मोरङ, ६ जेठ । उपभोक्ताको गुनासो बढदै गएपछि नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले नयाँ टावर जडान गर्ने भएको छ । नेटर्वक सुधारका लागि पुराना १८८ वटा टावर विस्थापित गरेर नयाँ टावर जडान गर्ने र नेटवर्कमा सुधार ल्याउने प्रक्रिया सुरु भइसकेको नेपाल टेलिकम पूर्व क्षेत्रीय कार्यालयका निर�. . .
विराटनगर, जेठ ६ : पन्ध्र वर्षीया धर्मछोरी करणी आरोपमा ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्मालाई साढे आठ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत मोरङले दायर गरेको जबरदस्ती करणी र हाडनाता करणी मुद्दामा आज गरेको फैसलाअनुसार विराटनगर–११ हाटखोलाका शर्मालाई ७५ हजार क्षतिपूर्तिसहित साढे ८ वर्ष �. . .
इटहरी, जेठ ६ : बुधबार बिहान परेको वर्षाका कारण इटहरी उपमहानगरपालिकाका २ हजार बढी घर डुबानमा परेका छन् । वर्षायाम सुरु हुनुभन्दा अघि नै परेको सामान्य पानीले नै इटहरी क्षेत्र जलमग्न भएपछि इटहरीबासी चिन्तित भएका छन् । अव्यवस्थित बसोबास, ढलको उचित निकास नहुनु, बाटोअनुसार प्राविधिक रुपमा परीक्षण नगरी घर नि. . .
बिराटनगर, ६ जेठ । आगामी साउन–११ गतेदेखि विराटनगरमा शुरु हुन लागेको जैन धर्मालम्वीहरुको महाकुम्भ चर्तुमासामा सहभागि हुन जैन धर्मका ११ औं गुरु आचार्य महाश्रवण जेठ ७ बिहीबार काठमाण्डौंबाट विराटनगरका लागि पैदल यात्रा शुरु गर्ने भएका छन् । शान्ति, सद्भाव तथा नशामुक्त अभियानका लागि आगामी साउन–११ गते आ�. . .
बिराटनगर, ६ जेठ । त्रिभुवन विश्वविद्यालयको जेठ ५गते बसेको कार्यकारी परिषद्को बैठकले डा. उद्धव पोखरेललाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रणमा नियुक्ति गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका पूर्व सहायक क्याम्पस प्रमुखसमेत रहनु भएका डा. पोखरे�. . .
५ जेठ, दमक। झापाको तोपगाछी ६ का शम्भु राई बहुविवाह मुद्दामा ३५ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । उनले दमक १५ बस्दै आएकी रीता राईसँग दोस्रो विवाह गरेको भनी पत्नी इन्द्रमाया लिङदेनले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी कारबाही अघि बढाएको थियो । सो मुद्दामाथि सोमबा. . .
बिराटनगर जेठ ५/ कोशी अन्चल अस्पताल बिराटनगरका डा सुनिल चन्द्र अधिकारीले २०६५ साल जेठ १४ गते पत्थरीको शल्यकृया गरेका इटहरी कि देबी नेपालको पेट झन सुन्निने जस्ता बिभिन्न समस्या आउन थालेको छ । उनको शल्यकृय गरेको २ महिना मै पेटको जालिको सिलाई फुस्किएको डा.अधिकारीले स्विकारेका छन । अहिले उपचार गराउदा आफ्न�. . .
४ जेठ, दमक। गत बैशाख १२ र २९ गतेको भुकम्पका कारण झापाका संस्थागत विद्यालयहरुको त्यति क्षति नपुगेको विद्यालय सञ्चालकहरुले बताएका छन् । दमकको झापापोष्ट दैनिकले आज गरेको अन्तर्क्रियामा संस्थागत विद्यालयका संचालकहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा संस्थागत विद्यालय संगठन प्याब्सन झापा जिल्ला उप�. . .
४ जेठ, दमक। हाडनाता करणीको अभियोगमा मुद्दा दर्ता भएपछि अभियुक्त झापा कोहवरा- ३ का ३६ बर्ष पाण्डुप्रसाद कोइराला फरार भएका छन् । उनले नाता भित्रैकी १५बर्षीया किशोरीलाई ४ बैशाखदेखि भगाएर पश्चिम नेपालको कैलालीसम्म पुर्याएका थिए । पहिलोपटक इलाका प्रहरी कार्यालय गौरीगञ्जमा परेको उजुरी पीडितका बाबुले द�. . .
जेठ ४ बिराटनगर /उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परिक्षा मिती घोषणा गरेको छ । जस अनुसार कक्षा ११ को असार १ गते देखी र कक्षा १२ को जेठ २० गतेबाट परिक्षा सुरु हुने कुरा हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिनु भयो ।परिषदको सोमबार बसेको बैठकले भूकम्पले बढी प्रभावित भएका सात जिल्ला बाहेकक�. . .
इलाम, ३ जेठ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका घर भत्काउन धरधनी आफैँले इलाम नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । वैशाख १२ र २९ गते गएको भूकम्पबाट क्षतिग्रस्त घर भत्काइदिन नगरपालिकामा सात जनाले निवेदन दिएका हुन् । इनपा–३ का पूर्ण सुवेदी, शिव थापा मगर, पूर्णमाया पौडेल, इनपा–६ का विजय बानियाँ, ग. . .
लेखनाथ खतिवडा पाँचथर । ५० वर्ष श्रम शोषण गरेका एक अभिभावकले आँखाको उपचार गराउन भन्दै झुक्याएर एक वृद्धालाई ज्येष्ठ नागरिक आश्रममा छोडेको रहस्य खुलेको छ । पाँचथरको फिदिम नपा २ स्थित सिद्धपोखरी सेवा सदनले सञ्चालनमा ल्याएको आश्रममा इलाम घर भई झापास्थित शनिअर्जुन नगरपालिका १ स्थित रमेश भट्टराईको �. . .