विराटनगर

बिराटनगरको ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर, २६ जेठ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूल परिसरमा हिज्जे प्रतियोगिता आयोजना गरिएको हो । स्कूलले सिनिय र जुनिय विद्यर्थाीहरू बिच हिज्जे प्रतियोगिता आयोजना गरेको थियो । सिनियरतर्फको प्र�. . .


धरानमा फैलिएको डेंगु सुनसरीका अन्य पालिकामा पनि, अझै नियन्त्रणमा आउन सकेन

सुमन सुस्केरा विराटनगर, २५ जेठ । धरानमा फैलिएको डेंगु अझै निययन्त्रणमा आउन सकेको छैन। धरान नगरपालिकाको वडा नम्बर ८ र १५ मा फैलिएको डेंगुका बिरामीहरु बढ्ने क्रम अझै रोकिएको छैन । धरानमा प्रकोपको रुपमा देखिएको डेंगु सुनसरीका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत देखिन थालेको छ । वीपी कोईराला स्वास्थ�. . .


विराटनगरको रानीमा पोलढल्दा २ जना घाईते, न्युरोमा उपचार हुँदै

विराटनगर, २५ जेठ । विराटनगरमा फेरी बिजुलीको पोलका कारण दुर्घटना भएको छ । बिराटनगरको रानी नहर नजिकै आज साँझ पोल ढल्दा २ जना घाईते भएका छन् । कमशल पोलका कारण सर्बसाधारण हिँडिरहेको अबस्थामा पोलल ढल्दा २ जना घाईते भएका हुन् । घाईते हुनेमा बिराटनगर १२ की जुनु श्रेष्ठ, संगिता साह समेत घाईते भएकी छिन् । उनको न. . .


मोरङको लेटाङ लाख गाउँको डाँडामा माइली पाथिभरा मन्दिरको सिलान्यास, पर्यटकिय स्थाल बनाईने

 प्रेम देवान , विराटनगर, २५ जेठ । लेटाङ नगरपालिका– १ लाखगाउँ  डाडाँमा माइली पाथिभरा माताको मन्दिर शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राईले शनिवार मन्दिरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मेयर राइले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण गरिर. . .


हुदाँ हुदाँ अब भैसी पनि चोरी हुन थाल्यो, विराटनगरमा ५ वटा  भैसी चोरी गर्ने प्रहरीको फन्दामा

प्रेम देवान विराटनगर २५ जेठ । नेपालमा चोरी गर्ने अनेकौं किसिमका भेटिन थालेका छन् । हामीले सन्दै आएको सुन चोर, पैसा चोर अनि घरका ताल फोडेर सामान चोरी गर्ने सुन्दै आउन थालेका छौ । तर पछिल्लो समय चोरी गर्ने यस्तोसम्म भेटिए की ईटहरीमा महिलाहरुको भित्रि वस्त्र अण्डरवयर समेत चोरी गरिएको समाचार सुनेका छौ । ह�. . .


विराटनगरमा नै अरबको झझल्को , होटेल शुभले “अरेबियन नाईट” आयोजना गर्ने

विराटनगर जेठ २५, विराटनगरमा ट्राफिक चोकमा रहेको होटेल शुभमा नयाँ किसिमको कार्यक्रम आयोजना हुने भएको छ । होटेलमा "अरेबियन नाईट" कार्यक्रम असार ८ गते हुन लागेको हो । होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरि उक्त कार्यक्रम गरिने होटलकि निर्देशक स्वेता तुलाधरले जानकारी दिईन । होटलको पहिलो वार्षि. . .


मोरङ ब्यापार संघमा प्रकाश मुन्दडालाई अध्यक्ष बन्ने बाटो खुल्यो, निर्वाचनमा कसले कति मत ल्याए

विराटनगर, २५ जेठ । नेपालकै पुरानो उद्योगी व्यापारीहरुको संगठन मोरङ व्यापार सँघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतदानपछि शुक्रबार सम्पन्न मतपरिणाम अनुशार उद्योग, वाणिज्य, वस्तुगत र शाखा तर्फकै नतिजा आएको हो । ३२ औं कार्यसमितिको निर्वाचन परिणाम अनुशार उद्योग तर्फ अनिल सारडा (२१४), अ. . .


बिहानै टंकीसिनवारीमा बस र मोटरसाईकल जुध्यो, तीनजनाको अबस्था गम्भीर

विराटनगर, २५ जेठ । विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाईकल ठोक्किएका हुन्। को २१ प ४३ २४ र स८प २११७ नम्बरको मोटरसाईलमा सवार ४ जनाको अबस्था नै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । तिनैजनाको अबस्था�. . .


कटहरीका अध्यक्षले कुटपिट गरेको आरोपमा एक व्यक्तिले शुक्रबार दिनभर सडकमा चक्काजाम गरे

विराटनगर, २४ जेठ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कुटपिट गरेको विरोधमा एक व्यक्तिले शुक्रबार दिनभर सडकमा चक्काजाम गरेका छन् । कटहरी २ मा भएको बिहीबार राति भएको विवाहमा अध्यक्षले कुटपिट गरेको आरोपसहित स्थानीय सुदाम कार्कीले शुक्रबार विहान ८ बजेदेखि ३ बजे सम्म विराटनगर हाटखोलाबाट रंगेली �. . .


विराटनगरको नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क

बिराटनगर, २४ जेठ । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउन पाउने भएका हुन् । बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको स�. . .


नेकपा मोरङको अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेती,अनुमोदनका लागि केन्द्रमा पठायो

विराटनगर, २४ जेठ ।  सत्तारुढ नेकपा मोरङको जिल्ला अध्यक्षमा ऋषिकेश पोख्रेल र सचिवमा गणेश उप्रेतीको नाम सिफारिस गरिएको छ । विराटनगरमा आज आयोजित सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकले अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेतीको नाम सिफारिस गरेको हो । जिल्ला कमिटीले दुवै जनाको नाम सिफारिस गरेर अनुमोदनका लागि केन्द�. . .


विरोधका बीच मोरङ व्‍यापार संघ कार्यसमितिको निर्वाचन सम्पन्‍न, गरे केही ब्यापारीले बहिस्कार

विराटनगर, २४ जेठ । उद्योगी व्यावसायीहरुको मुलुककै पहिलो संगठित संस्था मोरङग व्यापार संघको ३२औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। शुक्रबार बिराटनगरस्थित ब्यापार संघको कार्यालयमा सम्पन्न निर्वाचनमा एक पक्षले निर्वाचन प्रजातान्त्रिक प्रक्रियाबाट हुन नसकेको जनाउदै बहिस्कार गरेको छ। बिहान सा. . .