समाचार

मन्त्रीपरिषद विस्तार,रक्षा मन्त्रीमा पाेखरेल,गृहमा थापा र अर्थमा खतिवडा

काठमाडौं, १४ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । फागुन ३ गते प्रधानमन्त्री हुनुभएका ओलीले त्यही दिन ३ सदस्यिय मन्त्रीमण्डलको गठन गर्नुभएको थियो । एमालेका २ र माओवादी केन्द्रका २ गरी चारजना मन्त्री थप्नुभएको हो । एमालेबाट बनेका मन्त्री इश्व�. . .


१ नम्बर प्रदेश संसद बैठक काम नपाएर ३ साता पछि बस्ने

सुमन सुस्केरा विराटनगर, १४ फागुन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक ३ साताको लागि स्थगित भएको छ । सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्ड�. . .


कृषि अनुसन्धान केन्द्र धनकुटाद्वारा नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा, फागुन १४ गते । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चिय�. . .


सोलुखुम्बुमा एकै पटक ६ वटा पसलमा चोरी

सल्लेरी । सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा एकै चोटी ६ वटा पसलमा चोरी भएको छ । आइतबार राति ६ वाट पसल एकैचोटी चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चोरीबाट ढोकाको चाबि फोरेर बाकसमा राखिएको नगद करिब ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी . . .


सोलुखुम्बुमा एक जापानी नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु, फागुन १४ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको छ ।  सोही ठाउँको न्यु ईबीसी होटलमा बस्दै आएका पासपोर्ट नम्बर १०७२२९३ का ४० बर्षीय कोजी क्वाजुङची नाम गरेका नगारिकको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो ।घटनाबारे सोमबार. . .


झापामा आगलागीबाट १० लाख बराबरको क्षति

झापा, फाल्गुन १४।झापाको मेचिनगर नगरपालिका-५ शान्ती टोल बस्ने केदार दर्जीको घरमा आइताबर आगलागी भएको छ। अपरान्ह ४ बजेतिर घरको बिधुत सर्ट भई अचानक लागेको आगोले घर, नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १० लाख बरबारको क्षति भएको बताइएको छ। आगलागी दमकल, स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएक. . .


सुन्दर-हरैचामा तास र नगदसहित ५ जना पक्राउ

मोरङ, फाल्गुन १४ गते। मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित केबी श्रेष्ठको घरबाट प्रहरीले आइतबार नगद २१ हजार ४ सय ९५ र २ बुङ तास सहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई साँझ ६ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी का�. . .


११ दिन पछि मन्त्री परिषद विस्तारको तयारी

काठमाडौं, १४ फागुन। प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तय�. . .


प्रदेश सभा संसद बैठक आज, १ नम्बर प्रदेश संसदले विजनेस पाएन

विराटनगर, १४ फागुन । प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा संचालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ । सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको संसद सचिवालयले जनाएको छ । क�. . .


मोरङमा हरेक सोमवार सार्बजनिक विदा हुने तिन बिद्यालय

विराटनगर, १४ फागुन ।  बिद्यार्थीको पढाईलाई मध्यनजर राख्दै मोरङको मिक्लाजुङ गाउँपालिका रमितेखोलाका ३ वटा बिद्यालयमा सोमबार सार्बजनिक बिद्यालय दिन थालेको बर्षौ भईसकेको छ । शनिवार बिदादिँदा सोमबार बिद्यार्थी बिद्यालय नै आउन छाडेपछि बिद्यार्थीहरुको समस्यालाई मध्यनजर राख्दै आईतवार आधा समय र सोमबार �. . .


मोरङ कारागारमा थुनुवाको ज्यान गयो

मोरङ, १४फागुन  । मोरङ कारागारमा उपचारको क्रमममा एक थुनुवाको ज्यान गएको छ । कैदी जीवन भोगिरहेका सोलुखुम्बुको गोली–४, का २२ वर्षीय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको प्रहरीले जनाएको छ । अवैध लागुऔषध मुद्दामा पूर्पपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएका नेपालीको ज�. . .


तस्करको अन्तराष्ट्रिय जालो , यौन सँगै महिलाको छाला समेत बेच बिखन

सुमन सुस्केरा विराटनगर, १३ फागुन । मानव बेच वेच विखनमा स्वरुप परिवर्तन हुँदै गउको पाईएको छ । पहिला बिहे गने बहानामा मानव बेच बिखनको ओसार पसार हुने गथ्यो त्यो क्रम बैदेशिक रोजगारीको नाममा अघि बढेको थियो । त्यही बैदेशिक रोजगारीको नाममा हुने बेचविखनको दरले गर्दा धेरै सुखी जीवन बिताएकाहरु पनि वैदेशिक रो�. . .