विराटनगर, ८ असार । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनलाईन मिडियाले गुणस्तरीय एवम् विश्वसनीय समाचार सम्प्रेषण गर्नु पर्ने बताएका छन् । आज विराटनगरमा अनलाईन मिडिया समूह प्रदेश नं १ ले आयोजना गरेको ‘संङघीय, प्रदेश र स्थानीय तहको विकास समृद्धमा छिटो सूचनाको लागि अनलाईन मिडियाहरुको भूमि�. . .
विराटनगर, ८ असार । मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आज बिहान बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० बर्षीय भिम मोचीको घटनास्थलमा नै मृ�. . .
विराटनगर, ८ असार । विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन् । प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्नलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भनेर सोधेको प्र�. . .
गाईघाट, असार ८ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग््याइने बताउनुभएको छ । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग््याउने अन्तिम चरणमा पुगेको बताउनुभए�. . .
विराटनगर, ८ असार । युवाहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखिकरण तालिम विराटनगरमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरका १ सय युवाहरुको सहभागीता रहेको थियो । अभिमुखिकरणमा वडाको विकास निर्माणमा युवाहरुको सकृय सहभागिता, युवाहरुको सवाल, नीति निर्माणमा युवाहरुको भुमिका, समुदायमा युवा परिचा. . .
प्रेम देवान, विराटनगर, ७ असार । विराटनगर १८ मा सडक निर्माण गर्न बनेको उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्झौता विपरित स्थानियको घर आगन नै माटो खनेर पुरेको आरोप लगाउँदै महानगरपालिकामा निवेदन दिएका छन् । विराटनगरको दक्षिण–पुर्वी, वडा नम्बर १८ कालाबञ्जरमा भईरहेको �. . .
झापा ७ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवनका लागि स्वस्थ खानेकुरा खान र नियमित शारिरिक व्यायाम गर्न प्रदेशका नागरिकलाई आग्रह गरेका छन्। झापाको विर्तामोडमा स्वस्थ जीवन प्रवर्द्धन अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि स्वास्थ्यमा विचार पुर्याइए�. . .
विराटनगर, ७ असार । विराटनगरमा रहेको शिक्षादिप कलेज, अरनिको कलेज र मेरिल्याण्ड कलेजले फेरी अर्को सफलता हात पारेका छन् । फोकस नेपालले शिक्षा तर्फ प्रदेश १ बाट यी तीन कलेजलाई सेवा सम्मान प्रदान गरिएको हो । शिक्षादिप ,अरनिको र मेरिल्याण्ड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाण्डौंमा आज फोकस. . .
विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा चर्को नारावाजी गर्दै सडक अवरोध गर्न खोजेका छन् । विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै विहानैदेखि प्रदर्शन ग�. . .
विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा तनाव भएको छ । बिराटचोककी चेलिमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेपछि अस्पतालमा तनाव भएको हो । उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गए�. . .
काठमान्डौ ७ असार । असार ३ गते मंगलबार खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने बालु बिसौना सडकबाट जिप कर्णाली नदीमा दुर्घटना भएर बेपत्ता भएको जीप र यात्रुहरुको खोजीका लागि हुम्ला पुगेको गोताखोरको टोली रित्तो हात फिर्ता भएको छ । नदीमा पानीको बहाब बढी हुनु, पानी धमिलो हुनु . . .
विराटनगर ७ असार । विराटनगर १२ रानी सिकियाई नहर छेउ घर भएका राजनितीज्ञ एवंम समाजसेवी बाबुनन्दन् यादवको निधन भएको छ । [caption id="attachment_88303" align="alignnone" width="960"] राजनितीज्ञ समाजसेवी बाबुनन्दन् यादव[/caption] केही दिनदेखि विरामी भएका यादवको ७२ वर्षको उमेरमा हदृयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । विरामी परेका यादवल. . .