विराटनगर

प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्बजनिक हुँदै, यस्ता छन् प्रदेश सरकारका योजना

विराटनगर, २२ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६र७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक गर्दैछ । हिजो सार्बजनिक गर्ने भनिएको नीति तथा कार्यक्रम आज सार्बजनिक गर्न लागिएको हो । बुधबार नै प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम थियो . . .


मन्त्री कुसियैतद्धारा मोरङको सलकपुरमा प्रदेश स्तरिय नर्सरीको उद्घाटन, बन्यजन्तु पीडित ४ जनालाई राहत

विराटनगर, २२ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबैभन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ । २ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले उद्घाट�. . .


मिडिया काउन्सील विधेयक खारेज गर्न विराटनगरका सरोकारवालाको माग

विराटनगर, २२ जेठ । संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन । बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले जुन देशमा प्रेस स्वतन्त्र रहदैन त्यो देश समृद्धितर्फ नजाने भन्दै बर्तमान सरकारको रबैया ठिक नभएक�. . .


विराटनगर १५ सिद्धार्थ टोलमा इद मिलन

विराटनगर, २२ जेठ । विराटनगर १५ मा रहेको सिद्धार्थ टोल संगठनले इद मिलान कार्यक्रम सम्पन्न भएको छ । ग्लोवल स्कुलको प्राङ्गगणमा बुधबार एक कार्यक्रम आयोजना गरि इद मिलान कार्यक्रम आयोजना भएको हो । संस्थाले रहेक वर्ष इद मिलन कार्यक्रम गर्दै आएको छ । हरेक बर्ष झै यस बर्षको कार्यक्रमलाई बिशेष रुपमा मनाएको छ �. . .


विराटनगरको मारवाडी युवा मञ्चद्धारा वातावरण दिवसमा वृक्षरोपण

विराटनगर, २२ जेठ । विराटनगर, २२ जेठ । विश्व वातवरण दिवसको अवसर पारेर मारवाडी युवा मञ्च विराटनगरले वृक्षारोपण गरेको छ । मारवाडी युवा मञ्चले हाटखोला चोकस्थित गीता मन्दिरको प्राङ्गणमा बुधबार वृक्षारोपण गरेको हो । मन्दिर परिसरमा विभिन्न जातको विरूवाहरू रोपिएको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवा. . .


अपाङ्ग ब्यक्तिका जोगवनी-बिराटनगर कथा : सामान ओसार पसार गर्नु बाध्यता, राज्यको निरिह नीति

विराटनगर,२२ जेठ ।  ५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता भएका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा काम गर्दथे । तर प्रविधिमा आएको परिवर्तनको कारण १७ वर्षसम्म अङ्गालेको आफ्नो पेसा छोडेर केही वर्ष अघिदेखि जोगबनीदेखि विराटनगर सामान ओसार–पोसारको काम गरी आफ. . .


रंगेली विराटनगर सडक-खण्डको कदमाहमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

विराटनगर , २२ जेठ । मोरङको धनपालथान गाउँपालिका-६ कदमाहमा मोटरसाईकल दुर्घटनामा परि ३ जना घाइते भएका छन् । रंगेली विराटनगर सडक-खण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ४ प ७४१ नम्बरको मोटरसईकलले बाटो काट्ने क्रममा सोही स्थान बस्ने दशरथ साहको छोरा वर्ष १० को अंकित साहलाई ठक्कर दिएको थियो । दुर्घटनामा म. . .


विराटनगरको कोइराला निवासमा सुरक्षा युनिट राख्न माग

विराटनगर, २२ जेठ । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएका सुरक्षाकर्मीको युनिट पुनः राख्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंह गन्गाईले आज एक विज्ञप्ति प्रकासित गरी सुरक्षा युनिट राख्न माग गर्नु भएको हो । विज्ञप्तिमा ऐतिहासिक महत्व बोक्ने निवासबाट सु�. . .


मुस्लिम समुदायको ईदुल फित्र भोली, बुधवार नै सार्बजनिक बिदा

विराटनगर, २१ जेठ । ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ । गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सज. . .


विराटनगरको नागरिक पोलिक्लिनिक र मेगा बैँक बिच छुट सम्झौता

विराटनगर, २१ जेठ । विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर र मेगा बैंक बिच छुट सम्झौता भएको छ । आज बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र सेन्टर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बि�. . .


प्रदेश १ मन्त्री परिषद बैठकः आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत

विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले आगामी बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बुधबार ३ बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै बैठकले विपदमा भएको क्षती, ख�. . .


भाषा विकास कार्यदलले प्रतिबेदन बुझायो, प्रदेश १ का २६ हजार एक सय ३५ वक्ताको भाषा अन्योलमा

विराटनगर, २१ जेठ । प्रदेश सरकारले बनाएको स्थानीय भाषा विकास कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय ले गत चैत १८ गते गठन गरेको कार्यदलले सुझाव सहित प्रतिबेदन बुझाएको हो । कार्यदलले स्थानीय भाषाका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गरी तयार पारिएको प्रत�. . .