समाचार

एक व्यक्ति मृत फेला

ताप्लेजुङ, बैशाख ३ ताप्लेजुङको श्रीजंगा गाउँपालिका-५ पेदाङ बस्ने ५२ बर्षिय हस्त बहादुर लिम्बु शनिबार मृत अवस्थाम भेटिएका छन्। सोही गाउँपालिका-५ मा आफ्नै घरकोलागी जस्ताको ९ थान पाता बोकेर लैजाने क्रममा चौतारोमा बिसाउने क्रममा नाम्लो घाटीमा बेरिई मृत अवस्थामा फेला परेको स्थानियले बताए। घटनास्थलम�. . .


आगालगीबाट ५ लाख बराबरको क्षति

सुनसरी, बैशाख ३ गते सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का बजार रहेको बिनोद अग्रवालको कपडा पसलमा शनिबार आगलागी भएको छ। बेलुका ८ बजेतिर बिधुतको तार सर्ट भई अचानक लागेको आगोले अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोली, शसस्त्र प्�. . .


‘जीवन भोगाईका प्रतिविम्भहरु’ विमाेचन

बिनु तिम्सिना जेष्ठ नागरिकहरुको जीवन भोगाईमा आधारित पुस्तक ‘जीवन भोगाईका प्रतिविम्भहरु’ विराटनगरमा विमोचन गरिएको । नेपाल ग्रामिण समाज विकास केन्द्र(एनआरडिसी)ले तयार पारेको उक्त आज साहित्यककार प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचन गर्नुभयो । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा योगदान पूर्याउन. . .


आगलागीबाट ११ घर जलेर नष्ट

सप्तरी, बैशाख २ गते सप्तरीको बिसरीया-६ मा शनिबार विहान आगालगी हुँदा ११ घर जलेर नष्ट भएका छन्। सोही ठाउँका बिजेश्वर यादवको घर नजिकै थ्रेसरबाट गहुँ झार्ने क्रममा अचानक थ्रेसरबाट निस्किएको आगोले नजिकै रहेका ११ घर परिवारका जम्मा ११ वटा घर पूर्ण रुपमा जलेका छन्। आगलागीबाट ११ वटा चौपाया समेत जलेर मर्दा अन्. . .


पत्रकारहरूद्वारा सामुदायिक वनकाे भ्रमण

प्रेम देवान विराटनगर, २ वैशाख । वैज्ञानिक वन व्यवस्थापन सिद्धान्तलाई अविलम्बन गर्न तथा त्यसको प्रभावकारी बढाउन सामुदायिक वनको स्थलगत भ्रमण गरिएको छ । सरकारले सुरु गरेको बैज्ञानिक वन व्यवस्थापन आजको आवश्यकता भएको हुनाले यसको विकासको लागि निजी क्षेत्रको सहयोग र भुमिका आवश्यक रहेको स्थलगत भ्रमणमा स�. . .


लेटाङ नगरपालिकामा जेष्ठ नागरिक सम्मान

 भूमिका पाख्रिन लेटाङ मोरङको लेटाङ नगरपालिकामा आज जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकसँग नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा शुभकामना साटासाटका साथै जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । लेटाङ जेसिजले गरेको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई फलफ�. . .


क्यानडा जान चाहनेको लागि बिराटनगरमा अन्तरक्रिया हुदै

बिराटनगर चैत्र ३१ , रोजगारीको लागि क्यानडा जान  चाहनेहरुको लागि बिराटनगरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ  । जुन इमिग्रासन क्यानडाको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा बैशाख २ गते बिहान ९ बजे देखि ५ बजे सम्म अन्तरक्रिया हुन लागेको हो । जुन इमिग्रासन क्यानडाका निर्देशक मेघ कुवरले अन्तरक्रिया�. . .


मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले गरिन आत्महत्या

बर्दिया, चैत ३१ । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले �. . .


झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने

झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने भएको छ । नगर तथा गाँउपालिकामा रहेका ९२ जना सामाजिक परिचालकलाई निर्वाचन शिक्षा कार्यकर्ता र शिक्षा कार्यालय झापा अन्तरगत रहेका ५ सय ६४ जना बाल विकास शिक्षक (सहयोगी कर्मचारी)लाई स्वयमसेवक भनेर खटाइने तयारी भइरहेको निर्वाचन कार्यालय झापाल�. . .


धनगढी प्रिमियर लिग : आज विराटनगर किङ्गस र सिवाईसी अत्तरीया भिड्ने

धनगढी प्रिमियर लिग क्रिकेट डीपिएलमा आज दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्दैछन  । उक्त खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदैछ ।  शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बिहानको खेल धनगढी टीम चौराह�. . .


सप्तरीमा सकारात्मक व्यवहार नामक तालिम सम्पन्न

सप्तरी । सेभ द सप्तरीले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको तीन दिने सकारात्मक व्यवहार÷अनुशासन नामक तालिम सम्पन्न भयो । तालिममा सहभागीहरुलाई शिक्षक र विद्यार्थीको सम्बन्ध, अनुशासन, नैतिक र चारित्रिक सुधार जस्ता विषयमा जानकारी दिइएको थियो । तालिमको उद्घाटन सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलरा. . .


मिस नेपालको अडिसन आज बिराटनगरमा हुदै

बिराटनगर चैत्र ३१ , मिस नेपाल २०१७ को लागि आज बिराटनगरमा अडिसन हुदै छ । हिडेन ट्रेजरको आयोजनामा हुन लागेको २०१७ को सस्करणको मिस नेपालको लागि आज बिहान १० बजे देखि होटेल नमस्कारमा अडिसन हुन लागेको मिस नेपालका पुर्वान्चल प्रतिनिधि युनेश राज श्रेष्ठले बताए । बिराटनगरमा बुधबार मेरिल्याण्ड कलेज र जेनिथ क�. . .