किरात याक्खा छुम्मा मोरङ जिल्लाको तेस्रो अधिवेशन गत शनिबार मोरङको डागीहाटमा सम्पन्न भएको छ । तेस्रो अधिवेशनले खामबहादुर याख्खालाई पुर्न अध्यक्षमा चयन गरेको छ । यसका साथै समितिमा उपाध्यक्ष पुरनकुमार याख्खा, चन्दन देवान, सचिबमा हर्कराज जिमी, सह– सचिब शंकर देवान, र कोषध्यक्षमा देशमाया जिमी रहनु भएको छ. . .
किरात याख्खा विद्यार्थी संघ मोरङको प्रथम जिल्ला अधिवेशन माघ १३ गते मोरङको डागीहाटमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले घनेन्द्र याख्खाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । अधिवेशनले समितिको उपाध्यक्षमा पायल देवान, सचिब सुजन याख्खा, सह– सचिबमा अविशेष देवान, र कोषध्यक्षमा वन्दना याख्खा चयन भएक�. . .
गैरसरकारी संस्था महासंघ नेपाल पुर्वाञ्चल क्षेत्रिय समितिले आफ्नो पाँचौ अधिवेशन तथा दशौं साधारणसभा सम्पन्न गरेको छ । पुर्वाञ्चलका १६ वटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको साधारणसभामा सहभागीले आफ्ना सेवालाइ अझ परिष्कृत गर्दै लग्ने विषयमा जोड दिए । अधिवेशन तथा साधारणसभाको मोरङका प्रमुख जिल्ला अ. . .
विवाह छिनोफानो भइ फुलमाला भइसकेपछि विराटनगरका एक परिवारले केटि तल्लो जातको ब्राह्मण भएको भन्दै विवाह अस्विकार गरेका छन् । विराटनगर ११ मधुमाराकि न्यौपाने थरकी युवतीसँग माघ १५ गते विवाह गर्ने टुङ्गो भइ फुलमाला पछि विराटनगर ४ का रुद्र प्रसाद दाहालका छोरा रोजन दाहालले केटि जैशी बाहुन भएको भन्दै विवाह अ�. . .
साझा प्रकाशनको आयोजनामा विराटनगरमा भइरहेको दश दिने पुस्तक प्रदर्शनीमा बुधबार भएको "राजनिति र कला साहित्य"विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मोरङका नेताहरुले असल नेताको प्रमुख गुणमा साहित्य पढ्नु पनि एक रहेको बताएका छन् । कार्यक्रममा नेताहरुले समाज, साहित्य, दर्शन, इतिहास र विज्ञान वुझेको व्यक्त�. . .
करिब ३ सातादेखि बेखबर रहेका विराटनगरका प्रतिष्ठित उद्योगि एवं समाजसेवी गंगाविशन राठीको सकुशल रिहाइ होस् भन्ने कामना गर्दै बुधबार विराटनगरमा राठीको नाममा धार्मिक अनुष्ठान गरिएको छ । विराटनगर स्थित सत्यनारायण मन्दिरमा ५० वटा धार्मिक तथा सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा उक्त अनुष्ठान गरिएको आ�. . .
इस्ट आइटि कम्युनिटिको आयोजना तथा साझा प्रकाशनको बृहत पुस्तक प्रदर्शनीको अवसरमा नेपाली साहित्य र इन्टरनेट विषयक वेबिनार (इन्टरनेटको माध्यमबाट गरिने सेमिनार) सम्पन्न भएको छ । कार्यक्रममा अनुप न्यौपानेले नेपाली साहित्य र इन्टरनेटको अवस्था तथा परिचय प्रस्तुत गरेका थिए । यसै गरि ब्रुनाइबाट विश्वादिप. . .
विराटनगरमा साझा प्रकाशनको आयोजनामा भइरहेको पुस्तक प्रदर्शनीमा इनरुवा स्थित सामुदायिक अध्ययन केन्द्रले २५ हजार ५ सय मुल्य बराबरको पुस्तक खरिद गरेको खबर न्यु सृष्टि दैनिकले छापेको छ ।. . .
सोमबार प्रहरीले विराटनगरको धरानरोडमा रहेको डिभाइडरमा टाँसेको टल्कने स्टिकर कसैले उप्काउछ कि भनेर सादा पोशाकमा चौकिदारी गरिरहेका ट्राफिक प्रहरीलाइ एक युवाले झुक्याएका छन् । उनलाइ विराटनगर ३ का २० वर्षिय गोविन्द मण्डलले दुबै हात माथि उठाउन लगाइ तलासी लिएका थीए । अज्ञात व्यक्तिले त्यसो भने पछि सादा प. . .
विराटनगर २ कार्तिक । दशैको अवसरमा विराटनगर – ३ मुनालपथमा सम्पन्न खसी कप फुटबल प्रतियोगिता आयोजक मुनाल क्लब फेमिफाइनलमा प्रवेश गरेको छ । मुनाल क्लब विराटनगरको आयोजनाग भएको प्रतियोगितामा विन्देवासी ११ लाई टाइब्रेकरमा ०– १ गोलको अन्तरले पराजीत गरी सेमिफाइनलमा प्रवेश गरेको हो । निकै चुनौतिपूण भएको. . .
भारतको जोगवनीबाट कार्टुनमा लुकाई पटका भित्राईरहेको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको छ । अपरिचित व्यक्तिले कार्टुन भित्र प्याक गरी साईकलको पछाडी राखी शुक्रबार साँझ साढे तिन बजे ल्याई रहेको अवस्थामा विराटनगर १६ स्थित दरैयावस्तीमा सि.आर.भि प्रहरी.लाई देख्नासाथ निज साईकल छोडी भागे पश्चात पक्राउ ग�. . .
मोरङको ईन्द्रपुर गाविसमा शुक्रबार दिउसो भएको आगलागीमा परि तीस लाख रुपैया बरबरको क्षति भएको छ । ईन्द्रपुर १ स्थित टिका कट्टेलको घरमा आगलागी हुँदा सो घरमा पसल गर्नेसन बहादुर पौडेलको पसलमा रहेको सम्पुर्ण सामान र नगद गरि तिन लाख मूल्य बराबरका समान क्षति भएको मोरङ प्रहरीले जनाएको छ । सोही गाविस बस्ने नारा�. . .