बिराटनगर चैत्र ८ , भारतले ७८ औ मिनेटमा तेस्रो गोल गरेको छ। भारतकि अन्जु तामांङले तेस्रो गोल गरिन । अहिले खेल भारत ३-१ नेपाल भएको छ । खेलको ६३ औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो । यसअघि खेलमा उग्रता पनि भारतले नै लिएको थियो । तर, ३३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।. . .
बिराटनगर चैत्र ८, नेपाल र भारत बीचको फाइनलमा ६३ औ मिनेटको खेल सकिएको छ । भारतले दोस्रो गोल गरेको छ। नेपालका लागि गिता रानाको पासमा साबित्राले पहिलो गोल गरिन् । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भारत पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २६ औं मिनेट�. . .
विराटनगर, ८ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपकाे उपाधिकालागि नेपाल र भारत विचकाे खेल शुरु भएकाे छ । विराटगरकाे शहिद रङ्गशालामा शुरु भएकाे खेलमा नेपाल र भारत दुबै तर्फवाट आक्रमक खेल प्रदर्शन छ।. . .
बिराटनगर चैत्र ८ , बिराटनगरको ट्राफिक चोकमा रहेको क्रिएटिभ आइको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न भएको छ । बिगत ३ वर्ष देखि मनाइदै आएको "लेट्स प्ले होली" नाम दिएर क्रिएटिभ आइले आफ्नै प्रांगणमा उक्त होली कार्यक्रम गर्दै आएको छ। बुधबार आयोजित कार्यक्रममा होलीको साथमा बिभिन्न गायक तथा ब्याण्डको प्. . .
विराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल अस्पतालले एन्ड ट्रमा सेन्टरको लापरबाहीका कारण एकजनाको ज्यान गएको छ । संघीय समाजवादी फोरमकी नेत्री उषा यादवको समेत लगानी रहेको अस्पतालमा केही दिन अगाडी एक बालकको मृत्यु भएको थियो । धरान नयाँ बजार छाताचौकका बिरामी मो.मक्सुदको गएरा�. . .
विराटनगर चैत्र ८ , होलीको अवसरमा विराटनगरस्थित नमस्कार होटलमा होली स्पेशल कार्यक्रम सम्पन्न भएको छ । युवामाझ लोकप्रिय गायिका इन्दिरा जोशीसहित चर्चित गायक, गायिकाको प्रस्तुति सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । मञ्जिना मुभिज क्रिएसनले आयोजना गरेको ‘होली हङ्गामा’ कार्यक्रममा गायिका इन. . .
बिराटनगर चैत्र ८ , बिराटनगरमा आज हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि सामाजिक संजालमा बिरोध साथै अहिले स्थानीय फुटबल समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट का. . .
बिराटनगर चैत्र ८, विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएक�. . .
विराटनगर, ८ चैत । प्रदेश १ सरकारले साफ महिला फुटवल च्याम्पिसनसिपमा नेपाली टोलीलाई जनही २ लाखको घोषणा गरेको छ । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटवल च्याम्पियनसिपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुला�. . .
विराटनगर, ८ चैत । विराटनगरमा चलिरहेको महिला साफ च्याम्पिसनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण नेपाल महिला फुटबलको दक्षिण एशियाको च्याम्पियन बन्ने मौकाको नजिकै छ । तर नेपाललाई सँधैजस्तै यसपटकपनि तगारो बनेर उभिने छ दक्�. . .
विराटनगर,७ चैत । मेहबुब आलम पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा नियुक्त भएका छन् । झापाको दमक नगरपालिका ४ मा यहि चैत ५ गते बाट क्रिकेट एकेडेमीको काम थालेसँगै उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । वैशाख दोश्रो सातासम्म काम सक्ने गरी करिब २२ लाखको लगानीमा बन्दै गरेको पेट्रियाेटिक क्र. . .
विराटनगर,७ चैत । मोरङकाे रतुवामाइ नगरपालिका ४ आमबारी गौरिगन्ज सडक खण्डबाट प्रहरीले १५ किलाे गाँजा बरामद गरेकाे छ । आमबाडी सडक छेउमा रतुवामाई २ मियाटोलका बर्ष ५० को भभला भन्ने मेहेरोउदिन मियाले लग्दै गरेकाे गाँजा प्रहरीले बरामद गरेकाे हाे । मियाँले रतुवामाई ४ भद्र चोक बस्ने शोभादेवी साह र उनका छोरा. . .