भूकम्पका कारण मोरङ सुनसरि र झापाका बिद्यालय जेठ ९ गते सम्म बिदा गरिने भएको छ । भोली ३ गते देखी खुल्ने भनिए पनि अझै कम्पन आउने क्रम जारी रहेकाले प्याब्सन , एन प्याब्सनले बिदा दिने निर्णय गरेका हुन ।. . .
दोलखालाई केन्द्रविन्दू बनाएर शनिबार सााझ ५ बजेर १९ मिनेटमा ५ दशमबल ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । बिराटनगर बासी घर बाहिर निस्किएका थिए ।. . .
सरोज भट्टराई दूधे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा र दूधे आयुर्वेदले संयुक्त रुपमा माइधारका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरेको छ । शिवसताक्षी–९ माइधारका बृद्ध आश्रममा बसेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यजनर राखी ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्ब�. . .
२ जेठ, दमक। झापाको दमकमा क्रियाशील बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले सामूहिक बंगुरपालन गरेर नौलो व्यवसायीक कृषिमा जुटेका छन् । विगत लामो समयदेखि राष्ट्रिय राजनीति अस्थिर भई एक अर्कामा वेमेल बन्दै गएका बेला यहाँका राजनीतिक दलका नेताहरुले भने व्यवसायीक सहकार्य बनाएर नमुना बंगुरपालनमा लागेका . . .
मोरङ २ जेठ/ संखुवासभाको खाँदबारी नगरपालिका ८ मा पर्ने माल्टा खोलामा ढुंगाले किचेर शुक्रबार एकजनाको मृत्यु भएको छ । माल्टा भीरगाउँका १३ वर्षका मनकुमार राईको खोलामा नुहाउने क्रममा ढुंगाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदब�. . .
इलाम, २ जेठ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसका किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान गरेको छ । कार्यालयले जिर्मले, इलाम नगरपालिका, चमैता, साङरूम्वा र बरबोटे गाविसका किसानलाई ड्रायर वितरण गरेको हो । कार्यालयले ८० हजार प्रतिगोटा मूल्य भएको पाँचवटा ड्रायर शतप. . .
मोरङ जेठ १ / मोरङको वारंगी ६ स्थित किसान खोलाको दहमा नुहाउन गएका एक किशोर आज बगेर बेपत्ता भएका छन्। लेटाङ-भोगटेनी नगरपालिका ८ बस्ने १६ वर्षिय निशान राई खोलामा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन्। उनीसहित उनकै बिद्यालय पूर्वाञ्चल अल्मामिटर बोर्डिङ स्कुलमा पढ्ने चारजना दिउँसो २ बजे खोलामा पसेका थिए�. . .
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालै आएको भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने बताए ।. . .
झापा, १ जेठ । जिल्ला कारागार झापाबाट गत चैतमा फरार भएका कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ निवासी कमलसेख हुसैन मियालाई प्रहरीले शुक्रबार बिर्तामोडस्थित उनकै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ब�. . .
काठमाडौँ, वैशाख ३१ – कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो । यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी . . .
झापामा हावाहुरीका कारण तीन दिनदेखि एक दर्जनभन्दा बढी स्थानका विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् पोल ढलेपछि काँकडभिट्टा, धुलाबारी, चारआली चन्द्रगढी, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, दुहागढी, गरामनी, सुरुङ्गा, घैलाडुब्बालगायतका क्षेत्रका विद्युत्का पोल लडेपछि सेवा. . .
आज गएको भुकम्पबाट सुनसरिमा दिल कुमारी राइको हृद्यघातका कारण ज्यान गएको खबर छ । ५ जना घाइते भएका छन ।. . .