विराटनगर फाल्गुन २७ , अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरु लागि बिराटनगरमा सेमिनार हुने भएको छ । युनि क्याम्पस एजुकेसन नेट्वोर्कको आयोजनामा विराटनगरको होटल रत्नामा शनिबार फाल्गुन २८ गते सेमिनार हुने भएको आयोजकले बताएको छ । बिहान १० बजेदेखि सुरु हुने उक्त सेमिनारमा काउन्सिलर स्टेभन हफ्म्यान संग विद�. . .
बिराटनगर फाल्गुन २७ , विराटनगरका निजी अस्पतालहरुले विपन्न वर्गहरुलाई अस्पतालमा छुट नदिएकोले एन्टी करप्सन मोमेट बिराटनगरले।अभियान शुरु गरेको छ । स्वास्थ्य संस्था स्थापना , संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० अनुसार हरेक अस्पतालले कुल शैयाको १० प्रतिशत विपन्न वर्गलाई निशुल्क उप�. . .
बिराटनगर फाल्गुन २७ , बेलायतको बिजनेस डिग्री संचालन गर्दै आएको विराटनगर-७ स्थित इनोभेट नेपाल ग्रुप अन्तरगतको मेरिल्याण्ड कलेजमा विद्यार्थीका लागि होली महोत्सव मनाइएको छ । बिहीबार कलेजमा विद्यार्थीहरुले होली मनाएका हुन । कार्यक्रममा विद्यार्थी तथा कलेजका प्राध्यापकले एक अर्कालाई रङ दलेर , मट्का फ�. . .
विराटनगरका दुइ सडकहरू यि केहि बर्षकाे अन्तरालमा बारम्बार बनाउदै भत्काउदै गरिरहेकाे विराटनगर उपमहानगरपालिकासँग त्यस बारेका सुचनाहरू माग गरिएकाे छ । विराटनगरका युवा अभियन्ताहरूकाे एक टाेलीले पांचाली राेड र कलेज राेडका सडकहरू हाल र यस अघि कति पटक बनाउनका लागि कसरी निर्णय भयाे भन्ने सुचना माग गरेका ह�. . .
बिराट्नगर २६ फाल्गुन , संसारकाे सबै भन्दा ठुलाे प्राविधिक कार्यक्रमका रूपमा गुगल क्लाउड नेक्स्ट इभेन्ट हिजाे अमेरिकाकाे स्यानफ्रान्सिस्काेमा सम्पन्न भएकाे छ । संसारभरीकाे प्राविधिकहरूकाे नजर रहकाे त्यस कार्यक्रमलाइ विराटनगरका प्रविधि क्षेत्रमा लागेकाहरूले सामुहिक रूपमा इन्टरनेटकाे माध्यमबा�. . .
खोटाङ, फागुन । खोटाङको दिक्तेल इग्लिस बोर्डिङ स्कुलले जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक प्रदान गरेको छ । विसं २०४८ मा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा जिल्ला कारागारका कैदीबन्दीका लागि रु २१ हजार बराबरको पुस्तक प्रदान गरेको हो । कारागार परिसरमा आयोजित कार्यक्रममा प्�. . .
ताप्लेजुङ, फाल्गुन २६ ताप्लेजुङको साँवा-५ बस्ने शुक्रराज विश्वकर्माको घरमा बुधबार विहान आगलागी भएको छ। आगलागीबाट विश्वकर्माको फुसको छानो भएको २ तल्ले घर , घर भित्र भएको सुन चाँदी, लता कपडा तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ४ लाख ४७ हजार बराबरको क्षति भएको छ भने नजिकै रहेको चन्द्रमान विस्वकर्मा�. . .
विराटनगर जेसीजको ४४ औ शाखा स्थापना दिवस मंगलवार भव्य कार्यक्रमको वीच सम्पन्न भएको छ। सो कार्यक्रम अन्तराष्ट्रीय जेसीज पहिलो नेपालवाट उपाध्यक्ष ,नेपाल जेसीज भुतपुर्व अध्यक्ष तथा विराटनगर जेसीजका संस्थापक अध्यक्ष राजेन्द्र वहादुर श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यसै गरि नेपाल �. . .
विराटनगर, फागुन २५ / बिराटनगरस्थित मोरङ सहकारी अस्पतालले आजबाट निशुल्क प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले नेपाल सरकारले निःशुल्क सेवाका रुपमा लागु गरेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सेवा सुरु गरेको बताएको छ । अस्पतालले हाल सेवा सञ्चालन गर्न १५ वटा बेड छुटयाएको जानकारी दियो ।. . .
विराटनगर २५, फागुन लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा अायाेजना गरेकाे ईनोभेटिभ लेडी रोड रनमा राेज पाण्डे प्रथम भएकि छिन् । इनाेभेटिभले प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा रोड रन कार्यक्रम गर्दै अाएकाे छ । जिल्ला प्रशासन कार्यलय अगाडीबाट सुरू भएकाे. . .
विराटनगर-१६ जतुवा जाने बाटोमा सिटि सफारीमा बन्दकर्ताले आगजनी गरेको छ । मधेशी माेर्चाले अाह्वान गरेकाे बन्दका बेला सवारी साधनहरू चलाएकाे भन्दै बन्दकर्ताले सिटि सफारी जलाएका थिए । यस्तै विराटनगरमा अाज बिहान अर्काे एक सफारी ताेडफाेड गरिएकाे थियाे । . . .
बिराटनगर फाल्गुन २५ , मधेसी मोर्चाले सप्तरी घटनाको बिरुद्धमा गरेको बन्दको आज दोस्रो दिन विहानै विराटनगरमा बन्दकर्ताले एउटा सिटि सफारीमा तोडफोड गरेका छन् । गुद्रि बजार छेउमा बिहान ८ बजे सिटि रिक्सामा बन्दकर्ताले तोडफोड गरेर रिक्सामा क्षति पुर्याएका छन् । २-४ जना मात्रै बन्दकर्ता भएपनि किन बन्दका स�. . .