नक्कलि लाईसेन्स बनाउने समुह बिराटनगरमा सकृय रहेको जानकारीमा आएको छ । लाईसेन्स नभएकालाई आफुले नक्कलि बनाइदिएर बिक्री गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेपछी यो कुरा बाहिर आएको हो । सिता गन्ज ५ का ३८ बर्षिय जवार मियालाई प्रहरीले प्रक्राउ गरेको छ ।. . .
ताप्लेजुङ नगरपालिका २ स्थित सिकारी डाँडामा आज ट्याक्टरबाट खसेर सहचालक घाइते भएका छन । ताप्लेजुङ नगरपालिकाको ना ३ त ८७३५ नम्बरको फोहोर बोक्ने ट्याक्टरबाट खसेर निगुरादिन ७ का १४ वर्षिय फुर्वा शेर्पा घाइते भएका हुन । फोहोर फ्याक्नेक्रममा उनी ट्याक्टरबाट खसेको थिए। घाइते शेर्पाको जिल्ला अस्पताल ताप्�. . .
तास खेल्दै गरेको अबस्थामा पक्राउ परेका ६ जनालाई जिल्ला प्रसासन कार्यालय मोरङले जनही एक हजार रुपैयाँ जरीवाना गरेको छ । गएराती बिराटनगर १५ का राम थापाको घरमा तास खेलीरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै तास खेल्दै गरेका उनीहरुको साथ ब. . .
तिहार र छट नजिकिदै गर्दा मोरङमा पटका भित्र्याउने क्रम बढेको छ । अबैध रुपमा भारतको जोगबनी नाकाबाट बिराटनगर पटका भित्र्याउने क्रम बढेको हो । पटका जन्य पदार्थ नियन्त्रणमा लागेको मोरङ प्रहरीले आज करिब ३ लाख रुपैयाँ मुल्य बराबरको पटका सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको कटहरी घर भई बिराटनगर १४ गुद्रिमा �. . .
असोज २८ विराटनगर, नागरिक उड्डयन प्राधिकरण विराटनगरको भीआईपी कÔमा नेपाल सरकारका सचिव वा सो भन्दा माथिका पदाधिकारी लगायत उच्च पदस्थ व्यक्तिहरु बाहेक एक जना भिआईपिका लागि ५ जना सम्म कार्यकर्ता मात्रै प्रवेश पाउने व्यवस्था छ । तर विमानस्थल सुरक्ष्ाँ नियमावलीले बनाएको सो व्यवस्थाको खिल्ली उडाउ“दै व�. . .
जय नेपाल प्रतिभा प्रोत्साहन प्रष्तिठानले झापाको काँकभिट्टामा एक कार्यक्रमका बीच विभिन्न पुरस्कारबाट ११ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । समाजमा योगदान पु¥याउने झापाका बरिष्ठ पत्रकार, शिक्षक, किसान, महिला तथा विद्यार्थीलाई एक समारोहका बीच पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा द्रोणाचार्य–शेरबह. . .
एमाओवादी सहितका २२ दलले सुनसरीको इटहरीमा विरोध सभा आयोजना गरेका छन् । पहिचानसहितको संविधान निर्माणमा दबाव दिन २२ दलले घोषणा गरेको आन्दोलनका क्रममा इटहरीमा संयुक्त विरोधसभा आयोजना गरिएको हो । इटहरीमा भएको सभा व्यवस्थापनको जिम्मा कुमार लिङदेन संघीय लिम्बुवान राष्ट्रिय पार्टीले लिएको थियो । इटहरीम�. . .
बिराटनगर असोज २६ ः ६ बर्षकी बालिका भतिजीलाई जबरजस्ती गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ्गको केराबारी ६ बाट आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी ६ बर्षिया भतिजीलाई बलात्कार गरेको आरोपमा २१ बर्षिय ती यूवा आइतबार बिहान पक्�. . .
मोरङको बनिगामामा चतरा सुनसरी मूल नहरले बगाएर ल्याएको एक अपरिचित पुरुषको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बनिगामा–१ स्थित रुद्रचोक स्थित नहरमा अपरिचित व्यक्तिको शव फेला परेको हो । शव आवश्यक परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर ल्याइएको छ । यसैगरी मोरङ बेलबारी–४ स्थित �. . .
भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको दुर्घटनामा परेर आइतबार मृत्यु भएको छ। विराटनगर १५ बाट रानीतर्फ जाँदै गरेको को ११ प ९०८२ नम्वरको मोटरसाइकलले सडकमा हिंडिरहेको भैंसीलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल चालक विराटनगर १५ का ३४ वर्षीय सरोज खनालको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल . . .
बिराटनगर,२६ असोज । युवाहरुको सामाजिक संस्था युवा अभियानले हिजो एक दिने पद यात्रा सम्पन्न गरेको छ । ३५ जनाको टोलि सहित धरानदेखि नाम्चेसम्म पदयात्रामा निस्केका युवाहरुले १४ किलो मिटर हिंडेर नाम्चे पुगेको कुरा कार्यक्रम संयोजक हेमन्त पराशरले जानकारी गराउनु भयो । समीर साक्यले टोलीलाई धरानदेखि नाम्चेस�. . .
लायन्स क्लवका विश्वनेता एंव निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष तथा अन्र्तराष्ट्रिय फाउण्डेसनका चेयर पर्सन लायन व्यारी जे पासर आगामी मंगलवार विराटनगर आउनु हुने भएको छ । लायन्स क्लवको नेपालको ४४ वर्षको ईतिहासमा क्लवका नेता लायन व्यारी जे पासर नेपाल भ्रमणको क्रममा पहिलो पटक विराटनगर आउन लाग्नु भएको �. . .