चैत्र ३ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) माेरङमा राजनितिक दल पिच्छेका शिक्षक संगठनहरू बिच भागबण्डा नमिल्दा केन्द्राध्यक्ष ताेक्न ढिलाइ भएकाे छ । माेरङमा ६७ वटा केन्द्रका लागि केन्द्राध्यक्ष अावश्य परे पनि ति राजनितिक दलका शिक्षक संगठनहरूले संख्या ताेकेरै केन्द्राध्यक्ष माग ग�. . .
रङ्गेली, माेरङ - भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको विभिन्न खाद्यान्न लगायत अन्य सामाग्री इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ ।विभिन्न सीमानाबाट लुकाई छिपाई अवैध रुपमा भन्सारछली, चोरी निकासीका घटना दिन प्रतिदिन बढ्दै गएपछि ईलाका प्रहरी कार्यालय रङ्गेलीले उक्त कार्य नियन्त्रण �. . .
नयाँदिल्लीः मंगलबार भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प गएको छ । भारतको दक्षिणपूर्वी क्षेत्रमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण मानवीय र सम्पत्तिको क्षति भएको बारे भने कुनै जानकारी बाहिर आएको छैन । . . .
सुनसरी, १ चैत । सुनसरीको इटहरी २४ मा गएराति भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई राति ८ बजेतीर ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी २२ का २३ वर्षिय कोइरी बान्�. . .
विराटनगर, चैत्र १, प्रहरीले सोमबार पूर्व क्षेत्रमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन। नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुई सय सतासी वटा मोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका. . .
बिराटनगर फाल्गुन ३० , एड होम एड्भर्टाईजिङको आयोजनामा सम्पन्न पिएलओ पुर्वाञ्चल कलेज प्रिन्सेस २०७३ को उपाधि सिम्रन श्रेष्ठले जितेकी छिन् । आइतबार फन एण्ड फुड भिलेज रिसोर्टमा सम्पन्न फाइनलमा सिम्रनले उपाधि जितेकी हुन । त्यसैगरी फस्ट रनरअपमा पेम्बा लामा तथा सेकेन्ड रनरअपमा त्रिश्ना थापा चयन भएका छन्. . .
तपाइकाे हाेली तस्विर हामीसँग कमेन्ट वा मेसेज बक्समा सेयर गर्नुहाेस् । हामी हाम्राे पेजबाट अाज साँझ प्रकाशित गर्नेछाैं । हामीले अाज बिहान यस्ताे मेसेज हाम्राे फेसबुक पेजमा हालेका थियाैं । यस अनुरूप हाम्रा धेरै पाठकहरूले हामीलाइ अाफुले हाेली खेलेकाे तस्विर पठाउनु भएकाे छ । साे अनुरूप हामीले ति तस्वि�. . .
विराटनगर फाल्गुन ३०, बिराटनगर -१३ सनसरीमाईस्थान स्थित ४ विभिन्न संस्थाको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार सम्पन्न उक्त होली कार्यक्रम डल्फिन एजुकेसन , ओबि मिडिया प्रालि , युथ फर ब्लड मोरङ साथै इनडिजाइन मिडियाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा ७० बढी युवायुवतीक. . .
मोरङ, फाल्गुन २९ गते। मोरङको विराटनगर-४ स्थित कोशी राजमार्गमा शनिबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २१ प ६५३४ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट जादैगरेको को १७ प ९४६४ नम्बरको स्कुटर दिउँसो १२;३० बजे आपसमा ठोक्किएको थियो। दुर्घटनामा मोटरस�. . .
सुनसरी, फाल्गुन २९ गते। सुनसरीको महेन्द्रनगर-९ बस्ने अन्दाजी ३५ बर्षिय नेपाल केबिरथले शनिबार आफ्नै श्रीमतीमाथी छुरा प्रहार गरेका छन्। साँझ ५ बजेतिर मादकपदारर्थ सेवन गरेका नेपालले सामान्य विवाद पश्चात आफ्नै २८ बर्षिया श्रीमती चन्द्रमाया केबिरथलाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट घाइते श्रीम. . .
मोरङ, फाल्गुन २९ गते। मोरङको छुट्टा छुट्टै सवारी दुर्घटनामा शनिबार ६ जना घाइते भएका छन्। बेलबारी-३ स्थित पूर्व पश्चिम राजमार्गमा को १७ प १७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ३० बर्षिय सुरज गुरुङ घाइते भएका छन्। उनको स्थानिय अस्पतलामा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक ब�. . .
विराटनगरमा रहेको शिक्षादीप कलेजको आठौं वार्षिक उत्सव सम्पन्न भएको छ । कलेजकोे प्राङगणमा शनिबार सम्पन्न वार्षिक उत्सवमा विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले आन्तरिक परिक्षा, हिसान तथा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको . . .