विराटनगर

बिराटनगरबाट उठ्यो कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग

बिराटनगर माघ १  , बिराटनगरको बिग होटेलमा पुष २२ गते साँझ डाइन विथ विजय लामा कार्यक्रमबाट सामाजिक कामको लागि रकम संकलन भएको छ । नेपाल एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिएका विजय लामा र बिग होटेलको आयोजनामा  कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गरिएक. . .


रंगेलीमा प्रहरी ब्यारेक र भान्सा घरको शिलान्यास

रंगेली, १ माघ । इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी व्यारेक तथा भान्सा भवनको शिलान्यास गरिएको छ । भवनको एक समारोह बीच प्रदेश नं.१ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक केदार रिजालले शिलान्यास गरे । नेपाल सरकारको २ करोड ११ लाख ८२ हजार रुपैयाँको लागतमा २ तले जवान व्यारेक तथा भान्सा घर भवन निर्माण गर. . .


मोरङका न्यायिक समिति संयोजकले मागे, स्थानीय सरकार संचालन एने परिमार्जन

विराटनगर, १ माघ । मोरङका न्यायिक समितिका संयोजक तथा सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन ०७४ लाई परिमार्जित गर्दै अन्य कानूनसँग बाझिएका बुँदाहरु संसोधन गर्न माग गरेका छन् । कानून, न्याय तथा संघीय मामिला मन्त्रालयले  बेलबारीमा आयोजना गरेको ‘न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्वन्धी अन्तरक्रिया’ . . .


इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने : जोशी

विराटनगर, ३० पुस। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् । नविनतम सोचका साथ संघीय संरचना सुहाउँदो नयाँ काँग्रेस जनतामाझ आउन लागेको बताए । भने,‘‘महासमितिले दिएको कार्यदिशाअनुसारको विधानअनुसार नयाँ संघीय. . .


झाेराहाटकाे बर्बरिक नाटक काठमाडाैँ पुग्याे, कलाकार विराटनगर र झाेराहाटका

विराटनगर,३० पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मा आधारित नाटक मञ्चन हुने भएको छ। नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको उपन्यास ‘बर्बरिक’माथि झोराहाट नाटक घर, विराटनगरका कलाकारहरुले नाटक मञ्चन गर्ने �. . .


नेपालीलाई छुरा प्रहार गरी हत्या गर्ने भारतीय नागरिक बिराटनगरबाट पक्राउ

विराटनगर, ३० पुस । सिमावर्ती क्षेत्र जोगवनीमा एक नेपाली युवालाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी– १० शिवनारायण टोलका ४५ बर्षिया कृष्णबहादुर सुनवारलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा भारतको अररीयास्थित १९ वर्षिय पंकज कुमार रायलाई �. . .


विराटनगरमा प्रदेशको नाम र स्थायी राजधानी चाडो टुङ्गयाउन दवाव

विराटनगर, ३० पुस । प्रदेश नम्बर एकको राजधानी र नाम अहिले सम्म टुङ्गयाउन नसकेको भन्दै जन दवाव दिन थालिएको छ । यसैविच विराटनगरमा नागरिक अगुवा कार्यकर्ताहरुले एक नम्बर प्रदेशको नाम र स्थायी राजधानी चाडो टुङ्गयाउनु पर्ने माग गर्दै प्रदेश सरकारलाई दवाव दिएका हुन् । प्रदेशनको नाम र राजधानी चाडो टुङ्गाउनु�. . .


कमाउन भारत गएका विराटनगरका कैलाश श्रेष्ठ यसरी बिच बाटोमै हराए

प्रेम देवान । विराटनगर, ३० पुस । नेपालमा खासै कमाई नभएपछि भारतमा गए दुई पैसा बढी कमाईहुन्छ भनि घर छाडेका कैलाश श्रेष्ठ यतिबेला सम्पर्क विहिन छन् । विराटनगर १० बङ्गलामुखी मार्गका ४७ बर्षिय श्रेष्ठ विगत ४० दिनदेखी वेपत्ता भएको परिवारले बताएका छन् । गत मंसिर २० गते राती ८ बजे रेलमा जोगबनीबाट दिल्ली हुँदै. . .


विराटनगरका संजोगसँग नायिका बर्षा राउतको प्रेम दिवसका दिन लगन गाँठो

विराटनगर ३० पुस । विराटनगरका उद्यमशील युवा तथा नायक संजोग कोईराला र नायिका वर्षा राउतविच वैवाहिक वन्धनमा वाधिन लागेका छन् । लामो समयदेखि प्रेममा रहेको जोडी बर्षा र संजोग विच यसपालीको भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । नायिका बर्षा राउतले आफ्नो सामाजिक संजाल फेशबुकमा बिहेको निमन्त्रणा का�. . .


पुर्वाञ्चल विश्वविद्यालयमा भाँडभैलो, लगाए प्राध्यापक र कर्मचारीले ताला

विराटनगर, २९ पुस । पुर्वाञ्चल विश्वबिद्यालय भाँडभैलो भएको छ। प्रगतिशिल प्रजातान्त्रीक प्राध्यापक संघको नाममा विश्वबिद्यालयका रजिष्टार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । त्यस्तै कर्मचारीले भने कर्मचारी प्रशासन शाखा र लेखा शाखामा ताला लगाएका हुन् । पुर्वाञ्चल विश्व बिद्यालय समन्वय मह�. . .


विराटनगरबाट तीनजना हुण्डी काराेवारी पक्राउ, १० लाख बढी रकम बरामद

विराटनगर, २९ पुस।  जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम  बरामद गरेको हो। पक्राउ पर्नेमा  सहकारीका अध्य. . .


प्रदेश १ को नाम किराँत लिम्बुवान–शेर्पालुङ राख्न शेर्पा संघकाे माग

प्रेम देवान, ओवी । विराटनगर,२९ पुस । प्रदेश १ को नाम किराँत लिम्बुवान –शेर्पालुङ राख्न नेपाल शेर्पा संघले माग गरेको छ । नेपाल शेर्पा संघले आईतबार प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले ज्ञापन पत्र बुझाउदै सो माग गरेको हो । पूर्व ताप्लेजुङ्ग देखी पस्चिम रसुवासम्म विश्वविख्यात नेपालका हिमाली आदिव�. . .