समाचार

विराटनगर भन्सारमा १० करोड घोटाला प्रकरण, प्रहरीले घटना सार्वजनिक गरेन..

सुमन सुस्केरा विराटनगर, १६फागुन । विराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउतलाई गत फागुन २ गते पक्राउ ग¥यो । पक्रउ परेका ब्यक्तिको बिषयमा प्रहरीले अहिले सम्म आधिकारिक जानकारी गराएको छैन । राउतलाई पक्राउ गरेको १५ �. . .


बिराटनगरमा सिरिया आक्रमणको बिरोधमा दिप प्रज्जवलन कार्यक्रम

बिराटनगर फाल्गुन १६ , बिराटनगरमा सिरियामा भएको आक्रमणको बिरोध तथा मृत्यु भएकोमा मौन धारण तथा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरमा मंगलबार साँझ लियो क्लब अफ बिराटनगर युनिक तथा पहिलो पहिलाले दिप प्रज्जवलन कार्यक्रम गरेको हो । [caption id="attachment_48764" align="alignnone" width="960"] पहिलो पाइलाले गरेको कार्यक्रम[/caption] �. . .


पाँचथरमा उत्कृष्ट चार अलैँची कृषक पुरस्कृत

पाँचथर,१५ फागुन ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैँची जोन कार्यकाक्रममा फालेलुङ गाउँपालिकाका चारजना अलैँची कृषक पुरस्कृत भएका छन् । उनीहरु उत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरुमा फालेलुङ गाउँपालिका वडा नम्बर १ का अग्नि प्रसाद मिश्र, वडा नम्बर २ का हेमबह. . .


मिल्स एरियमा होलीलाई विशेष वनाईने

विराटनगर १५ फागुन । तराईमा विशेष तरिकाले मनाईने होली पर्वलाई मिल्स एरियाका युवाहरुले अझ बिशेष बनाउने भएका छन् । अरुले भन्दा फरक शैलीमा मनाउदै आएका यहाँका युवाहरुले यस बर्षको होली पनि फरक रुपमा मनाउने तयारी थालेका हुन । मिल्स एरीयामा रहेको ‘रानी युवा समुह’ ले “ईलोक्ट्रो होली फेष्टा २०७४” गर्ने भएको ह�. . .


विराटनगर सफा अभियानको थालनि फागुन २० गते देखि, क्लीन काष्टमाण्डपका अभियनता आउने

प्रेम देवान विराटनगर १५ फागुन । नेपाल कै कान्छा समाजसेवी तथा क्लिन काष्ठमण्डपका अभियन्ताका रुपमा परिचित केपि खनाल विराटनगर आउनुहुने भएको छ । विराटनगर महानगरपालि एक नम्बर प्रदेशको अस्थायी राजधानी भईसकेको अबस्यामा उहाँ सहितको अन्य युवा अभियान्ताहरु विराटनगर आउन लागेका हुन् । केपी खनाल सहितको युवा . . .


बिराटनगरको रानीमा होली फेस्ट हुदै

बिराटनगर फाल्गुन १५ , बिराटनगरको मिल्स एसिया रानीमा होली फेस्ट हुने भएको छ । फाल्गुन १८ बिहान १० बजेदेखि  कार्यक्रम आयोजना हुने आयोजक केवल महर्जनले बताए । रानी युवा  समुहको आयोजनामा हुने उक्त कार्यक्रममा होली कार्यक्रम साथै डिजे आयुषको सेसन हुने आयोजकले जनाएको छ  । उक्त समुहले हरेक बर्ष होलीमा होली �. . .


महेन्द्र मोरङ क्याम्पसमा एमबीएसको शुल्कबृद्धि गरेकोमा बिरोध

विराटनगर, फागुन १५, बिराटनगरको महेन्द्र मोरङ क्याम्पसले स्नातकोत्तर व्यावस्थापन संकाय (एमबीएस)मा शुल्कबृद्धि गरेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । यसपटकबाट सेमेस्टर प्रणालीबाट अध्यापन सुरु भए लगत्तै शुल्क वृद्धि गरेको भन्दै अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले विरोध जनाएको हो . . .


१ नम्वर प्रदेश : असहायलाई दिईने १० प्रतिशत नि:शुल्क सेवा कार्यान्वयन नगरे कार्वाही गरिने

सुमन सुस्केरा विराटनगर, १५ फागुन छैठौ स्वास्थ्य सेवा दिवसको अवसर पारेर एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले निजी अस्पतालले असहायका लागि उपलब्ध गराउनु् पर्ने १० प्रतिशत निशुल्क सेवा कडाईका साथ कार्यान्वयन गर्ने भएको छ। १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार स्वास्थ. . .


इलामको २०० औँ बार्षिकोत्सव मनाइने

इलाम, फागुन १५ गते । इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी ९हाल भारत० बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इला�. . .


ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

मोरङ, फागुन १५ गते । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भा�. . .


धनपालथान गाउँपालिकामा दुर्घटनामा एक जनाको ज्यान गयो

मोरङको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा सोमबार साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको ज्यान गएको छ । साँझ करिब ६ बजेतिर को १त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते मियाँलाई तत्का�. . .


विराटनगरको एक मात्र धरोहर लथालिङग, ठुला योजना बनाउने सभागृह आफै खण्डरह बन्दै

प्रेम देवान विराटनगर १५ फागुन । सम्भवत कमैलाई थाहा होला विराटनगरको विरेन्द्र सभागृह कहिले र कसले यसको सिलान्यास र उद्घाटन गर्यो भनेर । हामी कमै मात्र छौ होला विरेन्द्र सभागृहमा प्रवेश नगर्ने । बर्षमा सयवढी कार्यक्रम यही सभागृहमा कार्यक्रम हुँदै आएको छ । सिजनको बेला महिनामा १० देखि १२ वटासम्म कार्यक. . .