समाचार

बिराटनगरको बजेट करिव ५० करोड

बिराटनगर माघ ११ विराटनगर उपमहानगरपालिकाले आज आयोजना गरेको बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यकारी अधिकृत गोपाल रेग्मीले आर्थिक वर्ष २०७३/७४ का लागि करिव ५० करोड बराबरको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेका छन्  । बजेटमा आन्तरिक स्रोतबाट २२ करोड ७९ लाख ४९ हजार, नेपाल सरकारबाट सशर्त अ. . .


आदर्श उच्च माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

  बिनुतिम्सिना विराटनगरकै पुरानो विद्यालय श्री आदर्श उच्च माध्यमिक विद्यालयले यसै शैक्षिक शत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने भएको छ । विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने तयारी गरेपछि विद्यार्थी र अभिभावकहरु समेत हर्सित भएका छन् । विसं १९८६ सालमा स्थापना भएको आदर्श उच�. . .


अत्याधिक चिसोको कारण विराटनगरमा एक रिक्शा चालकको मृत्यू

बिराटनगर माघ ११ अत्याधिक चिसोको कारण विराटनगरमा एकजना रिक्शा चालकको मृत्यू भएको छ । मृत्यु भएका रिक्शा चालकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन । आज विहान जलजलाचोकमा चिसोले कठ्याग्रिएको अवस्थामा भेटिएका रिक्शा चालकलाई प्रहरीले कोशी अंचल अस्पतालसम्म पु¥याएको थियो । उपचारकै क्रममा उक्त ब्यक्तिको . . .


आज पनि बिराटनगरबाट हुस्सुका कारण उडान हुन सकेन

बिराटनगर माघ ११ बाक्लो हुस्सुका कारण दुइ दिन देखि रद्द हुदै आएका उडानहरु आज समेत अवरुद्ध छन् । बाक्लो हुस्सु लागेपछि विराटनगरबाट राजधानीलगायतका पहाडी क्षेत्रमा हुने सबै उडानहरु अबरुद्ध भएको हो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सयदेखि दुई हजार मिटरसम्म भिजिबिलिटी आवश्यक पर्नेमा आज पर्या�. . .


मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा आज प्रहरीको एउटा भ्यान फुटाए

  बिराटनगर माघ ११ संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा प्रहरीको एउटा भ्यान फुटाएका छन । मोर्चाका कार्यकर्ताले धरानरोडको महावीरचोकमा वडा प्रहरी कार्यालय विराटनगर(क)को ना १ झ १२२८ नम्बरको भ्यान फुटाएका हुन । मोर्चाका कार्यकर्ताले राजमार्गकोबीचमा टायर बालेर सडक अवरुद्ध �. . .


मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा चालकको मृत्यु

सुनसरी, माघ ११ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा च्यापिएर एक ट्रकका चालकको मृत्यु भएको छ भने सोही ट्रकका सहचालक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ना. ५ ख ६१३८ नम्बरको ट्रकका चालक जिल्ला सिन्धुली लाधाविर ३ का २६ वर्षिय हरि कार्की रहेका छ�. . .


ग्रिनल्याण्डकी सुष्मिता भईन छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम

बिराटनगर माघ ११ , बिराटनगर स्थित ग्रिनल्याण्ड कलेजकी छात्रा सुष्मिता भगत कक्षा ११ को परिक्षामा छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम भएकी छिन । उनले कक्षा ११ को बिज्ञान संकायमा ८६ प्रतिशत अंक ल्याई पुर्वाञ्चल प्रथम भईकी छिन ।. . .


आज मोर्चाले बिराटनगरमा शवयात्रा गर्ने , शैक्षिकसंस्था बन्द

बिराटनगर माघ ११ , रंगेली घटनामा मृत्यु भएका तीन जनाको शवयात्रा मधेसी मोर्चाले आज बिराटनगरमा गर्ने भएको छ । हिजो स्थानीय प्रशासनले मोर्चाको माग पूरा गर्ने सहमति गरेपछि आज बिराटनगरमा मोर्चाका शिर्ष नेताको उपस्थितिमा शवयात्रा गर्न लागिएको संघिय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले बताए । साथै. . .


रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ

प्रेम देवान विराटनगर १० माघ मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ दिने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई तत्त्काल किरिया खर्चवापत २५ हजार रुपैयाँ राहत दिने सहमत. . .


राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने

विराटनगर १० माघ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधारको नाममा खेलकुद रोक्न नहुने बताउँदै राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै हुने बताउनुभयो । उहाँले साग खेलकूदको तयारी राम्रोसँग भए. . .


रंगेली घटनाको बिरोधमा आज लिम्बुवानको अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान

धनकुटा १० माघ । मोरङको रंगेलीमा भएको घटनाको बिरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आवहन गरेको बन्दका कारण आईतवार (आज) अरुण पुर्वका ९ जिल्लाको जनजीबन प्रभाबित भएको छ । गत बिहिवार रंगेलीमा प्रहरी दमनमा परी तीन जनाको ज्यान गएको भन्दै त्यसको बिरोधमा समितिले एक दिने चक्काजाम आवहन गरेको हो । बन्दका कारण �. . .


मोरङ र सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मोरङ , माघ १० मोरङ र सुनसरी जिल्लाको दुई स्थानमा शनिबार राती बसको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बयरवन ९ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बसले पैदलयात्री महिलालाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ। अन्दाजी ५० वर्षिया मृतक महिलाको नामथर व�. . .