विराटनगर

लक्ष्मीमार्ग गोल्डकपको पुरस्कार राशि बढाइयो, प्रतियोगिता असोज ४ देखि हुने

विराटनगर । असोज ४ बाट प्रतियोगिताको तेस्रो संस्करण हुँदै विराटनगर तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढीले बढाइएको छ । पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी न�. . .


प्रदेश सरकारको गौरबको आयोजना : १ अर्ब ४० करोडमा विराटचोक–घिनाघाट सडक निर्माण शुरु

विराटनगर । विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ । प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कायक्रमका बिच सडकको सिलान्यास गरिएको हो । १ �. . .


विराटनगरमा ४ हजार छाडा कुकुर, नियन्त्रण गर्न बन्ध्याकरण

विराटनगर  । विराटनगर महानगरपालिका क्षेत्रभित्र करिब ४ हजार सामुदायिक कुकुर रहेको हालै गरिएको एक गणनाले देखाएको छ । पशु अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टले एक साताअघि विराटनगरका सबै वडामा पुगेर सामुदायिक कुुकुरको संख्या गणना गरेको थियो । पोखरामा मुख�. . .


बिराटनगरका व्यवसायी अग्रवालको जन्म दिनमा लायन्स र लियो युनिकद्वारा ब्याग बितरण

बिराटनगर भदौ २४ , बिराटनगर- १२ मा स्थित जनता बाल कल्याण माध्यमिक बिद्यालयमा  लायन्स र लियो क्लब अफ बिराटनगर युनिकद्वारा ९७ जनालाई खाजा खावाउने  र ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायन्स जिल्ला ३२५ ए १ का पास्ट गभर्नर  लिला कुमार ढुङेल , फस्ट भाइस गोभरनर टंक श्रेष्ठ , नितम चौहान, बिन�. . .


मोरङका प्रमुख जिल्ला अधिकारीलाई मोरङ ब्यापार संघको स्वागत

विराटनगर । भर्खरै मोरङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारीलगायतलाई मोरङ व्यापार संघले स्वागत तथा सम्मान गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सहायक प्रमुख जिल्ला अधिकारीद्वय सुरेश सुनार र अनुज भण्डारीलाई स्वागत तथा सम्मान �. . .


विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा

विराटनगर । विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । विराटनगर–धरान ६ लेन सडक र विराटनगर बजारभित्रको सडकको पोल सार्न दिनभर विद्युत् आपूर्ति बन्द गरिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले बेलुका ५ बजेपछि मात्र विद्युत् दिने गरेको छ । गत शुक्रवार साँझ विराटनगर–५ स्थित त्�. . .


विराटनगरमा माछा काण्ड : डिएसपी श्रेष्ठले मागेको भनिएको एकलाख के हो ?(भिडियो रिर्पोट)

विराटनगर । शनिबार दिउँसो मध्य घाम थियो । भदौको मध्य दिनको तातो घाममा विराटनगर ९ स्थित कलेजरोडमा निक्कै ठुलो भिड थियो । माछा सडक भरी छरिको दृष्य अनि त्यही दृष्य मोवाईलमा कैद गर्नेहरुको भिड देखिन्थ्यो । विराटनगरका माछा व्यापारीले जोगवनीबाट विराटनगर ल्याउदै गरेको माछा प्रहरीले नियन्त्रणमा लिएर सडकमा �. . .


विराटनगर तर्फ ल्याउँदै गरेको अबैध कुखुरा सहित ८ जना भारतीय पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित हुलास मेटल छेउबाट प्रहरीले अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको कुखुरा सहित ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको एक सय ४४ वटा बोईलर कुखुरा सहित ८ जना भारतीय नागरि�. . .


मोरङमा अप्राकृतिक मैथुन गर्ने ४० बर्षीय ब्यक्ति पक्राउ

विराटनगर । मोरङमा अप्राकृतिक मैथुन गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १७ गते राती करिब साँढे ९ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ गडिझार टोलका ४० बर्षीय डिल्लीबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थान बस्ने १४ बर्षिय सांकेतिक नाम सिजुवा (ख) लाई आफ्नै घरमा सुत�. . .


साहित्यकार सीमालाई एभरेष्टको सम्मान

विराटनगर। ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले युवा साहित्यकार सीमा आभासलाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार आभासलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गण्डकीपुत्र, विद्यालयका प्राचार्य एवं प्याब्सन नेपालका केन्द. . .


विराटनगर विमानस्थको डिपिआर असोज १५ सम्ममा सार्बजनिक हुने, दवाव दिन समिति काठमाडौमा

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउने बारेमा डिपीआर स्वीकृत नभएको बारेमा बनेको संघर्ष समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेको छ।  विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन विराटनगरबाट काठमाडौं पुगेको टोलीले मन्त्री भट्टराईसँग भेटेर तत्का. . .


प्रदेश १बाट पहिलो पटक डिजिटल साक्षरता अभियान शुरु, १० बर्षमा झोला र किताव अन्त्य गर्ने

विराटनगर । प्रदेश १ सरकारले नेपालमै पहिलो पटक डिजिटल साक्षरता शिक्षा अभियान संचालनमा ल्याएको छ । ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवस एवम् ४० औ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर डिजिटल साक्षरता अभियान संचालनमा ल्याएको हो । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच अभियानको शुभारम्�. . .