समाचार

गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा

सन्ताेष गाैतम,मधुमल्ला गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा मधुमल्ला हुँदै बग्ने बक्राहा खोलामा आएको बाढीले मधुमल्ला को ३ स्थानबाट बाँधफोडी खोला गाउँ पस्दा २०० बढी घर डुबानमा परेकाछन् । गएराती करीब ३ बजेको समयमा मधुमल्ला ४ खोँबेझोडा दक्षिण धप्पर टोल, मधुमल्ला ५ मिथिल्लो कसेनी बाट पूर. . .


लहानमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

सिरहा, असार ७ सिरहाको लहान १ मा सोमबार राती ८ बजे मोटरसाइकलको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। स ५ प १७३५ नम्बरको मोटरसाइकलले मागी खाई हिड्ने पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते पुरुषको लहान स्थित रमाकान्त उमाकान्त अस्पतालमा उपचारको क्रममा २३२६ बजे मृत�. . .


झापाको दमकमा आगलागी ९ घर, २३ वटा पसल जलेर नष्ट

झापा, असार ७ झापाको दमक ५ स्थित बेलडागीमा सोमबार भएको आगलागीबाट ९ वटा घर र २३ वटा पसल जल्दा अन्दाजी १ करोड ५० लाख बराबरको क्षती भएको छ। स्थानिय मनोज रिजालको कपडा पसलबाट २०;३० बजे बिधुत लाईन सटभई अचानक सुरु भएको आगोले कृष्ण कुमार निरौला, दिल बहादुर निरौला, डम्बर मुखिया, सन्तोष ठाकुर,आशाराम ठाकुर, टेक बहा�. . .


मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी

बिराटनगर असार ७ , सप्तरीमा जारी दोश्रो सप्तरी मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी भएका छन्।दोस्रो दिन समूह ‘ए’ को खेल अन्तर्गत नेपाल पुलिस क्लबले विराटनगरको होराइजन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्‍यो। दोस्रो खेलमा जनकपुरले बुटवल होराइजन क. . .


विराटनगरको जलजला चोकमा रिक्सा चालकलाई किक हान्ने ट्राफिक निलम्बनमा

विराटनगर ,असार ८ , केहि दिन अघि देखि सामजिक संजालमा भाइरल बनेको फोटोका कारण विराटनगरको जलजला चोकमा रिक्सा चालक किक हान्दै कुट्ने ट्राफिक जवान भोजराज पोखरेल निलम्बनमा परेका छन् । सामाजिक संजालमा ट्राफिक पोखरेलले सार्वजनिक स्थानमा रिक्साचालकलाई कुटपिट गरेको विषय निकै चर्चित तथा आलोचित बनेको थियो । पू�. . .


तिम्रो मायामा बोलको भिडियो युबटुवमा

  प्रेम देवान बृजेश श्रेष्ठको एरेञ्ज रहेको तिम्रो मायामा बोलको गितको भिडियो छायांकन र सम्पादन सम्पन्न भएको छ । रिजन यादवको स्वरमा रहेको यस गितले पहिले नै चर्चा कमाई सकेको छ । उक्त भिडीया मोडल निमलामु शेर्पा ,अमर ल्हायो मगर र गायक स्वयम रिजन यादवले गरेका छन् । भिडियोको छायांकन धरान र बिराटनगरको विभि�. . .


ग्रेडिङ्ग प्रणलीले शिक्षकलाई टाउको दुखाई

प्रेम देवान विराटनगर, ६ असार । यस वर्षदेखी लागु गरेको एसएलसी ग्रेड प्रणालि हचुवाको भरमा ल्याएको कारण विद्यार्थीहरु अन्यौलयमा परेका एक कार्यक्रममा शिक्षकहरुले बताएका छन् । एन प्याब्सन मोरगंले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध शिक्षकहरुले यस्तो बताएका हुन । कार्यक्रममा बो�. . .


फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुई जना पक्राउ

बिराटनगर असार ६ , फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्। शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। उनीहरुले विभिन्न विदेशीका नाममा फेसबुक आइडी बनाएर सर्वसाधार�. . .


तालिबानकाे अाक्रमणमा परि १४ नेपालीकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल�. . .


बाबुको कुटाईबाट गम्भीर घाइते छोराको मृत्यु

सिरहा, असार ६ , सिरहाको लहान-२२ मा बाबुको कुटाईबाट गम्भीर घाइते भएका छोराको उपचारकाक्रममा मृत्यु भएको छ। स्थानीय वेचन रामको कुटाईबाट गम्भीर घाइते भएका संजित रामको न्युरो अस्पताल बिराटनगरमा आज बिहान उपचारकाक्रममा आज बिहान मृत्यु भएको हो। गतजेष्ठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले उनलाई र उनका दाजु. . .


बाल्टीमा राखेको पानीमा डुबी नाबालकको मृत्यु

पाँचथर, असार ६  पाँचथरको लुम्फाबुङ ५ मा आइतबार बाल्टीमा राखेको पानीमा डुबेर एक नाबालकको ज्यान गएको छ। स्थानिय धन कुमार अर्यालको छोरा अन्दाजी डेढ बर्षिय गुन्जन अर्याल दिउसो २;३० बजे आफ्नै घरको बाल्टीमा राखेको पानीमा डुवी गम्भिर घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्या. . .


विराट मेडिकल कलेजमा पनि ब्लड बैंकको युनिट

विराटनगर, असार ६ । बिराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारीमा आइतबारदेखि ब्लड बैंकको युनिट स्थापना भएको छ । आइतबार एक कार्यक्रमका बीच  प्रमूख जिल्ला अधिकारी तोयम रायाले उद्घाटन गरि सन्चालनमा आएको हो । आकस्मिक दुर्घटना तथा भैपरीआउने जुनसुकै शल्यक्रिया गर्दा तत्काल रगत उपलब्ध ह�. . .