रबिन्द्र बराल रंगेली २६ पुष । मोरङको कटहरी गाउँपालीका ६ मा रहेको श्री सुर्यदल गण थलाहा ब्यारेकले सोहि स्थान नजिकै रहेको मन्त्री टोलका अति बिपन्न घर परिवारका बृद्ध,युवा ,महिला , तथा बालबालिकलाई चिया,बिस्कुट बितरण गरेका छन । साता दिन देखिको शीत लहरका कारण घर बाट बाहिर जाने अवस्था नभएका कारण नेपाली सेनाल�. . .
आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ । एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइ. . .
दमक। झापाको दमकमा एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् । भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन् । सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे�. . .
शशिधर पराजुली, विराटनगर, पुस २६ गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख २४ गतेदेखि गोरखापत्रको विराटनगरसंस्कण प्रकाशित हुने जानकारी दिनु हुँदै त्यसका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभएको छ । नेपालको पत्रकारिताको विकासमा लामो इतिहास भएको गोरखापत्र. . .
भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाए. . .
अागाे ताप्दा निसास्सिएर एकै परिवारका दुइ बालिकाकाे मृत्यु भएकाे खबर छ । इटहरी ६ बस्ने अालम मियाँका दुइ छाेरीहरूकाे अागाे ताप्ने क्रममा निसास्सिएर मृत्यु भएकाे हाे । अालमकाे ७ वर्षिय छाेरी अालिा र २ वर्षया अायातकाे मृत्यु भएकाे हाे । जाडाे बढेपछि घरकाे झ्यालढाेका बन्द गरेर भुसी चुलाे बालेर उनीहरू अा�. . .
भोजपुरको हतुवागढी गाउँपालिका ९ गैरीगाउँमा भिरमा खसेर एक जनाको मृत्यु भएको छ ।बजारबाट घर फर्कदै गरेका स्थानीय ४१ वर्षीय नर बहादुर खपाङ्गी मगरको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्�. . .
एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा क�. . .
सुनसरीको धरान ८ स्थित औधोगिक ब्यावस्थापन कार्यालयका एक कर्माचारी सोमबार करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेमा ३० बर्षिय बिनय कुमार मण्डल रहेका छन्। बेलुका ८ बजेतिर राईस कुकर बाट खाना पस्कने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइर�. . .
मोरङको विभिन्न स्थानमा सोमबार भएको सवारी दुर्घटनमा परी ३ जना घाइते भएका छन्। विराटनगर महानगरपालिका-४ स्थित कोशी राजमार्गमा साँझ ८ बजे को २७ प ७८२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ बर्षिय मोहमद अनामुल घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। यस्तै कानेपो. . .
सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन। ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो। आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प�. . .
प्रेम देवान विराटनगर २५ पुष । बिराटनगरमा गत पुष ५ गते देखि संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड झनै बढ्दै गईरहेको छ । जुत्ता चप्पल मेला लागेको आज २० दिन भईसक्दा पनि जुत्ता चप्पल खरिद गर्न आउनेहरुको भिड उतिकै मात्रमा रहेको छ । घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा रा�. . .