बिराटनगर भदौ ८ , मदेशी दल हरुको अनिस्चित्कालिन बन्दका कारण आज पनि बिहानै देखी बन्द कायमै छ , बिराटनगरका शैक्षिक सस्था , यातायत , बजार बन्द रहेका छन । बिराटनगरको रोडशेष चोक , महाबिर चोक लगायतका ठाउँमा बन्दकर्ता सडक मा रहेका छन । हिजो बेलुकी बिराटनगरको गुद्री बजारमा झडप भएको थियो ।. . .
विराटनगर ७ भदौ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान दुई दिने आमहड्ताल आज दिउँसो तीन बजेपछि सम्पन्न गरको छ । काठमाडौंको कलंकी , चावहिल र यता विराटनगरको महेन्द्रचोक मा प्रदर्शनसहित संविधानको मस्यौदा जलाएर आम हडताल समापन भएको नेपाल आदिवासी जनजाती महांसघ समन्वय परिषद मोरङका अध्यक्ष मिलन राईले जानकार�. . .
राजु पौडेल झापा, ६ भदौ । झापाको बुधबारे—५ का सुपारी किसान नारायणप्रसाद रिजालले नेपाल सुपारी खेती विकास संस्थाको सहयोगमा सुपारीको खबटाबाट थाल, बटुका बनाउने उद्योग सञ्चालनमा ल्याएदेखि झापामा खेर गइरहेको सुपारीको खबटा सदुपयोग हुन थालेको छ । झापाका सुपारी किसानका बारीमा सडेर जाने खबटाबाट आकर्षक किसिम�. . .
मोरङ, भाद्र ६ मोरङको उर्लाबारीबाट प्रहरीले शनिबार अवैध सखुवाको चौखटसहित एक ट्याक्ररलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक रामबहादुर खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले उर्लाबारी नगरपालिका ४ राजमार्गबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १७.९२ क्यु�. . .
बिराटनगर भदौ ६ , केहि बेर अगाडी २ बजेर ४७ मिनेटमा दोलखा केन्द्र बिन्दु भएर ५ .१ को भूकम्पको पराकम्पन गएको छ । धक्का बिराटनगरमा पनि महशुस भएको थियो ।. . .
प्रदीप परियार बिर्तामोड । पूर्वमा पहिचानसहितको संघीयतालाई बलियो ढंगबाट उठाउँदै आएको संघीय लिम्बुवान पार्टी नेपाल शक्ति आर्जन गर्न लागेको छ । पहिचान पक्षधर शक्तिहरु टुक्रिँदा पहिचान विरोधीले खेल्न पाएको भन्दै उनीहरुले ५ वटा पार्टीलाई एकीकृत गर्दै संघीय लिम्बुवान पार्टी नेपाल बनाएका हुन् । स�. . .
बिराटनगर भदौ ६ , बुक आर्ट नेपाल र बिम र्श नेपालले आयोजना गरेको राष्ट्रिय युवा कबिता प्रतियोगितामा सुरज सुबेदी प्रथम भएका छन । सनिबार आयोजित प्रतियोगितामा इलामका महेश बराल दोस्रो र रुकुम का समिर गौतम तेस्रो भएका थिए । प्रथम , दोस्रो र तेस्रो लाई क्रमश : २० हजार , १५ हजार र १० हजार पुरस्कार पाएका थिए । सुरज स�. . .
अनिल वाग्ले झापा, ५ भदौ । झापाको बुधबारे १ मा महिलाको सक्रियतामा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । दामा खोलामा निर्माण भएका झोलुङ्गे पुलको झापा क्षेत्र नं ४ का सभासद् प्रेमबहादुर गिरीले शनिवार उद्घाटन गरेका छन् । जिविस र बुधबारे गाविसले तिन तिन लाख र जनश्रमदानबाट २ प्रतिशत रकम जुटेको थियो �. . .
बिराटनगर भदौ ६ संयुक्त मधेसी मोर्चाको आज बिराटनगर मा वृहत आमसभा आयोजना गर्ने भएको छ । सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो, तमलोपामा महन्त ठाकुर, तराइ मधेश सद्भावना पार्टीका महेन्द्र यादव लगायतका मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्य�. . .
सप्तरी, ५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–पोर्ताहा सडकखण्डमा शनिबार बिहान बन्दकर्ताले दुईवटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा–५ स्थित सडकमा ना ३ ख ७३०० नम्बरको मालबाहक ट्रकमा आग�. . .
रगत अभावमा रहेका बिरामीहरुका लागि रक्तदाता खोजी सहयोग गर्ने युवाहरुको संस्था युथ फर ब्लडको मोरङ जिल्ला कार्य समिति बिजय मण्डलको अध्यक्षतामा चयन भएको छ । पुर्व अध्यक्ष सबिन दाहाल, पुर्व उपाध्यक्ष नताशा शर्मा र संस्थाको पहिलो रक्तदाता तथा सदस्य दशरथ शाह सम्मिलित निर्वाचन समितिले शनिवार डाकेको भेलाबा. . .
लगातारको बन्दबाट आजित भएका विराटनगरवासीले स्वस्फुर्तरुपमा विराटनगरमा बन्द हडताल विरुद्धको र्याली निकालेका छन् । पुर्व घोषित समयमा पानी परि रहे पनि ठुलो संख्यामा सहभागीहरु रेनकोट र छातासहित र्यालीमा उपस्थित थिए । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालयको. . .