विराटनगर

एक नम्बर प्रदेशका १९ स्थानीय तहमा वितीय संस्थाको पहुँच पुगेन

विराटनगर, २४ असोज। प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहँुच पुग्न बाँकी रहेको छ ।  सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये अझै १९ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार हुन नसकेको हो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका क. . .


आत्महत्या गर्ने बढे

काठमाडौँ, २४ असाेज । मानसिक स्वास्थ्यप्रति आवश्यक नीति, योजना र कार्यक्रम नहुँदा नेपाली समाजमा आत्महत्या गर्ने क्रम बढेको पाइएको छ । गत वर्ष पाँच हजार ३४६ जनाले आत्महत्या गरेका थिए भने सोभन्दा अघिल्ला वर्षमा चारहजार ९०० ले आत्महत्या गरेका थिए । १९ देखि २९ वर्षका मानिसको मृत्युका प्रखुम कारण सडक दुर्�. . .


नेपालीहरुको महान् चाड बडादशैँ आजदेखि शुरु, घर-घरमा घटस्थापना गरिँदै

विराटनगर, २४ असाेज ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेख. . .


प्रहरी दिवसमा रक्तदान, ७४ पिण्ट रगत संकलन

बिराटनगर, २४ असाेज । ६३ औं प्रहरी दिवस २०७५ भब्यताका साथ बिबिध कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा  मगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, बिराटनगरको प्राङगणमा भएकाे कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शस�. . .


विद्यार्थी उत्कृष्ट भएपछि विराटनगरको कोवास कलेजले गर्यो बाजागाजा सहित र्याली

विराटनगर, २३ असोज । कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा उत्कृष्ट भएपछि विराटनगर–१० मा रहेको कोबास कलेजले बाजागाजासहित मंगलबार र्याली निकालेको छ । गत शनिबार प्रकाशित नतिजामा विज्ञान संकायमा कक्षा –११ की निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएकी थिइन् । कलेजबाट निस्क. . .


विराटनगरका सरसफाई कर्मचारी आन्दोलित, तीन दिनदेखि बिराटनगरमा फोहोर उठेन

प्रेम देवान । विराटनगर, २३ असोज । पारिश्रमिक नपाएको भन्दै बिराटनगरका सरसफाई मजदुर आन्दोलित भएका छन् । चाडपर्वको मुखमा आएर काम पारिश्रमिक तथा दशै बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महा�. . .


मेरो गोरुको एघार टक्का : नामदेखि मुकामसम्म

समस्या के हो ? एक नम्बर प्रदेश धेरै विषयमा नम्बर एक बन्न सक्थ्यो । बनिरहेको छैन । एक नम्बर प्रदेशको पहाडमा किराँत समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक पहिचान जोडिएको छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग यहीं छन् । [caption id="attachment_66894" align="alignright" width="184"]  . . .


एक नम्बर प्रदेश सभाको बर्खे अधिबेशन अन्त्य, पत्रकारसँग मुख्यमन्त्रीको आक्रोश

विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै सभा अन्त्य गरेको छ । गत जेठ १७ गते देखि शुरु भएको बर्खे अधिबेशन ५२ वटा बैठक पुरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिबेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिईएको थियो । सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदे�. . .


विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगर, असोज २३ विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ  । बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।  उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पन�. . .


बिराटनगरका युवा खगेन्द्र सहितको समुहले ल्यायो ‘ओया स्कूल’

काठमाडौं, २३ असोज – ओया इन्कले ‘ओया स्कूल’ नाम गरेको नयाँ भेञ्चरको शुरुवात गरेको छ। गत शनिबारदेखि ओया स्कूलको वेबसाइट सञ्चालनमा आएको हो। बिराटनगरका युवा खगेन्द्र आचार्य संस्थापक अध्यक्ष रहेको उक्त सस्थाले नया कार्यक्रम लिएर आएको हो । मिहेनती एवं तीक्ष्य विद्यार्थीहरुको विश्वविद्यालयहरुमा पहुँच . . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी नेपाल टप भएको दाबी

बिराटनगर असोज २३ , बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको दाबी कलेजले गरेको छ । भर्खरै आएको कक्षा ११ को परिक्षाको नतिजामा ९८.०१ % बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपाल भरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकाल�. . .


लायन्स क्लव अफ विराटनगर डाइनोको बिद्यालयमा विविध कार्यक्रम

बिराटनगर असोज २३ लायन्स क्लब अन्तर्राष्ट्रियको आह्वानमा लायन्स क्लव अफ विराटनगर डाइनोले सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, बकुल्लाचापस्थित भगवती आधारभूत विद्यालयमा विविध कार्यक्रम गरेको छ । उक्त स्कूलमा लायन्स क्लव डाइनोले विद्यालयकी जेहेन्दार छात्रालाई छात्रवृति र विद्यार्थी�. . .