्लेजुङ, २८ भदौ । सरकारको राजस्व उठ्ने ताप्लेजुङको ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ भएको छ भने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय गर्ने कार्य बढदै गएको छ । एक जना कार्यालय सहयागीले कहिलेकाहीँ मात्र कार्यालय खोल्ने गरे पनि नियमित नहुँदा का�. . .


प्रेस युनियन अध्यक्ष नवोदित कोरिया जाने

विराटनगर, २६ भदौ । नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित दक्षिण कोरिया जाने भएका छन् । आईक्याप मिडिया फोरमको निमन्त्रणमा अध्यक्ष नवोदित सोमबार कोरियाको राजधानी सोल प्रस्थान गर्ने कार्यक्रम छ । सेप्टेम्वर १६ तारिखदेखि हुने मिडिया फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा एसियाका विभिन्न मुलुक�. . .