समाचार

सुरक्षित प्रसूति सेवाको अभावमा सुत्केरी महिलाको मृत्यु

पाँचथर– सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् । घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो । त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्प�. . .


लेटाङ नगरपालिकाको मेयरको लागि ज्ञानेन्द्र ढकालको उमेदवारी दाबी

बिराटनगर चैत २७, बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको लागि लेटाङ नगरपालिकाको लागि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र ढकालले आफ्नो उमेदवारी दाबी गरेका छन् । स्थानीय र लोकप्रिय साथै बिद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएका कारण उनले आफ्नो उम्मेदवारी बलियो हुने बताए ।" स्थानीय निकायमा समेत अ�. . .


“याक्खा जातिहरुको भाषा लिपि संरक्षरण गर्नुपर्छ”

विराटनगर २६ चैत्र । किरात समुदाय भित्र पर्ने याक्खा जातिहरुको भाषा तथा लिपीको लोपोन्मु हुदै गएकाले यसलाई सरक्षण गर्नु पर्ने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । शनिबार विराटनगरमा किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको आयोजनामा तथा विराटनगर उप महानगरपालिकाको सहयोग र नेप�. . .


नेपाल राष्ट्रिय कर्मचारी महासंघ मोरङको एकता भेला विराटनगरमा सम्पन्न

बिराटनगर चैत्र २७ , नेपाल राष्ट्रिय कर्मचारी महासंघ मोरङको एकता भेला विराटनगरमा सम्पन्न भएको छ । विभिन्न समयमा विभाजित भएका कर्मचारीहरु एकै ठाउँमा एकतावद्ध हुने क्रममा आज भेला आयोजना गरिएको हो । विराटनगर स्थीत नेपाल टेलिकम क्षेत्रीय कार्यालयमा सम्पन्न भेलाले किरण न्यौपानेको संयोजकत्वमा ५१ सदस्यी. . .


धरानबाट लागूऔषधसहित २ पक्राउ

सुनसरी चैत्र २७ सुनसरीको धरानबाट प्रहरीले लागूऔषधसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप महानगरपालिका १७ बस्ने ३० बर्षिय टिकाराम राई र धरान उप महानगरपालिका ८ बस्ने २० बर्षिय बिशन राई रहेका छन्। अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट धरान �. . .


पथरी शनिश्चरेमा थ्रेसरमा च्यापिएर एकको मृत्यु

मोरङ, चैत्र २७ मोरङको पथरी शनिश्चरेमा नगरपालिका ७ स्थित मुक्ति चौकमा शनिबार राती थ्रेसरले च्यापिएर युवकको मत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका १६ बर्षिय संदिप मण्डल रहेका छन्। मण्डललाई स्थानिय युवक राईको घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक थ्रेसर भित्र पस्दा थ्रेसरले काटेर उनको मृत्यु भएक�. . .


मोरङमा निर्वाचन सम्पन्न गराउन समस्या छैन

बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौति  नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् । निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि  विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक्. . .


स्थानीय तहका अधिकृतहरू भन्छन् निर्वाचन गराउन कुनै समस्या छैन

बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौनि नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् । निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि आज विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक�. . .


विराट मेडिकल कजेलले ट्रमा सेन्टर छिट्टै संचालनमा ल्याउने

प्रेम देवान विराटनगर, २४ चैत । मोरङको टंकिसिनुवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विरामीलाई नयांपन शैली अपनाउदै परिवारिक सहुलीयत कार्ड वितरण गर्ने भएको छ । विभिन्न छुट सुविधा उपभोग गर्ने सर्वसाधरणका लागि सहुलियत कार्ड उपलब्ध गराउने कलेजले आज बिहीबार पत्रकार सम्मेलन गरी भएको हो । सहुलिय�. . .


दुहबीमा मोटरसाईकल दुर्घटना, तीन घाईते

सुनसरी, चैत्र २४ सुनसरी दुहबी नगरपालिका ८ मा बिहिबार मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित तीन जना घाईते भएका छन्। घाईते हुनेमा साईकलयात्री दुहबी नगरपालिका १ बस्ने जय प्रकाश विश्वास, मोटरसाईकल चालक झापा खुदुनावारी २ वस्ने प्रकाश ढकाल र मोटरसाईकलको पछाडी सवार धरान-४ वस्ने रोश. . .


उल्का खसेको रात बजारमा

कवि शंकर सुवेदी ‘उत्स’ को कवितासंग्रह उल्का खसेको रात बुधबार विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ नागरिक विष्णुदेवी दाहाल, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी र एनपी आचार्यले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभय�. . .


श्रीलंका टापु: जहाँ छैन निर्वाचनको चर्चा

विदुर कटवाल देशैभरि स्थानीय तहको चुनावी माहोल तात्तिएको बेला उदयपुर र सुनसरीको भुभाग समेटिएको श्रीलंका टापुलाई भने निर्वाचनको वास्तै छैन । हरेक दिन सप्तकोशीसँग पौंठेजोरी खेल्ने बासिन्दालाई नजिकिँदै गरेको निर्वाचनको बारे कुनै चासो नरहेको देखिएको छ । सप्तकोशीको बिच भंगालोमा रहेको श्रीलंका टापु न. . .