विराटनगर, साउन २४ भारत बिहारस्थित कटिहार जिल्लाको कुर्सिला बस्ने ६ वर्षिया छवि भन्ने स्पर्श अग्रवाललाई पूर्व क्षेत्रीय अनुसन्धान समुहको सकृयतामा सकुशल अपहरण मुक्त गराईएको छ। बिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ती बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छो�. . .
मोरङ, साउन २५ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाट नजिकैबाट सोमबार प्रहरीले लागूऔषधसहित एकजानालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेल्टार-११ बर्खेटोल बस्ने २१ बर्षिय सुशिल राईलाई रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा. . .
भद्रपुर, प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको अन्त्येष्टि गरिएको छ । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब भएर उहाँ लामो समयदेखि थलिनुभएको थियो । उहाँको निन्दा खोलामा अन्त्�. . .
बिराटनगर साउन २५ , बिराटनगर-६ स्थित पृथ्वी टोलमा एक युवकले सोमबार आफ्नो दाजुको हत्या गरेका छन । २९ वर्षीय वीरेन्द्र मुखियाले घरायसी विवादमा आफ्नो ३३ वर्षीय दाजु सन्तोष मुखियालाई फलामको दाउले टाउकोमा प्रहार गरी हत्या गरेका हुन । घटना पछि गम्भीर घाइते भएका मुखियालाई बिराटनगर स्थित न्युरो अस्पताल लैज�. . .
बिराटनगर साउन २५ , बिराटनगरमा राखिएको ना ४ ख ५६३२ नम्बरको ट्याङकरबाट पेट्रोल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ४ का रोशन राय, नबिन शर्मा , सुनसरीका प्रकाश राय र बुधनारायण चौधरी रहेका छन । सो ट्याङकारलाई शर्मा र रायाले सुनसरीको चिमडि लगेर सिल फुटाइ करिब १ हजार �. . .
विराटनगर, साउन २४ विराटनगरमा रहेको कोवास कलेजमा विज्ञान संकाय कक्षा–१२ मा अध्यनरत सुलिल हास्दाले ५७ दशमलव २७ सेकेन्डमा एक सय जनासँग हात मिलाएर नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । यस अघिको नर्थ अमेरीकाका इयरको फेन्टेसले सन २०१४ मा १ मिनेट ४५ सेकेन्ड विश्व रेकर्ड गरेका थिए । हामिले हात मिलाएर रेक�. . .
बिराटनगर साउन २४ , दुई साता देखि भइरहेको अविरल वर्षासँगै पाँचथर जिल्लाका अधिकांस ग्रामीण सडक अवरुद्व भएका छन् । वर्षाले सडक हिलाम्य हुनका साथै ठाँउ–ठाँउमा पहिरो जाँदा सडक अवरुद्व भएका हुन् । सडक अवरुद्ध हुँदा मालसामान र खाद्य सामग्रीको ढुवानीमा समेत समस्या परेको छ । जिल्लामा खनिएका करिब २ हजार २ सय क�. . .
राजविराज। सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो । बालकको टाउकोको पछाडिपट्टि पनि टाउक. . .
गाईघाट (उदयपुर)। मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ । उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारील. . .
फलेवास (पर्वत)। पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ । बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्ब. . .
बिराटनगर साउन २४ , हसन्दह गाविसको वडा नम्बर ३ र ५ बाढीपीडित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ । हसन्दह काठमान्डौ समाज र बिराटनगर समाजले त्यहाँका बाढीपीडित परिवारलाइ लत्ताकपडा तथा खाधन्य सहयोग गरेको बिराटनगर समाजका अध्यक्ष अनिश आलमले बताए । यस अघि पनि बिभिन्न संघ सस्थाले हसन्दह बाढीपीडितलाइ राहत. . .
विराटनगर साउन २४ , यसै आर्थिक वर्षदेखि विराटनगर उपमहानगरपालिकाले घरजग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको कर नघटाए नगरवासीले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । करको विरोधमा नेपाली काँग्रेसको अगुवाईमा आइतबार नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै निर्णयमा पुर्नविचार नगरे आन्दोलन गर्ने चेत�. . .