संखुवासभा, भाद्र २१ संखुवासभा प्रहरीले पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना गरी कालो बजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरी कारवाही शुरु गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिका १२ ढुङ्गे बिसौनीस्थित यसोदा पेट्रोल पम्पका संचालक सोही नगरपालिका १२ बस्ने उत्तम कुमार कटुवाललाई प्रहरील. . .
सिरहा, भाद्र २२ सिरहाको धनगढीमाई-२ स्थित भवानीपुरमा मंगलबार चट्याङलागेर आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई-२ स्थित भवानीपुर बस्ने ४० बर्षिया जुर्मी सदा उनको १२ बर्सषिया छोरा सुरज सदा रहेका छन्। अपरान्ह ४ बजेतिर अचानक परेको चट्याङले आफ्नै बारीमा सब्जी टिप्न जाँदा उनीहरुलाई चट्याङ लग. . .
बिनु तिम्सिना बिराटनगर भदौ २२, जेष्ठ नागरिकहरु जागरणका लागि राज्यलाई घच्घच्याउने उद्देश्यले विराटनगरमा दुइ दिने ज्येष्ठ नागरिक महोत्सवको आयोजना हुने भएको छ । अन्ताष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आउँदो असोजमा मनमोहन स्मृति प्रतिष्ठानले सो महोत्सवको आयोजना गर्न लागेको हो । प्रतिष्ठानले आज विर�. . .
सन १९६९ मा चन्द्रमामा मानविय विजयी हासिल गर्ने समुहका एक अन्तरिक्षयात्री बज एल्ड्रिन अाज विराटनगर अाएका छन् । उनले निलअार्म स्ट्रङसँगै चन्द्रमामा पाइला टेकेका थिए । उनी विराटनगर एयरपाेर्ट हुदै सितागंज सुनसरी स्थित एभरेष्ट साइन्स सेन्टरमा भएकाे एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । उनीसँगै बजका �. . .
उदयपुर, यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन् । जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ । यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पन�. . .
बिनु तिम्सिना बिराटनगर भदौ २१ पूर्वाञ्चल क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेडले पर्याप्त रुपमा रसायनिक मलको मौज्दात रहेकाले अभाव नभएको जनाएको छ । विराटनगरस्थित क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेडको गोदाममा हाल युरिया ८ हजार ८ सय मेट्रिकटन, डिएपी ७ सय ५३ मेट्रिक टन र पोटास ५ सय टन मौज्दात रहेको. . .
बिनु तिम्सिना जिल्ला कृषि विकास कार्यालय मोरङले कृषकहरुको लागि मोबाइल एसएमएस सेवा संचालन गरेको छ । कार्यालयले कृषि सम्बन्धी सुचनाहरु मोबाएल एसएमएस मार्फत कृषकहरुलाइ दिन थालेपछि कृषि सम्बन्धी समस्या लिएर कार्यालय नै धाउनु पर्ने समस्याको अन्त्य भएको छ । कार्यालयले कृषकहरुको कृषि सम्बन्धी विभिन्�. . .
झापा, भाद्र २१ अज्ञात समुहले झापाको गरामनि गाविसस्थित एक घरमा सोमबार राती आगजनी गरेका छन्। गरामनि- ३ हर्चनास्थित जल सुन्दर राजवंशीको घरमा सोमबार राती पेट्रोल छर्केर आगजनी गरिएको छ। आगजनी गर्ने समुह राजवंशीको घर पछाडीको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ। आगलागीबाट टि�. . .
खोटाङ, भदौ । शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी आज बिहान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी आज बिहान दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चाल. . .
विराटनगर, भाद्र २१ मोरङ बिराटनगर २१ बाट सोमबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान-२२ का २५ वर्षिय किरण लोहागुन छन्। उनलाई लागूऔषध नियन्त्रण ईकाई विराटनगरको टोलीले सोमबार साँझ विराटनगर भन्सार कार्यालयको ढाट नजिकबाट पक्राउ गरेको हो। भारतीय बजारबाट आउदै गरेका उनको सा. . .
अपराधीहरू प्रहरीद्वारा सार्वजनिक गरिएकाे समाचार विराटनगर १३ तिनटाेलिया स्थित एक घरकाे काेठामा मारेर बाेरामा हालेकाे अवस्थामा एक अज्ञात व्यक्तिकाे शव फेला परेकाे छ । घर मालिक विराटनगर बाहिर भएकाे अवस्थामा भेटिएकेा उक्त शंकास्पद शव बारे अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य गरिरहेक�. . .
सप्तरी, भाद्र २१ सप्तरी र सुनसरी जिल्लाको श्रृंखलावद्ध हत्या घटनामा संलग्न रहेका एक भारतीयलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। भारतको मधुवनी जिल्ला लौकाहा बगमरिया स्थाई घर भई सप्तरीको सारस्वर–७ मा बस्दै आएका मोहमद मस्तकिम भन्ने २६ वर्षीय रईस मियाँलाई सप्तरी प्रहरीले आइतबार काठम�. . .