विराटनगर ३१ चैत्र । प्रत्येक नयां वर्ष २०७० सालको अवसर पारी खवास महिला समाज केन्द्रिय कार्य समिति बनिगामा मोरङले गत वर्ष झै यस वर्ष पनि सिरुवा पर्व धुमधामका साथ मनाउने भएको छ । खवास महिला समाज केन्द्रिय कार्य समितिले विराटनगरमा शनिवार पत्रकार सम्मेलन गरी सिरुवा पर्व मनाउने बारे जानकारी गराएको हो �. . .
विराटनगर, ३० चैत ÷ विराटनगरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले आफनै कार्यलयमा एक कार्यक्रमको विच गाईको मृत्युभएपछि कृषकले पाउने पशुधन वीमा भुक्तानी रकम एक कृषक हस्तान्तरण गरेको छ । कम्पनीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको गरी विराटनगरको रोडशेष चौकमा उप्रेती गाई र्फम सञ्चालन गर्ने कृषक कृष. . .
विराटनग २८ चैत्र । ज्येष्ठ नागरिक सेवा समाज द्धारा विराटनगरमा बुधबार नँया बर्ष २०७० सालको अवसरमा शुभकामना आदान प्रदान तथा वृद्धावृदलाई फलफुल वितरण गरीएको छ । शभकामना अवसरका कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी तारानाथ गौतमले ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्दै गौतमले शारिरीक तथा ब�. . .
विराटनगर, २७ चैत । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटगनरमा अध्ययनरत विद्यार्थीहरुद्धारा मंलबार खोटाङ मोरङ विद्यार्थी सम्पर्क समिति गठन गरीएको छ । समितिले नईन्द्र राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठनसमेत गरेको छ । समितिको उपाध्यक्षमा तुलसी सुवेदी, प्रसन्न पोखरेल, सचिवमा युरेस अधिकारी, सह सचिब . . .
सुनसरीको बबिया गाविसको खत्वे टोलमा गत हप्तादेखि आँफै आगो लाग्ने अनि निभ्न थाले पछी स्थानीयले पुजापाठ र धामीझाँक्रि लगाउन थालेका छन् । त्यस क्षेत्रमा अचानक आगो लाग्ने अनि आँफै निभ्ने गरेको उनीहरु बताउछन् । आजको विराटपथ दैनिकमा छापिएको समाचार अनुसार आइतबार सोहि टोलको नारायण खत्वेको घरमा आगलागी भएर आ�. . .
नेपालकै सबैभन्दा अग्ला तथा विश्वमै तस्रो अग्ला व्यक्ति जन अधिकारीलाइ विराटनगरमा सम्मान गरिएको छ । ३४ वर्षिय अधिकारीलाइ स्टार उच्चमाविले अभिनन्दन गरेको हो । आफ्नो शारिरिक उचाइको कारणले देशको उचाइ विश्वमाझ बढाएको भन्दै उनलाइ सम्मान गरिएको हो । उनलाइ महेन्द्र मोरङ क्याम्पसका पुर्व प्रमुख जिवनारायण . . .
नोबेल मेडिकल कलेज विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नोबेलमा व्यापक अनियमितता हुने गरेको भन्दै अख्तियारको काठमाडौं टोलीले नोबेलमा छापा मारेको आजको विराटपथ दैनिकले समाचार छापेको छ । नोबेलमा क्राइट एरिया पुरा गर्न ९ सय शैय्या हुनु पर्ने भएता पनि टोलिले ५ सय ५० वटा शैया मात्�. . .
विराटनगर बसपार्कस्थित मेट्रो सिटि गेस्ट हाउसमा आपत्तिजनक अवस्थामा पक्राउ परेका भारतिय न्यायधिशलाइ कारबाहि हुनु पर्ने माग सहित भारतका प्रशासनिक एवं न्यायिक निकायमा उजुरी परेको छ । उनीहरुलाइ गत माघ १३ गते सो गेष्ट हाउसबाट केहि नेपाली महिलाहरु सहित पक्राउ गरिएको थियो । भारतको अररिया कोर्टका न्याधिश �. . .
पर्यटकिय स्थलहरुको भौतिक पुर्वाधार निर्माण रि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारले यस वर्ष विराट क्षेत्र पर्यटन विकास तथा प्रवर्द्धन समितिमार्फत छरपस्ट बजेट केन्द्रिकृत गरि लगानी गर्ने भएको छ । यस वर्ष १० वटा योजनामात्र स्विकृत गरि तिनका लागि एक करो. . .
विवाह भोज मान्न सुनसरी पुगेका गृहमन्त्री विजय कुमार गच्छदारका लागि पान ल्याउन प्रहरीको गाडी बारम्बार पान पसल धाउनु परेको छ । गच्छदार आफ्नो पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय सचिव चन्देश्वर खत्वेको छोरीको विहे भोज खान सुनसरी बविया गाविस ६ मा पुगेका थिए । उनलाइ भोज पछि पान खान मन लाग. . .
विराटनगरमा संचालीत अधिकांस पुर्व प्राथमीक विद्यालयहरु , शिशु स्याहार केन्द्र र मण्टेश्वरी विद्यालयहरु अवैध रुपमा संचालन भइरहेको पाइएको छ । दर्जन बढिको हाराहरीमा रहेका यस्ता विद्यालयहरु मध्ये ३ वटा विद्यालयले मात्रै स्विकृती लिएर विद्यालय संचालन गरेका छन । त्यस मध्ये एक विद्यालय संचालनमा आउन बाँक�. . .
सुनसरीको दुहबी क्षेत्रमा खुल्लारुपमा भइरहेका बेश्यावृत्ति रोक्न स्थानीय युवा समुहले माग गरेका छन् । त्यस क्षेत्रमा रहेका रेष्टुरेन्टहरुमा वेश्यावृत्ती बढेको भन्दै जनचेतना युवा समुहले नियन्त्रणको लगि प्रशासनको ध्यानाकर्षण गरेको खबर आजको उद्घोष दैनिकमा छापीएको छ । समुहले दुहविका ५ सय जनताको हस्त. . .