प्रेम देवान विराटनगर ३ चैत्र । कुनै बेलाको चर्चित गित ‘जीवन हाम्रो संग्लो पानी हो’ का गायक विनोद गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा छन् । आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका छन् । आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बे�. . .
काठमाडौं ३ चैत। क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री बनेका छन् । अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्री चयन भएका छन् । उनको क्याविनेटमा सिद्धू पनि छन् । तर, उनलाई उप-मुख्यमन्त्रीको जिम्मेवारी नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी ४ को विधानसभा चुनावको �. . .
पथरी (मोरङ),। वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली धानको तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा ९धान लगाउँदै गरेको खेत० भाडामा लिएर माछापालन व्यवसाय सुर. . .
बिराटनगर चैत्र ३ , रंगेली-बिराटनगर सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रंगेली नगरपालिकास्थित भेडुवा नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ८२६३ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बिराट पोल्टि फर्मको को १ क १८४६ नम्बरको ट्रकले ठक्कर दिदा झापा म. . .
देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ. . .
सिरहा, चैत्र ३ गते। सिरहाको मिर्चैया नगरपालिकामा १० मा बुधबार भएको आगलागीबाट अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ। मिर्चैया नगरपालिका १० बस्ने भुटाई सदाको घरमा राती अचानक आगलागी हुँदा सो क्षति भएको भएको हो। आगलागीबाट सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पुर्ण सर-सामान जलेर नष्ट भएको पि�. . .
काठमाडौं, चैत ३ नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य न�. . .
विराटनगर, चैत्र ३ आजबाट शुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) सुरक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार पाँच सय चौवालिस प्रहरी परिचालन हुने भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसइइ परीक्षालाई शान्तमय वातावरणमा सम्पन्न गर्नकालागी माताहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई सुरक्षा य�. . .
विराटनगर १ चैत्र । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै मंगलबार सिठी जुलुस निकालिएको छ। । परिमार्जन सहित संविधान संशोधनको मागगर्दै नेपाल आदीवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा विराटनगरमा सिटी जुलुस निकालिएको हो । महासंघले आदिवासीको �. . .
फागुन २९ गते भैरहवा–लुम्बिनी खण्डको रमवापुरस्थित सडकमा दुईवटा मोटरसाईकमाथि तोडफोड र आगजनी गरी सांघातिक आक्रमणको अभियोगमा रुपन्देहीको गोनाहा-६ का वसिउद्धिन खान, कम्हरिया-६ का राजकुमार यादव, करौता-३ का जमामुद्धिन मुसलमान र नजामुद्धिन मुसलमानमाथि सार्वजनिक अपराधअन्तर्गत कारबाही थालिएको हो । बसिउद्�. . .
बिराटनगर चैत्र २, स्वास्थ्यमन्त्री गगन थापाको ठाउँमा अरुलाई ल्याउने चर्चा सामाजिक सञ्जालहरुमा आएपछि गगन थापाको समर्थनमा इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । राम्रो काम गरिरहेका स्वास्थ्यमन्त्री गगन थापालाई एकाएक हटाएर नयाँ मान्छे ल्याउने चर्चासंगै युवाहरु उनको बचाऊमा सडकमा आएका थिए । उनीह�. . .
झापा चैत्र २ , झापामा पछिल्ला ३ वर्षमा ५ सय ९५ जनाले आत्महत्या गरेका छन्। यो संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी उपरीक्षक शैलेस कुमार क्षेत्रीका अनुसार आव २०७१/०७२ मा २४२ , ०७२/०७३ मा २४० र चालु आवको माघ मसान्त सम्ममा ११३ जनाले आत्महत्या गरिसकेका छन्। प्रहरीका अनुस�. . .