समाचार

मंगलबार बेलुका बिराटनगर पिपल चोकमा बाईक दुर्घटना , एक युवकको मृत्यु

बिराटनगर माघ १३ , मंगलबार बेलुका बिराटनगर पिपल चोकमा मोटरसाइकललाई बसले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु भएको छ । को १५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार बिराटनगर-५ का २५ बर्षिय अमृत भण्डारीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो । दु�. . .


बिराटनगरमा नयाँ प्रजिअलाई स्वागत कार्यक्रम

बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .


सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते

बिराटनगर माघ १२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। धरानबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख १७५१ नम्बरको बस रायपुर ८ स्थित खाडोखोलाको पुलमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार आठ जन�. . .


सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर !!

बिराटनगर माघ १२ सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन् । परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन् । अघिल्लो हप्तादेखि जिल्लामा चिसो अत्याधिक बढेसँगै कार्यालय प्रमुख जिल्लामा नभेटिएको सेवाग्राही बताउँछन् । अहिले स्थानीय विकास अधिका. . .


बिराटनगरलाई कलर जोन बनाउन ४ रंग छानियो

बिनु तिम्सिना बिराटनगर उपमहानगरपालिकाले नगरलाइ कलर जोन बनाउने लक्ष्य अनुसार ४ वटा रङ छनौट गरेको छ । रंग छनौटका लागि प्राध्यापक डाक्टर सनत बरालको नेतृत्वमा बनेको टोली ४ वटा रंग छनौट गरेको हो । समितिले हरीयो, सेतो, सिम्रीक लगायतका रंगहरु छनौट गरेको छ । समितिले छनौट गरेको रंगहरुलाइ अनलाइन र सामाजिक संज. . .


विराटनगर भन्सार कार्यालयमा छिट्टै अनलाइन मार्फत राजश्व भुक्तानी गर्न मिल्ने

बिराटनगर माघ १२ विराटनगर भन्सार कार्यालयले छिट्टै नै आशिकुडा वल्र्ड प्रणालीलाई कार्यविधिमा ल्याउने भएको छ । ६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले आयात–निर्यातलाई सहज बनाउन विश्वको अत्याधुनिक प�. . .


“मधेशी मोर्चाको मागप्रति सरकार गम्भीर भएन , आन्दोलन जारी रहन्छ” – यादब

बिराटनगर माघ १२ संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्ताव पारित भएपनि त्यसले मधेशी मोर्चाको मागलाई नसमेटेकाले आन्दोलन जारी रहने बताउनु भएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष यादवले मधेशी मोर्चाको मागप्रति सरकार र मुख्यदल गम्भीर नभएकाल�. . .


धनकुट्टा जिल्लाको छिन्ताङबाट लागुऔषध सहित एक पक्राउ

धनकुट्टा, माघ १२ गते। धनकुट्टा जिल्लाको छिन्ताङबाट सोमबार लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। चार किलो गाँजासहित छिन्ताङ गाविस ५ बस्ने २५ वर्षिय तासराज राई पक्राउ परेका हुन्। राईलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले छिन्ताङ १ स्थित पन्चकन्याबाट पक्राउ गरेका हुन्। शंकास्प�. . .


महेन्द्र मोरङका बिबिएका बिध्यार्थीले थाले क्याम्पसमा आन्दोलन

बिराटनगर माघ १२ , महेन्द्र मोरङ क्याम्पस बिराटनगरका बिबिए अध्ययनरत विधार्थीहरुले प्रमुख कार्यकक्षको कार्यालयमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले हरेक बर्ष शुल्कमा वृद्धि गरेपनि कलेजको भौतिक सुविधा र शैक्षिक विकासका लागि केहिपनि नगरेकोले आन्दोलन शुरु गरिएको विध्यार्थीहरुले बताए । शुरुमा. . .


पेट्रोल बम प्रहार गरेर भारतीय गाडी जलाउने प्रयास

विराटनगर ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्त. . .


त्रीयुगा नदीमा डुबेर युवककाे मृत्यु

विराटनगर ११ माघ । सप्तरी जिल्लाको कंचनरुप नगरपालिकास्थित त्रियुगा नदीमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ।नदीमा नुहाउनेक्रममा डुबेर कंचनरुप नगरपालिका ३ घर भई सोही नगरपालिका ७ स्थित मामा घरमा बस्दै आएका अन्दाजी १७ वर्षिय अनिल साहको आईतबार बिहान मृत्यु भएको हो। कंचनरुप नगरपालिका ७ स्थित मामा घरम�. . .


सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा

विराटनगर ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही �. . .