विराटनगर, २७ जेठ । १२ बर्षिय बालिकालाई बलात्कार गर्ने बिराटनगर १ का ३८ बर्षीय दिलिप भगतलाई जिल्ला अदालत मोरङले १४ बर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ईजलाशले भगतलाई कैद सहित २० हजार क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका सुचना अधिकार�. . .
बिराटनगर जेठ २७ , नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानका�. . .
बिराटनगर जेठ २७ , बिराटनगरकि गिरिजा सारडालाई भारतको राजस्थानमा महिला सशक्तीकरणको लागि अवार्ड प्राप्त भएको छ । उनलाई महेश्वरी वुमन अफ दि वर्थ अवार्ड २०१९ ले सम्मानित गरिएको हो । कुल २ सय ५१ महिलाहरु बीचबाट उनलाई सम्मान गरिएको हो । प्रतिष्ठित सारडा ग्रुपकि बुहारी समेत रहेकी उनले नेपालमा बाढीपिडित , आगल. . .
बिराटनगर जेठ २७ , शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ । कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अङ्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नछन् । ओबी मिडिया प्रालि र व�. . .
बिराटनगर जेठ २७ , नेपाल अग्रवाल युवा मंच विराटनगरले स्विमिंग प्रतियोगिताको पहिलो सिजन भव्यता पुर्वक सम्पन्न गरेको छ । बिराटनगरको सेन्ट जोसेफ स्कुलको स्विमिंग पुलमा भएको प्रतियोगितामा कुल ६२ जनाले सहभागिता जनाएका थिए । कुल ६ भागमा प्रतियोगितालाई विभाजन गरिएको थियो । कार्यम्रममा बेस्ट स्विमिंरको �. . .
विराटनगर, २७ जेठ । प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमबारे गर्मागरम छलफल भइरहेको छ। आइतबार भएको छलफलमा क्रममा समानुपातिक सांसदहरूले आफूहरूलाई विभेदमा पारिएको भन्दै समान हैसियतमा बजेट विनियोजन गर्न माग गरेका छन्। नेपाली कांग्रेसबाट समानुपातिक सांसदको रुपमा निर्वाचन सांसद ल�. . .
प्रेम देवान विराटनगर २६ जेठ । विराटनगर रानी पथमा अहिले शहरी विकास परियोजना अन्र्तगत पुरानो पोललाई भत्काएर नयाँ पोल गाड्ने काम भईरहेकोे छ । विराटनगरमा रहेको रमण कन्स्ट्रक्सन प्रालीले पोल गाड्ने जिम्मा लिएको छ । विडम्बनाबस भर्खरै गाडीएको पोल अत्यन्तै कमजोर भएका कारण गाडीएको पोल भाचिन थालेको छ । रानी �. . .
विराटनगर २६ जेठ । प्याब्सन विराटनगरले ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन गराउने भएको छ । प्याब्सन विराटनगरले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरि प्याब्सन आँगन हुने बारे जानकारी गराएको हो । ‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिने पत्रकार सम्मेलनमा जानका�. . .
विराटनगर, २६ जेठ । प्रदेश नं. १ को राजनीतिक संग्राहलय विराटनगरको मिल्स एरियामा राख्न सुझाव दिईएको छ । ओमनारायण कोइराला संयोजकत्वको १५ सदस्यीय कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै मिल्स एरिया राजनीतिक संग्राहलयका लागि उपयुक्त हुने प्रस्ताव गरिएको छ । करिव ६६ विघा क्�. . .
विराटनगर, २६ जेठ । डेंगुको कारण धरान यतिबेला प्रकोपमा रुमल्लीएको छ । डेंगुकाको प्रकोपका कारण अहिले पनि दैनिक बिरामी अस्पतालमा आउने क्रम रोकिएको छैन । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिले पनि २ सय भन्दा बढी बिरामी उपचार गरि रहेका छन् भने अन्य अस्पतालहरुमा ३६ जना बिरामीले उपचार गराई�. . .
विराटनगर,२६ जेठ। धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो । २५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउ�. . .
विराटनगर २६ जेठ । एक १६ वर्षिया बालीकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्. . .