समाचार

विराटनगरकाे हनुमान मन्दिर नजिकबाट प्रतिबन्धित औषधीसहित एक पक्राउ

मोरङको विराटनगर-१४ स्थित हनुमान मन्दिर नजिकैबाट प्रहरीले सोमबार प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान ८ बरगाछी बस्ने ३३ बर्षिय विशाल तामाङ रहेका छन्। उनलाई सि आर भी जतुवाबाट खटिएको प्रहरीको टोलीले रानीबाट विराटनगरतर्फ जाँदै गर्दा �. . .


पुर्वमा हिजाे साेमबार दिनभरी भएका सवारी दुर्घटनाहरू

पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। मोरङः मोरङको बुढिगंगा गाँउपालिका-३ स्थित भित्रि सडक खण्डमा बाटोको साइडमा रोकी राखेको को ना ३ ख ७८४३ नम्बरको ट्रकसंग को २८ प ९३५९ नम्बरको मोटरसाइकल ठोक्किदा सुनसरी दुहवी-भलुवा नगरपालिका-४ बस्ने १८ बर्षिय अर्जुन चौधरीको मो. . .


लायन्समा विराटनगरको बर्चस्व, गभर्नर र सेकेन्ड भाइस गभर्नरकाे भव्य स्वागत

विराटनगर, २५ बैशाख । लायन्स क्लव डिस्ट्रिक ३२५ ए वानको शनिबार काठमाण्डौमा सम्पन्न ५ औ सम्मेलनमा विराटनगरको बर्चस्व देखिएको छ । लायन्सको गभर्नरदेखि क्याविनेटसम्म विराटनगरका धेरै लायन्सकर्मी निर्वा्चित भएका छन । लायन्सको गभर्नरमा विराटनगरका लिला ढुंगेल र सेकेण्ड भाइस गभर्नरमा राजन खत्री निर्वा्चि�. . .


विराटनगरमा पाँच सय र एक हजारका नक्कली नाेट छ्यापछ्याप्ती भेटिन थाल्याे

विराटनगर बजारमा पाँच सय रूपैयाका नेपाली नक्कली नाेट भेटिन थालेकाे छ । याे एक महिनामा मात्र २५ वटा पाँच सय र एक हजार रूपैयाँकाे नक्कली नेपाली नाेट भेटिएकाे राष्ट्रबैंकले बताएकाे छ । गत चैतकाे पहिलाे सातादेखि यसरी नक्कली नाेट भेटिन थालेकाे हाे । यसबारे राष्ट्र बैंकले अनुसन्धान सुरू गरेकाे छ । 'कसले र कह�. . .


बेलबारीकाे भित्री सडकमा दुर्घटना, एक घाइतेकाे विराटनगरमा उपचार हुँदै

बेलबारी नगरपलिका-९ डाँगा स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जादै गरेको को १ ज १३७० नम्बरको मारुती भ्यानले को १६ प २९६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँकी ३० बर्षिया जमुना विश्वकार्मा घाइते भएकी छिन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । भ्यानलका चालक प्रहरी चौकी डाँगीह. . .


टिफर र माेटरसाइकल ठाेक्किदा दुर्घटना, विराटनगरमा तिन घाइतेकाे उपचार हुँदै

ग्रामथान-२ स्थित बिराटचौक-घिनाघाट सडक खण्डमा उतरतर्फ जादै गरेको को १ ख ५९२३ नम्बरको टिफरले को ३ प ४५१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी ईनरुवा-६ बस्ने ३५ बर्षिय नबिन चौधरी, पछाडी सवार उनकै श्रीमती ३० बर्षिया सुनिता गच्छेदार र छोरी ९ बर्षिया सलिमा चौधरी घाईते भएका छन्। घाइते तीनै�. . .


स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सप्तरीको कंचनरुप नगरपालिका-६ स्थित भित्री सडक खण्डमा आइतबार ना ३ ख १३४९ नम्बरको मोडेल चिल्ड्रेन बोडिङ स्कुलको बसको ठक्करबाट एक बालककको ज्यान गएको छ। विहान ८:३० बजेतिर बिधार्थी उठाउंने क्रममा सोही ठाउँका घोलिया खंगको १२ बर्षिय छोरा मंगला खंगलाई ठक्कर दिएको थियो। ठक्करबाट बालकको घट्नास्थलमै मृत्यु भ�. . .


तेह्रथुममा जिप दुर्घटना, ११ जना घाइते

तेह्रथुमको चुहानडाँडा-६ स्थित जिरो प्वाइन्टमा आइतबार जिप दुर्घटना हुँदा ११ यात्री घाइते भएका छन्। तेह्रथुमको संक्रान्ती बजारबाट बिहान ८ बजेतिर पांचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २३८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १२ मिटर तल खसेको थियो। दुर्घटनामा जिपमा सवार तेह्रथुम चुहानडांडा-६ ब�. . .


विराटनगरकाे भट्टाचाेकमा दुर्घटना, दुइ घाइते

विराटनगर-१ स्थित भट्टाचोकमा को १४ प ९७०३ नम्बरको स्कुटरले साईकलयात्रीलाई ठक्कर दिँदा विराटनगर-१९ बस्ने अन्दाजी १६ बर्षिय सुरज माझी घाइते भएका छन्। दुर्घटनामा स्कुटर चालक मोरङ ग्रामथान गाउँपालिका-७ नेता चोक बस्ने १९ बर्षिय पर्वत श्रेष्ठ समेत घाईते भएकाले दुवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भ�. . .


प्रहरीद्वारा ३ राेपनी गाँजा खेती नष्ट

भोजपुर प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका-९, स्थित विभिन्न स्थानमा रहेको ३ रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको छ।प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीको टोलीले हतुवागढी गाउँपालिका स्थित च्याम्ल्याङ, पैरे र कोल्टारको १\१ रोपनी गरी जम्मा तीन रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको हो।. . .


क्रिकेट ब्याट प्रहारबाट एकको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ। राईलाई शनिबार दिउँसो क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट खेल्ने ब्याटले टाउँकोमा प्रहार गरेका थिए। ब्याट प्रहारबाट गम्भिर �. . .


विराटनगरका पत्रकार शिव.बा कार्की राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित (प्राेफाइल सहित)

विराटनगर २४ बैसाख । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्व अध्यक्ष तथा दर्शन दैनिक पत्रिकाका सम्पादक शिव बा. कार्कीलाई प्रदान गरेको छ । [caption id="attachment_32826" align="aligncenter" width="960"] तस्विर साभार: सुभाष कार्कीकाे फेसबुक[/caption] पुरस्कार छनौट समितिले यस व�. . .