विराटनगर । विराटनगर–११ महेन्द्रचौकदेखि केहि उत्तर, पश्चिम गल्ली छिरेपछि जारजंगलले घेरिएको पक्की घरको एउटा कोठा क्यान्भासमा उतारिएका चित्रले भरिएका छन् । पुराना जति भित्तमा टाँगिएका छन् नयाँ भुँइमा । यो कुनोमा बसेर चित्रकला उतार्दै रंगसँग खेल्ने व्यक्ति हुन भरत डंगोल । उनीे डिके आर्टमा रमाउँदै ५८ व. . .
विराटनगर । बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट र इनर्जी डिंक र सोडा लगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बन डाइअक्साइड (सिओटु) नेपालमै उत्पादन संभावना छ । देशभरका मदिरा उद्योगमा सहउत्पादनको रुपमा सिओटु निस्कन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय प�. . .
विराटनगर । विराटनगरको आरोहण गुरुकुलले हृदयचन्द्र सिंह प्रधानको लोकप्रिय उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण गरी आगामी भदौ ११ गते, बुधबारदेखि सुशीला कोइराला नाटकघरमा नियमित रूपमा मञ्चन गर्ने भएको छ। माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश उपन्यासलाई विद्यार्थी तथा कलाकारह. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वको अवसरमा शुभकामना दिएका छन् । मंलबार शुभकामना सन्देश दिँदै उनले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक र. . .
विराटनगर । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने व्यवस्था अनिवार्य गरेको छ । यो व्यवस्थाप्रति नागरिक तहमा आलोचना सुरु भएको छ । विभागको योजना अनुसार अहिलेसम्म प्रदेश तहमा यसको तयारी छैन । त्यति मात्रै नभई साविकका यातायात . . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ । गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई. . .
विराटनगर । विराटनगरमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता अनुसारको प्रक्रिया अगाडी बढेको छ । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा यो परियोजना समेत सम्झौता भएको थियो । कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच भएको सम्झौता अनुसार अहिले सडकको राइट अफ वे यकि. . .
विराटनगर भाद्र ९ , इटहरी इन्टरनेशनल कलेजमा आयोजना भएको ‘आईआईसी इनोभेक्स ३.०’ सम्पन्न भएको छ । देशभरका १६ कलेजका २०० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न यो तीन दिने महोत्सवले सिर्जनात्मकता, प्रतिस्पर्धा र पेशागत विकासलाई एउटै मञ्चमा प्रस्तुत गर्दै उल्लेखनीय सफलता हासिल गरेको आयोजक�. . .
विराटनगर,भाद्र ९, संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका बिरुद्ध भन्दै आज विराटनगरमा प्रदेशस्तरीय प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ । आज सोमबार राष्ट्रपति भवन शितनिवासमा ११ बजे भेट हुने कार्यसुचि रहेको छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष�. . .
विराटनगर, भाद्र ९ , ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीहरुको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकको आयोजना गरेको तालिममा विद्यार्थीहरुले विभिन्न बैंकिङ सेवा, बचत, लगानी र वित्तीय योजना सम्बन्धी जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य उद्�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ मा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। विधायन समितिले पारित गरेको विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहर गर�. . .