विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएकाे जिल्ला प्रशासन कार्यालय माेरङलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्रिन्टर सहयोग गरेको छ । कार्यालयकाे सेवा सञ्चालनका लागि बिहीबार ३ वटा प्रिन्टर सहयाेग गरेकाे हाे । जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अध�. . .
विराटनगर, असोज ९ , पूर्वी नेपालको ख्यातिप्राप्त नसा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल अब दैनिक रुपमा विराटनगरमा सेवा प्रदान गर्ने भएका छन्। नेपाल सरकारको स्वास्थ्य सचिवको जिम्मेवारी पूरा गरी हालसालै अवकाश प्राप्त गरेका डा. पोखरेलले आफ्नो बीसौं वर्षको अनुभव र दक्षतालाई पुनः बिरामीको सेवामा समर�. . .
सोनु साह विराटनगर । दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर, यसपटक भने राम्रो व्यापार नभएको उनीहरुको गुनासो छ । व्यापारी भन्छन दुई र चार रुपैयाँ कमै नाफा खाएर सामान बिक्री गर्ने योजना हो तर यसपाली व्यापार कम छ। अरुबेला सोचेको भन्दा ठुुलो व्यापार हुने गरेको थियो, भ�. . .
विराटनगर । विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको एउटा स्टाटस ‘भन्सारमा घुँडे बील आजदेखि खारिज’ ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार बिन्दुमा ‘अनलाइन भ्याल्युसएन सफ्टवेयर’ का आधारमा मालवस्तुको मूल्यांकन र जाँचपास । सरकारले आयात हुने मालवस्तुको भन्स�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सिर्जित घटनाबाट देशमा भएको पूर्वाधार क्षति अपुुरणीय रहेको बताउँदै त्यसको पुनििनर्माणका लागि सबैसँग अनुरोध गरेको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माणको लागि आवश्यक स्�. . .
विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा यसवर्षपनि कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गर्ने तयारी तिव्र पारिएको छ । नौरथाको सातौं दिन महासप्तमीका दिन रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुनेगर्छ । कोसी प्रदेश सरकारले आठ वर्षअघि सन्सारी माई मन्दिरमा प्रदेशस्तरीय फ. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर १४ जतुवाबाट जुवातास खेलिरहेको अवस्थाबाट नगद सहित ४ जनालाई बुधबार राती पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा विराटनगर १४ बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको भन्ने सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनी. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकले ठूलो क्षति बेहोरेको भएपनि निजी क्षेत्र हतोत्साहित नभएको बताएका छन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई महासंघ कोशीको सुझाव दिदैं अध्यक्ष राउतले आन्दोलनले मुलुकलाई नयाँ बाटोतर�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आफ्नो कानु. . .
विराटनगर । संघीय सरकारका मन्त्री काठमाण्डौबाट विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ता तथा शुभचिन्तकहरुको लावालस्कर गाडी र भिड हुन्थ्यो । मन्त्री आउने भनेपछि प्रशासनिक तम्तयार पनि उतिकै देखिन्थ्यो। हातमा बुक्की र खादाहरु लिएर पुग्नेहरुले विमानस्थल खचाखच । तर बुधबार भने विराटनगर विमानस्थलको द�. . .
विराटनगर । दशैंतिहार जस्ता ठूला पर्व नजिकिँदै गर्दा यात्रुहरुलाई सहज बनाउन विराटनगरको बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा ल्याइएको छ । यात्रुहरुको सुरक्षा, जानकारी आदान–प्रदान र सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कट्वालले यात्रु सहायाता कक्षको बुधबा. . .
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा घाईते भई कोशी प्रदेशस्थित दुईवटा मेडिकल कलेजमा उपचारतः घाईतेको अवस्था बुधबार बुझेका छन् । बुढीगंगास्थित विराट टिचिङ अस्पताल र विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा पुगेर घाईतेको अवस्था बुझेका हुन् । त्यस क्रममा विराट �. . .