विराटनगर, २४ जेठ । विराटनगरको गोल्डेन अस्पातल र मेगा बैंक बिच विभिन्न सेवा छुटको सम्झौता भएको छ । बिराटनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी अस्पताल र बैंक विच बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छ�. . .
सुमन सुस्केरा धरान, २४ जेठ । शुक्रवार बिहान करिब ८ बजे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रदेशका सभामुख प्रदिप कुमार भण्डारी एक्कासी धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा पुगे । केही पत्रकार र केही कर्मचारी सहित पुगेको टोलीमा धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारी र ईलाका. . .
बिराटनगर, २४ जेठ । केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो । छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छत�. . .
बिराटनगर जेठ २४, सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । विशेष गरी तराईका जिल्लामा यो रोगको प्रकोप बढी देखिने गरेको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्र. . .
बिराटनगर जेठ २४ , बिराटनगरमा बिद्यार्थीहरुको लागि निशुल्क होटेल म्यानेजमेन्ट कक्षा सुरु हुने भएको छ । भाजु युबराज फाउन्डेसनको आयोजना तथा नमस्कार होटेल स्कुलको सहकार्यमा उक्त तालिम होटेल नमस्कारमा सुरु हुन लागेको हो । २५ दिने होटेल म्यानेजमेन्ट तालिममा बारिस्ता तालिम , बार तालिम तथा नेपाली कुजिन . . .
विराटनगर, २३ जेठ । प्रदेश १ का विपक्षी दलले डेढ घन्टा लामो भाषण गरेर ल्याइएको नीति तथा कार्यक्रमलाई शब्दको जलप मात्र रहेको भनेको छ । प्रमुख विपक्षी कांग्रेसका नेता राजीव कोइरालाले शब्दको जलप लगाएर सबै चिज समेट्न खोजिएको बताउँदै भने,‘‘बुझ्नु पर्ने कुरा के हो भने अघिल्लो वर्ष पनि आएको थियो । तर, कति कुर�. . .
विराटनगर, २३ जेठ । मिस एसईई मोरङ २०१९’का प्रतिस्पर्धी ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका हुन् । अन्तिम १२ मा पुगेका प्रतियोगिले विराटनगरमा बिहीबार भएको ‘मिस ट्यालेन्ड’ मा उनीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । टयाल�. . .
विराटनगर,२३ जेठ । पछिल्लो पाँच बर्षमा देशमा महिला र वालिकाका बिषय प्राथमिकतामा पर्दै गएको सरोकारवालाले बताएका छन् । विराटनगरमा वियोङ बेइजिङ कमिटि र वाल समाज नेपालले आयोजना गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रममा सहभागी अधिकारकर्मी तथा जनप्रतिनिधीहरुले महिला र बालबालिकाका बिषय प्राथमिकतामा परे. . .
विराटनगर, २३ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आफ्नो कार्यकाल अवधिभर चारवटा कामलाई प्राथमितामा राखेर काम गर्ने बताउनु भएको छ । मोरङ जिल्लामा भर्खरै सरुवा भएर आउनुभएका एसपी अधिकारीले जिल्ला प्रहरी कार्यालयले गर्ने काम कारवाहीलाई चार भागमा विभाजन गरि प्राथमिकत�. . .
विराटनगर, २३ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६/७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत भएको नीति तथा कार्यक्रममा प्रदेश १को स्थायी राजधानी बिराटनगरलाई लक्षित गरी केही महत. . .
विराटनगर, २३ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६÷७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । डेढ घण्टा बढी लगाएर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकतामा राखिएको छ �. . .
विराटनगर, २३ जेठ । मोरङको बुढीगंगा गाउपालिका–२ मा रहेको हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा बिहिबार दिउसो आगलागी भएको छ । आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी उद्योगका सञ्चालकले प्रहरीलाई गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्लाष्टिकका खाली बोरा, साबुन प्. . .