समाचार

हिन्दु तिर्थयात्री माथि भएकाे अाक्रमणकाे विराेधमा विराटनगरका प्रदर्शनी

भारतमा अमरनाथ तिर्थ यात्राका क्रममा हिन्दु तिर्थ यात्री चढेकाे गाडीमा भएकाे अातंकवादी हमलाकाे विराेधमा अाज विराटनगरकाे ट्राफिक चाैकमा विराेध प्रदर्शन गरेका छन् । विभिन्न जात जातिका मानिसहरु साे प्रदर्शनीमा सहभागी भएर उक्त घटनाकाे विराेध गरेका थिए । साे कार्यक्रममा मुस्लिम समुदायका व्यक्तिहर�. . .


लेटाङका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण

भूमिका पाख्रिन, लेटाङ मोरङको लेटाङ नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । लेटाङ नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित मेयर शंकर राई, नेकपा एमालेको तर्फबाट निर्वाचित उपमेयर कृष्णकुमारी निरौला पोखरेल, �. . .


मदन पुरस्कारको दौडमा बिराटनगरकी साहित्यकार सिमा आभास पनि

बिराटनगर असार २९ , नेपालको प्रतिष्ठित मदन पुरस्कारको लागि बिराटनगरकि साहित्यकार सिमा आभास पनि मनोनयनमा परेकी छिन । सिमाको कृति "म स्त्री अर्थात आइमाई" कवितासंग्रह मदन पुरस्कारको लागि पुरस्कार गुठीले सार्वजनिक गरेको सुचिमा कृति परेको हो । २०७३ सालमा निस्किएका कृतिहरु मध्ये एक उत्कृस्ट कृतिले मदन पुर. . .


बिराटनगरमा एकाबिहानै गोली चल्यो

बिराटनगर असार २९— विराटनगर महानगरपालिकाको मुनाल पथमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएकी हुन् । उनको साथमा रहेको झोला पनि उनीहरुले लुटेर लागेका थिए । मोटरसाइकलमा आएका दुई व्यक्ति�. . .


१० वर्षदेखि खोरमा बस्न बाध्य छन् धनकुटाका रुद्र

धनकुटा । हेर्दा कलिलो देखिने पशु झैँ अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् । धनकुटा नगरपालिका–३ सिप्तेनमा गरिब परिवारमा जन्मिएका रुद्र बाँस र टिनले बारिएको चौघेरामा दैनिकी बिताइरहेका छन् । बिहान सबेरै खोलेफाँडो �. . .


विराटनगरमा मधेशी स्वास्थ्यकर्मीको खुल्ला रक्तदान

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेशी स्वास्थ्यकर्मी फोरमले १० औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको प्रागणमा भएको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको मधेसी स्वा. . .


सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च वहाव मापन गरिएको छ । पूर्वी पहाडी जिल्लाहरुमा वर्षा जारी रहेकाले केही दिनयता सप्तकोशीको वहावमा उतारचढाव भैरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार आज बिहान कोशीमा वर्षकै उच्च बहाव मापन गरिएको हो । सप्तकोशी नदीमा मापन गरिएको १ लाख ८८ हजार क्यूसे. . .


बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरीमा

सप्तरी, २७ असार– सप्तरीका बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरी आइपुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्री लिएर सोमबार सप्तरी आएको हो । एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गर्ने तयारी ग�. . .


बाढीले झापा जिल्लाका दुई सय ७७ घर जोखिममा

झापा । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।  नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गर�. . .


कोशी नदीमा हाम फाल्दा एक जना वृद्ध बेपत्ता

इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ । सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य �. . .


विराटनगरबाट लागूऔषधसहित एक पक्राउ पक्राउ

मोरङको विराटनगर-१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने २० बर्षिय सन्तोष कार्की रहेका छन्।  कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम भारतबाट नेपालतर्फ आउँदै गर्दा विहान ८ बजे पक्राउ गरेको हो। . . .


विराटनगर आँखा अस्पताल नजिकै एक व्यक्ति मृत फेला

विराटनगर -१४ स्थित नयाँ आखा अस्पताल नजिकै सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन्।  विहान ६ बजेतिर विराटनगर-१७ बस्ने ५० बर्षिय मोहमद रफिकलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्�. . .