विराटनगर, २९ वैशाख । सडक दुर्घटना न्यूनिकरण गराउने उदेश्यका साथ आयोजना गरिएको साप्ताहव्यापी कार्यक्रम समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपाल प्रदेश नम्बर एकले आयोजना गरेको साप्ताहव्यापी कार्यक्रम आईतबार समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपालको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय मोरङ . . .
बिराटनगर बैशाख २९ , बिराटनगरको कलेज रोडमा रहेको कोबास कलेजको प्रिन्सिपलमा पुनः सुनिल श्रेष्ठ नियुक्त भएका छन् । कलेजको संचालक समितिको बैठकले पुन अर्को कार्यकालको लागि श्रेष्ठलाई जिम्मेवारी दिएको हो । श्रेष्ठको कार्यकालमा कलेजले राम्रो उपलब्धि हासिलगर्न सफल भएको थियो । कोबास कलेजमा +२ मा बिज्ञान ,. . .
विराटनगर, २९ बैशाख । मुसा मार्न भनेर राखिएको विषादी खाँदा मोरङको लेटाङ नगरपालिका–९ मा १९ महिने नाबालकको मृत्यु भएको छ । स्थानीय दिलु बरालका नाबालक छोरा राजले मुसा मार्न पानीमा घोलेर थालमा राखेको विष अन्जानमा सेवन गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडाका अ�. . .
विराटनगर, २९ बैशाख । नगरवासीलाई सरसफाई र त्यसको प्रभावको वारेमा जानकारी दिदै नगरलाई प्लाष्टिक झोलामुक्त वनाउने उद्देश्यले बेलबारी नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । अभियान अन्र्तगत बेलबारी नगरपालिका वडा नं २ को लोकमार्ग, चोक बजार तथा विभिन्न स्थानमा सरसफाई गरिएको छ । नगरपालिकाले आयोजना गरे�. . .
विराटनगर, २९ बैशाख । विराटनगर–११ स्थित सहयोगका लागि युवा समाजले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ज्येष्ठ नागरिक वडा समितिको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय चार दर्जनभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । मे मेजरमेन्ट मन्थको प्राविधि�. . .
बिराटनगर बैशाख २९ , बिराटनगरको बरगाछीमा रहेको कोशी कलेजले आफ्ना कक्षा १२ का बिद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना गरेको छ । कलेजले शनिबार आयोजना गरेको उक्त बिदाई कार्यक्रममा कलेजका कक्षा १२ का बिद्यार्थी साथै कलेजका प्राध्यापकहरुको उपस्तिथी रहेको थियो । कलेजले बिद्यार्थीलाई भबिस्यमा प्रगतिको �. . .
विराटनगर, २९ बैशाख । डिप्लोमा इन्जीनियरर्स एसोसिएशन नेपाल (डिन) मोरङकोे तेह्रौं जिल्ला अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन सत्रमा बोल्नुहुंदै डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंहले डिनमा विभिन्न ३१ क्षेत्रमा काम गर्ने इन्जीनियरहरुको आबद्धता रहेको बताए । उनले संस्थाले व�. . .
विराटनगर, २९ बैशाख । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले प्रदेश–१ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङसहित दुई मन्त्रीलाई सम्मान गरेको छ । विराटनगरलाई स्थायी राजधानी घोषणा गराउन भूमिका खेलेको भन्दै सेवाकेन्द्रले प्रदेश प्रमुख तुम्बाहाङसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की. . .
विराटनगर बैशाख २८, विराटनगरको कन्चनबारीस्थित नोबेल मेडिकल कलेजमा दन्तचिकित्सक (विडिएस) का विद्यार्थीले आफ्ना सिनियर ब्याचलाई विदाई कार्यक्रम आयोजना गरेको छ । नोबेलको बिडिएस चौथो ब्याजका विद्यार्थीले कलेजका तेस्रो ब्याचका विद्यार्थीलाई सम्मान स्वरुप मायाको चिनो तथा विभिन्न संगितिक कार्यक्रम आ. . .
विराटननगर २८ वैसाख । विराटनगर १० मा रहेको लर्ड बुद्ध कलेजले कक्षा १२ को परिक्षा दिएका ५ सय १४ जनालाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले शुक्रबार कलेज परिसरमा एक कार्यक्रम विच विद्यार्थीहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थीहरुले आफूमा भएको कलालाई प्रर्दशन समेत गरेका थिए । विद्यार�. . .
विराटनगर, २८ बैशाख । विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालोले थालेको अभियान लामो समय बितेको छ । हरेक शनिवार सरसफाई देखि बिभिन सचेतना मुलक चित्र निर्माण गर्दै आएको अभियानले आज पनि त्यो अभियानलाई निरन्तरता दिएको छ । समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर हिँडेको परिवर्तनका लागि हातेमा�. . .
विराटनगर २८ वैसाख । मुलुकमा व्याप्त भ्रष्टचार,वेरोजगार, हत्याहिसां र घुसखोरीको जंजालमा फसेको विषयलाई लिएर बनाईएको वृतचित्र प्रर्दशनी गरिएको छ । विराटनगरका युवा फिल्म निर्देशक निरज तिम्सीनाले निर्देशन गरेकोे ‘बत्ती मुनि’ वृतचित्र नेपाल पत्रकार महासघ मोरङका कार्यलयको सभाहलमा शुत्रबार प्रर्दशन ग�. . .