विराटनगर

माेरङबाट एकैदिन ६ जना पक्राउ, जिल्ला अदालत माेरङमा पेश

विराटनगर, ४ माघ । माेरङमा विभिन्न मुद्दामा सँलग्न व्यक्त्रि पक्राउ गर्ने अभियान अन्तरगत बिहिवार ६ जना पक्राउ परेका छन्  । ईलाका प्रहरी कार्यालय लेटाङ र ईलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान, केही सार्वजनिक अपराध, लागु औषध र बन मुद्दाका ६ जना  फरार प्रतिवादीहरूलाई पक्र�. . .


बेचिएकी किशाेरीकाे दिल्लीबाट उद्दार, बेचविखनमा संलग्न धरानका सन्ताेष पक्राउ

विराटनगर, ४ माघ । भारतको दिल्लीमा बेचिएकी धरानकी एक १६ वर्षीया किशोरीको उद्धार भएकाे ५ छ । भारतस्थित नेपाली दूतावासको पहलमा माइती इण्डिया र दिल्ली प्रहरीसमेतको सक्रियतामा बेचिएकी चेलीको उद्धार गरी नेपाल ल्याइएको हो । बिक्री गर्नमा संलग्न धरान–१७ का ३१ वर्षीय सन्तोष राईलाई इलाका प्रहरी कार्यालय धरा�. . .


उच्च अदालत विराटनगरद्वारा एसएसपी खत्री र डंगोललाई थुनामै राख्ने आदेश

विराटनगर, ३ माघ । उच्च अदालत विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादस्पद एसएसपी श्यामबहादुर खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ।  उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मच�. . .


साढे ३३ किलाे सुन काण्ड : विराटनगरका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही

काठमाडौं,३ माघ । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिए�. . .


विराटनगरको व्यस्त बजारमा पानीपुरी र चट्पटे बेच्न बिद्यार्थी पुगेपछि(भिडियाे रिपाेर्ट)

प्रेम देवान । विराटनगर, ३ माघ । विराटनगरको व्यस्त बजार बुधहाट चोक वि– प्लटको खाली मैदानमा विहिवार एक हुल विद्यार्थीहरुको जमात देखियो । चट्पटे र पानीपुरी आम मानिसलाई बेच्न भ्याई नभ्याई, अनी कोही काटुनको बक्स लिएर उभिएका देखिन्थे । आखिर विद्यार्थीहरु किन चटपटे बेच्न बाध्य भए त? त्यहाँ आउने जो कोहीको मनम. . .


विराटनगरका सरसफाई कर्मचारी माथि कुटपिट, हातपात गर्ने ब्यक्ति पक्राउ पछि रिहा

प्रेम देवान । विराटनगर, ३ माघ । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी माथि हातपात हातपात भएको छ । हातपात गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर २ का ४० बर्षिय महेश साहलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको हो । �. . .


दिमागमा छिरेको फलामको टुक्रा बिराट नर्सिङ होमले सहजै निकाल्याे

बिराटनगर, ३ माघ । मोरङको विराटनगर अस्पताल प्रालि (बिराट नर्सिङ होम) का न्यूराे सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेकाे ४ x ३ सेमिकाे फलामकाे टुक्रा शल्यक्रिया मार्फत निकाल्न सफल भएका छन्  ।  बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले  बिरामीको सफल शल्यक्रिया गर्न सफल भएकाे . . .


मोरङमा ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण सडकमै थालियो

विराटनगर माघ ३, मोरङमा ट्राफिक प्रहरीले अस्वास्थ्य चालकका कारण हुने दूर्घटना न्यूनीकरणकालागि यात्रु बसका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेको छ । यसक्रममा ट्राफिकले दुईसय भन्दाबढी चालकको सडकमै रक्तचाप, आँखाको दृष्टि सम्बन्धी स्वास्थ्य परिक्षण गरेर समस्या देखिएका चालकलाई औषधी सिफारिस गरेको छ�. . .


गरिखानेको कुरा : बिराटनगरमा “रन्जना दिदि” को परिश्रम महिलाहरुको लागि प्रेरणा

बिराटनगर माघ ३ , ४६ बर्षिय रन्जना कुमारी कार्की करिब ५ बर्ष देखी बिराटनगरको शनिहाटमा पसल संचालन गदै आएकी छिन । ॠण उठाएर पसल संचालनमा ल्याएकी रन्जनालाई शनिहाटमा "रन्जना दिदी" भनेर सबैले चिन्दछन् । श्रीमान बिराटनगर कै होटलमा लेखापाल , परिवारको सहयोगले नै पसल चलाइरहेको उनले बताइन । दुध बेच्दा बेच्दै होट. . .


विराटनगरमा व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि गरिएको अनुसन्धान सफल

विराटनगर, माघ ३ गते । व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवको�. . .


यसरी चोरी हुन्छ, विराटनगरमा समसाँझै (हेर्नुहोस भिडियो)

प्रेम देवान , ओबि । विराटनगर, ३ माघ । विराटनगरमा पछिल्लो समय दुले चोरहरु बढ्दै गएका छन् । प्रहरीको जति नै सक्रियता बढे पनि चोरी घटना भने दैनिक घट्दै गएको छ । विराटनगरको मुटु जहाँ आम–मानिसको भिडभाड हुने ठाउँमा समेत चोरी भएको छ । विराटनगर ७ धाडेवा गल्लीमा रहेको लक्की ईलेक्ट्रोक्स पसलमा समसाँझै चोरी भएको ह�. . .


विराटनगरका मेयर पराजुलीकाे विकास अनुगमन, झाराे टार्नेकी परिणाम दिने !

विराटनगर, २ माघ। विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा भइरहेको विकास निर्माणका कार्यहरुको बुधवार अनुगमन गरेका छन् । समयसिमा भित्रै सडक निर्माण र कामहरुको अवस्था अध्ययन गर्न सडक अनुगमन गरिएको हो । महानगरभित्र ढल सहित  नाला र सडक निर्माणकाे  काम भइरहेको छ । सडक विस्तारका क्रममा मूख्य वाधक व�. . .