समाचार

संजिवनी अस्पतालको सुभारम्भ पत्रकारलाई ५० प्रतिशत छुट

प्रेम देवान विराटनगर, २० भदौ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ । सर्वसाधारण र विपन्न वर्गलाई लक्षित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालले सोमबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी संजिवनी हस्पिटल एण्ड आई.भि.एफ. सेन्टरका अध्यक्ष राजकुमार मण्डलले �. . .


मोरङको मझारेमा आगलागी, आगोले पोलेर दुई घाइते

मोरङ, भाद्र २० मोरङको मझारे गाबिस-५ स्थित डकैता टोलमा आइतबार आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ भने आगो निभाउने क्रममा दुई जना घाइते भएका छन्। स्थानीय महेन्द्र मण्डलको गाई गोठमा राती ११ बजेतिर लामखुट्टे भगाउन बालेको आगो सल्कीन गई उनको १ वटा गाई, १ वटा गोरु जलेर मरेका छन्। आगलागीबाट छिमे�. . .


‘आर्मस्ट्रङसँगै चन्द्रमा पुगेका अल्ड्रिन आज नेपाल आउँदै’

४७ वर्षअघि चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन सोमबार काठमाडौं आउँदै छन्।उनले मंगलबार सुनसरीको अमाहीबेल्हा सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरको अवलोकन गर्दै छन्। अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँच दिन नेपालमा रहने खबर आजको नयाँ पत्रिकामा छापिएको छ। मंगल ग्. . .


हङकङमा रहेका जीवन पोमुले गरे खेलकुद सामाग्री सहयोग

  राजघाट १९ भदौ मोरङको राजघाट आम्वारीमा नव गठित आम्वारी स्पोर्टीङ क्लबलाई राजघाट निवासी हाल हङकङमा रहेका जीवन पोमुले नौ हजार बराबरको खेलकुद सामाग्री सहयोग गर्नु भएको छ । उर्लाबारी ट्राभलस एण्ड टुर्स/सेवारो टेलिफोन सेवाका प्रोपाइटर दिपक पोमुले क्लबका यध्यक्ष विजय धिमाललाई सामाग्री हस्तान्तरण ग�. . .


काठमाण्डाैमा विद्यापति समाराेह मनाइने

यसवर्षकाे धवल त्र्याेदशीकाे तिथिमा काठमाडाैंमा विद्यापति स्मृति पर्व समारोह मनाइने निर्णय गरिएकाे छ । मैथिल यूवाहरूकाे जमातले साे समाराेहलाइ भव्यतापूर्वक मनाउने निर्णय गरेकाे कुरा युवा अभियानी प्रशान्त अर्जुन झाले उनकै नेतृत्वमा हुने बताएँ । उनले साे अायाेजन दुइ दिवसीय समाराेह अनुसार गर्ने जना�. . .


रेडक्रस माेरङले स्थापना दिवस मनायाे, कर्मचारी र विभिन्न संस्था सम्मानित

नेपाल रेडक्रस साेसाइटि र माेरङ जिल्ला शाखाकाे स्थापना दिवसकाे अवसरमा रेडक्रस माेरङले अाफ्ना कर्मचारीहरूलाइ सम्मान गरेकाे छ । लामाे समयदेखि रक्तसंचार सेवामा कार्यरत तथा अवकास प्राप्त कर्मचारीहरूलाइ सम्मान गरेकाे हाे । अाफ्नै कार्यालयकाे सभाहलमा अायाेजित कार्यक्रममा वर्तमान सभापति सुवाेध सिहं, प. . .


नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङकाे भेला सम्पन्न

१० वटा माओवादी संगठनहरुको एकता पश्चात आज नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङले समेत एकता भेला सम्पन्न गरेको हो । भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यलय सदस्य मणि थापा समाज रुपान्तरणमा बुद्धिजिविहरुको महत्वपुर्ण योगदान रहने बताउनुभयो । उहाले बुद्धिजिविले किताब पढेर मात्रै है�. . .


अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्न आउनेको तयारी अन्तिम चरणमा

प्रेम देवान विराटनगर, १८ भदौ नेपालमा नै पहिलो पटक हुन गईरहेको सुनसरीको सितागंञ्ज शान्तिवनमा अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । शान्तिवनमा शनिबार पत्रकार सम्मेलन गरी आगामी भदौ २१ गते मंगलबार हुने कार्यक्रममको सम्पूर्ण तयारी पूरा भएको एभरेष्ट साइन्स �. . .


५ लाख नबुझाए सम्म शव नदिने बच्चाको

प्रेम देवान विराटनगर १८ भदौ, बिराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा ब्रेन्ट्यूमरको उपचार गराई रहेको एक बालकको मृत्यू भएपछि उनका आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेको छन् । ५१ दिन अघि मोरङ्गको कद्माहा ७ कमलपुर बाट उपचार का लागी न्यूरो अस्पताल बिराटनगर मा भर्ना गराएका २ बर्षीया राजा सिंहको उपचार�. . .


सांसदद्वारा कप्युटर तथा राहत वितरण

मोरंङ क्षेत्र नम्वर–५ का सांसद अमृत अर्यालले आफनो क्षेत्रमा ल्यावटव, कम्पुुटर डेक्स्टप तथा वाढि पिडितलाई राहत वितरण गर्नुभएको छ । अर्यालले सिसवनी जहदा स्थित कृष्णप्रसाद कोइराला सेवागुुठीमा आज एक कार्यक्रमको आयोजना गरी १२ थान कम्पुुटर तथा ल्यापटप वितरण गर्नुभएकाने हो । कार्यक्रममा कृष्णप्रसाद को�. . .


विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको कुरा नसुन्ने गुनासाे

विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको कुरा नसुन्ने गरेको विराटनगरका बुद्धिजिविहरुले गुनासो गरेका छन् । एलिट क्लबले आज विराटनगरमा आयोजना गरेको घरजग्गा कर सम्बन्धी छलफल कार्यक्रममा सहभागि बुद्धिजिविहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले बुद्धिजिविहरु�. . .


वृद्धाश्रममा जेसिज को दर

बिराटनगर जेसिजले महिलाहरु को महान चाड तिजको अवसर पारेर मलाया रोड बिराटनगरमा रहेको बिराटेश्वर वृद्धाश्रममा आमाहरुलाइ बिभिन्न मिष्ठान भोजन सहित दर खुवाएको छ । बिराटनगर जेसिजकि अध्यक्ष जेसि भगवति कालिकोटे को अध्यक्षता तथा वरिष्ठ समाजसेवि मिना जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बि�. . .