विराटनगर,१९ जेठ । सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएको छ । पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको समेत निवासमा २०५४ सालमा सशस्त्र प्रहरीको टुकडी तैनाथ गरी सुरक्षाकर्मी राखिएको थिययो । तर, गत बिहीबारबाट सुरक्षाकर्मीहरु एक्कासि हटाइएको कांग�. . .
रंगेली, १९ जेठ । मोरङको रंगेली नगरपालिका ९ स्थित धन्जुवामा आईतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सोही स्थान बस्ने बर्ष ५० का देवलाल यादवको बिहान ८ बजे घरवाट बाहिर भैंसीलाई किला ठोक्ने क्रममा वर्षा सहित आएको चट्याङ पर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा . . .
बिराटनगर जेठ १९ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजमा आयोजना गरिएको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफुमा भएको बिभिन्न कला प्रस्तुत गरेका थिए । प्रतियोगीले नृत्य,गायन,अभिनय तथा बोल्ने कला प्रस्तुत गरेका थिए �. . .
बिराटनगर जेठ १९ । विराटनगरका एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको दमकस्थित पाथीभरा एण्ड गेष्ट हाउसमा उनि डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । विराटनगर घर भएका २७ बर्षिय दिपु खतिवडा नाम गरेका युवक मृत भेटिएका हुन् । उनि ७ नम्बर कोठामा राती खाना खाएर सुतेका थिए भने शनिबार . . .
बिराटनगर जेठ १९ , बिराटनगर वडा नम्बर १ र ३ काे नाेवेलडेरी चाैक (हाम्राे चाैक) मा सरसफाई तथा जेब्रा क्रसिङ बनाइएको छ । कार्यक्रममा परिवर्तनका लागि हातेमालो अभियानले जेब्रा क्रसिङ सहित केही बिरुवा धुपी समेत रोपेको थियो । उक्त युवा समुहले बिभिन्न भित्ता लेखन साथै हरेक हप्ता बिराटनगरमा सरसफाई कार्यक्र. . .
विराटनगर जेठ १९, सधै घरधन्दामा व्यस्त रहने बुहारीहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् । बिराटनगर लगायत देशका बिभिन्न ठाउँमा सामाजिक संजाल मार्फत संगठित भएर बिभिन्न सामाजिक काम गर्दै आएका छन् । यस्तै , बुहारी समुहले विराटनगरस्थित विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई १० हजार मूल्य बराबरको खाद्यान�. . .
विराटनगर, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको अढाई महीना बिते पनि सञ्चालनमा आउन सकेको छैन । कानूनको अभाव देखाएर करोडौं लगानी भएको भौतिक पूर्वाधार सञ्चालनमा ल्याउन नसक्दा कृषि बजार क्ष�. . .
विराटनगर, १८ जेठ । मोरङ ब्यापार संघमा फेरी बिवाद चुलिएको छ । मतदाताको नामावली प्रकाशनको विषयलाई लिएर मोरङ व्यापार संघमा विवाद उत्पन्न भएको हो। संघको निर्वाचनलाई ध्यानमा राखेर प्रकाशित गरिएको मतदाता नामावलीको विवरणमा असन्तुष्ट हुँदै संघको निर्वाचन आयोगमा दाबी विरोध परेको हो । निर्वाचन समितिले यही . . .
विराटगनगर १८ जेठ । सेन्ट्रल मल विराटनगरले आयोजना गरेको एक महिने शुभारम्भ भाग्यशाली कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार विजेतालाई हस्तान्त्रण गरेको छ । सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार विजेताहरुलाई हस्तान्त्रण गरेको हो । सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान �. . .
विराटनगर, १८ जेठ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको नाममा कागज मिलाउने र अनुदान रकम दुरुपयोग गर्ने प्रवृत्तिलाई अब निरुत्साहित गरिने बताइन्। राष्ट्रिय सहकारी विकास बोर्डले विराटनगरमा शनिबार राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन सम्बन्धमा छलफल गर्न आयोजित ग�. . .
विराटनगर, १८ जेठ। घरेलु टोली मोरङ बहिरा क्रिकेट संघ विजयी हुँदै उपाधि नजिक पुगेको छ । विराटनगरमा शनिबार भएको १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा रुपन्देही बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत मोरङ र रुपन्देहीबीच भएको खेलमा मोरङ ६ विक�. . .
रबिन्द्र बराल रंगेली, १८ जेठ । मोरङको कानेपोखरी रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल अझै अलपत्र छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम शुरु गरेको थियो । हालसम्म उक्त पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन �. . .