विराटनगर

बिराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को प्रदेश १ भेला सम्पन्न

विराटनगर, फागुन २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको हो । . . .


बिराटनगरको एजेलीया स्कुलले भब्यरुपमा बार्षिक उत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर फाल्गुन २१ ,  विराटगर महानगरपालिका १ मा रहेको एजेलीया सेकेण्डरी स्कूलले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । सोमबार स्कुलले विराटनगरको बिरेन्द्र सभागृहमा विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहर. . .


सन्दर्भ सुखानी स्मृति दिवसः शहिदको सपना पूरा गर्न नेकपाका दुबै अध्यक्ष सुखानी जाँदै

भद्रपुर, २१ फागुन । ‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ ४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान�. . .


शिवरात्रीको दिन भेटियो विराटनगरमा १ हजार ८ शिवलिङ्ग (भिडियो सहित)

प्रेम देवान/ विराटनगर, २० फागुन । विराटनगर १ स्थित सिँघिया नदि किनारमा शिवरात्रीका दिनदेखि शिव भगवानका एक हजार ८ वटा शिव लिङ्ग प्रर्दशनमा राखिएको छ । विराटनगर १ का स्थानिय युवाहरुको पहलमा १५ दिने श्री १००८ शिवरात्री धार्मिक महामेला महोत्सवमा शिवलिङ्ग प्रर्दशनमा राखिएको हाे। फागुन २० गतेदेखि चैत्र. . .


विराटनगरमा खुल्यो सुबिधा सम्पन्न सेन्ट्रल मल, मुख्यमन्त्रीले गरे उद्घाटन

प्रेम देवान । विराटनगर, १९ फागुन । विराटनगरमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आएकोछ । विराटनगर–७ मेनरोडमा अवस्थित सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले उपभोक्ताको गुनासो नआउ�. . .


विप्लबको गतिबिधिमा प्रचण्डले भने, ‘अतिवादलाई सरकारले नियन्त्रण गर्छ’

विराटनगर, २० फागुन । नेकपामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई अध्यक्ष बिचमा मन्त्री मण्डल हेरफेरमा कुनै कुरा नभएको बताएका छन् । सरकारमा कति राख्ने र कसरी अगाडि बढाउने भन्ने समिक्षा प्रधानमन्त्रीले गर्ने भएकोले दुई अध्यक्ष बिच कुनै पनि छलफल नभएको बताएका हुन् । राजपाले सरकारलाई दिएको समर्थन छाड्�. . .


विराटनगरमा सुकुम्वासी तथा विपन्न परिवारका लागि करोडौको लगानीमा आवास निर्माण

विराटनगर २० फागुन  / नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर स्थित वार्ड ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । स्थानीय शंकरवारी चोक केशलीया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार विर. . .


विराटनगर महानगर : अहिले सडक निर्माणले अस्तव्यस्त बनेको अवस्था

देवनारायण साह बिराटनगर फाल्गुन २० , बैकल्पिक बाटोको व्यवस्था नगरी यत्रतत्र सडक निर्माण गरिँदा विराटनगर महानगरमा समस्या भएको छ । स्थानीयले हिँडडुल गर्न सास्ती भोग्नु परेको छ । महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएका छन् । महानगरको उत्तरतर्फको �. . .


विराटनगर नाकाबाट छालाको निकासी घट्यो , विश्वव्यापी बजार मूल्यमा ह्रास मुख्य कारण

नवराज कट्टेल विराटनगर, फागुन २० गते । छालाको विश्वव्यापी बजार मूल्यमा ह्रास आएपछि पूर्वी नाका विराटनगरबाट निकासी घटेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटले नेपाली छाला उद्योगको उत्पादन निकासी प्रभावित बनेको हो । विराटनगर भन्सार कार्यालय हुँदै भारत तथा तेस्रो मुलुकमा तीनवटा छाला उद्योग�. . .


विराटनगरमा इन्धन चोरी रोक्न ट्याङ्करमा ‘क्यालिब्रेसन टावर’ जडान

नवराज कट्टेल विराटनगर, फागुन २०  गते । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको डिपोमा क्यालिब्रेसन टावर जडान गरिएको छ । इन्धन बोकेका ट्याङ्करमा परिमाण मापन गर्ने क्यालिब्रेसन टावर बिग्रेको आठ महिनापछि पुनः जडान गरेर सञ्चालनमा ल्याइएको हो । गुणस्तर तथा नापतौल विभाग अन्तर्गत विराटनगर कार्�. . .


विराटनगरमा एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मल भोलीदेखि संचालनमा आउदै

प्रेम देवान विराटनगर १९ फागुन । विराटनगरको मुटुमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल भोली सोमबारदेखि संचालनमा आउने भएको छ । शिवरात्रीको अवसर पारेर करिब एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मलको औपचारिक रुपमा उद्घाटन गरी संचालन ल्याईने सेन्ट्रल मलले जनाएको छ । सेन्ट्रल मलको प्रदेश नम्ब�. . .


विराटनगरकाे ग्रेडेड स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता

विराटनगर,१९ फागुन । विराटनगरको ग्रेडेड बोर्डिङ स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि प्रतियोगिता आयोजना गरेको हो । साँस्कृतिक पोशाक प्रतियोगिताको प्रथम नेहा साहनी र अर्जुन सरदारको जोडी भएको छ । द्धितीय इशानी सिंह र मयङ्क कामत भए भने तृत�. . .