समाचार

विराटनगरकाे संस्थाले बनाएकाे भिडियाे अन्तराष्ट्रिय कार्यक्रममा छनाेट

विराटनगर ५ असोज । विकल्प एन अल्टरनेटिभले तयार गरेको नेपाल किन गरिब छ ? भन्ने भिडियो अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएको छ । एटलस नेटवर्ककाे लाइट, क्यामेरा लिबर्टी परियोजना अन्तर्गत छनौटमा परेका अन्तिम तिन प्रतिस्पर्धीको रुपमा बिराटनगर, नेपालबाट बिकल्प एन अल्टर्नेटिभ, अमेरिकाबाट इडाहाे फ्रिडम फाउ. . .


आफ्नै गाउँकी किशोरी बलात्कारआरोपमा एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो । सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्ति�. . .


दिपाश्री र बर्षा राउत आज  विराटनगरको सिटी सिनेमा आउने 

प्रेम देवान  विराटनगर कार्तिक १  । छक्का पञ्जा २ की निर्देशक तथा कलाकार दिपाश्री निरौला र नायिका बर्षा राउत आज बिराटनगर आउने भएकाछन् । विराटनगर  घर भएकी निर्देशक दिपाश्री आफ्ना घरेलु दर्शकसँग बसी छक्का पञ्जा २ हेर्नको लागी विराटनगरमा रहेको सिटी सिनेमा हलमा आउने  आवर विराटनगर डट नेटलाई जानकारी दिईन् ।. . .


झापाबाट राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार सिफारिस

दमक, रासस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको ना. . .


सूचनाको हक निबन्ध प्रतियोगितामा बिराटनगरका राजु प्रथम भइ पुरस्कृत

सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा निबन्ध प्रतियोगितामा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ प्रथम भइ पुरस्कृत  भएका छन् । उनि बिगत लामो समय देखि सूचनाको हक अभियानमा सक्रिय छन्। प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी. . .


कानेपोखरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कानेपोखरी गाउँपालिका-७ पानधारेमा पथरीबाट कानेपोखरीतर्फ जादै गरेको मे ५ प ४९९९ नम्बरको को डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नम्बरको प्लाटिना मोटरसाइकल साँझ ५ बजेतिर आपसमा ठोक्किदा ९६५९ नम्बरको मोटरसाइकल पछाडी सवार कानेपोखरी गाउँपालिका-७ बस्ने ५६ बर्षिय शिव कुमार राईको मृत्य. . .


परिर्वतनशील धिमाल युवा संघको अध्यक्षमा बिकास धिमाल

विजय धिमाल, उर्लाबारी ३० असोज  , मोरङको उर्लाबारी ८ अठियाबारी स्थित बालविकास केन्द्रको हलमा परिर्वतनशील धिमाल युवा संघको दाश्रो साधारणसभाले बिकास धिमालको अध्यक्षतामा ११ सदस्य समिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष क्रमश अनिल धिमाल, सुनिल धिमाल, मेनुका धिमाल, राजकुमार धिमाल. . .


भारतबाट माछा आयात हुदा मोरंगका किसान मर्कामा

मोरङ, असोज ३० – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कटहरीले आ�. . .


नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

इलाम, असोज ३०, इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलामा नुहाउने क्रममा आइतबार डुबेर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्। सुर्योदय नगरपालिका-१ बस्ने ३७ बर्षिय सार्की शेर्पा र ३२ बर्षिय पासाङ शेर्पा अपरान्ह ३ बजेतिर उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएका दुवैजना अबेर सम्म नफर�. . .


उदयपुरमा खुकुरी प्रहारबाट एक घाईते

उदयपुर, असोज ३०, उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने ४५ बर्षिय तिलक माझी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। माझीलाई सामान्य बादबिवाद हुँदा सोही ठाउँका २४ बर्षिय जिबन माझीले खुकुर�. . .


बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

 बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा   चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्�. . .


बिराटनगरमा स्वप्न सुमनले युवा तन्नेरीलाई नचाए

पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमनले शुक्रबार  विराटनगरमा युवाहरुलाई नचाएका छन्  । शुक्रबार साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ मा उनले एक दर्जन बढी गित गाएका थिए । ग्ल्यामर्स नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका दर�. . .