विराटनगर, २१ जेठ । प्रदेश नं १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म आइपुग्दा प्रदेश १ बाट चामल निर्यातको सम्भावना समेत देखिएको छ । प्रदेश १ बाट अधिकतम मात्रामा धागो, स्टिल, अलैंची, जुस, चिया र जुटको ब्याग निर्यात हुने मुख्य वस्तुमा परेका छन् । निर्यात सम्भाव्य. . .
प्रेम देवान । विराटनगर, २० जेठ । विराटनगर १२ का सदानन्द ऋषिदेवलाई दुई साता अगाडि लडेर खुट्टामा गहिरो चोट लाग्यो । उनी कोशी अञ्चल अस्पताल भर्ना हुन आए । भर्ना भएको केही दिन पछि कोशी अञ्चल अस्पतालका चिकित्सकहरुले खुट्टामा स्टील हाल्नुपर्छ भनेर सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार जेठ १९ गते अप्रेशन ग�. . .
विराटनगर, २० जेठ । विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट . . .
विराटनगर, २० जेठ । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् । श्रीमान् (पति) को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष (रूख)मा सोमबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् । यता विराटनगरमा बसोबास ग�. . .
विराटनगर, २० जेठ । सन् २०१८ मा बाल हेल्पलाईनमा १५५ जना बालिकाहरु बाल विवाहमा परेको उजुरी आएको छ । महिला तथा बालिका बिरुद्धका हिंसा र पुरुष सहभागिताको रणनीति बिषयक छलफलका क्रममा बालिकाहरु हरेक क्षेत्रमा समस्यामा पर्ने गरेको जानकारी दिईएको हो । त्यस्तै ११२ जना बालिका यौन दुब्र्यवहारमा परेको उजुरी आएक�. . .
विराटनगर २० जेठ । अपाङता भएका ब्यक्तिहरुले रोडशेष छेउ मुख्यमन्त्री कार्यलय छेउ विराटनगर–रानी सडकखण्डमा धर्ना दिएका छन । ह्वील चेयरमा सिमाबर्ती बजार जोगबनीबाट खाद्यान्न ल्याई विराटनगरमा विक्री गरेर जीवीको पार्जन गर्दै आएका ह्वील चेयर प्रयोगकर्ताहरुले धर्ना दिएका हुन । जोगबनीबाट सामान ल्याउन अव�. . .
झापा, जेष्ठ २० गते । झापाको अर्जुनधारा नगरपालिका-८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हु. . .
बिराटनगर जेठ २० , साझा विवेकशील पार्टीको मोरङ संयोजकमा युवा अमलेशकुमार कर्ण तोकिएका छन्। उपभोक्ता हित संरक्षण तथा अधिकारका लागि संघर्षरत् कर्णलाई शनिबार विराटनगरमा भएको पार्टीको भेलाले संयोजक तोकेको हो। पार्टीका अनुसार उनको संयोजकत्वमा २४ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। भेलाले सचिवमा सरोज नेपा�. . .
सुनसरी, २० जेठ। भारत तथा तेस्रो मुलुकसँग आयात निर्यात गर्न सहज हुने जोगबनी–विराटनगर हुँदै धरानसम्म पुग्ने सडक विस्तारका क्रममा विभिन्न अवरोध आइरहेका छन् । उक्त सडक विस्तार गरी ६ लेनको बनाउन लागिएको हो । तर आर्थिक अभाव, सडकको मापदण्ड, सडकबीचका बिजुलीका पोल र अव्यवस्थित खानेपानीका पाइपलाइनले गर्दा काम. . .
विराटनगर,२० जेठ । घरेलु टोली मोरङले १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा आइतबार भएको फाइनल खेलमा खेलमा काठमाडौं बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ बहिरा क्रिकेट संघले उ�. . .
प्रेम देवान । विराटनगर, २० जेठ । नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई करणी गर्ने नातीको मुद्दा दर्ता प्रक्रियामा ढिलाई भएको छ । विराटनगर १८ बुधनगरकी ८५ वर्षिया वृद्धालाई करणी गरेको आरोपमा मोरङ प्रहरीले नातीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका ३१ वर्षिय नातीले गत वैशाख ५ गते घरमा श्रीमती र छोराछ. . .
विराटनगर, १९ जेठ । कामना सेवा विकास बैंकको शाखा कार्यालय आज एकै दिन इटहरी र विराटनगरमा स्थापना भएको छ । विराटनगरको धरानलाइनमा बैंकको ८५ औं र इटहरीको विराटनगरलाइनमा ८६ औं शाखा आज शुरु भएका हुन् । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरूबाट कारोब. . .