विराटनगर

मोरङमा कृषिमा आधुनिक उपकरण,गोरु लगाएर धान दाउनी गर्ने समस्या अन्त्य

विराटनगर, पुस १५ पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुन. . .


महिला जागृति तथा वृद्धाआश्रमले २१ जनालाई गर्यो सम्मान

विराटनगर, १५ पुस । मोरङ बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाआश्रमले चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीसहित २१ जना व्यक्तिलाई सम्मान गरेको छ । वृद्धाश्रमले  शनिवार आयोजना गरेको कार्यक्रममा प्राज्ञ सुवेदीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्. . .


१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना: २ को मृत्यु, १ घाईते

बिराटनगर, पौष १५ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । धनकुटाको पात्लेखोलामा भएको सवारी दुर्घटनामा परी १ जनाको को मृत्यु भएको छ । शनिवार साँझ सवा ५ बजेको समयमा धनकुटाबाट धरान तर्फ आउदै गरेको ग ३ ख ६१५१ नम्बरको मालबाह�. . .


बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

बिराटनगर पुष १५ ,  बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।   यस्तै ,काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ । आज विहान ५ बजेर ४५ मिनेटम�. . .


विराटनगरको सीमावर्ती नाका जोगवनीमा अन्तराष्टिय विद्यापति महोत्सव

विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती बजार जोगबनीमा अन्तराष्ट्रिय विद्यापति महोत्सव आयोजना गरिएको छ । जोगबनीस्थित मिथिला विकास समाजले आयोजना गरेको कार्यक्रममा नेपाल तथा भारत दुवैदेशका राजनितिज्ञ,साहित्यकार,कलाकार,गायक लगायत सहभागि भएका छन । मैथिली भाषाका प्राचिन कवि विद्यापतिलाई मैथिली भाषील. . .


प्रदेश १ सरकारका मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

विराटनगर, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्. . .


बालमैत्री विराटनगरमा यस्ताे दृश्य, विराट एक्स्पाेमा जहाँ बालक श्रम गर्दै थिए (फाेटाे फिचर)

विराटनगर, १४ पुस ।  अन्तराष्ट्रिय स्तरको मेलामा भित्र कार्यक्रमको समापन भई रहँदा मेलाको भित्र र बाहिर बालकहरु श्रम गर्दै थिए । आज भन्दा करिब २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको स्मरण हुँदा हुँदै पनि बालक श्रमिकको रुपमा खेलौना बनाउने तथा बेच्नमा ब्यस्त देखिन्थे । निगरानी गर्ने �. . .


विराटनगरमा जारी बिराट एक्स्पो २२ करोड कारोवार गर्दै सकियो

विराटनगर, १४ पुस । विराटनगरमा जारी बिराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ ब्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोडको कारोवार भएको ब्यापार संघका अध्यक्ष पवन कुमार रासडाले जानकारी दिए । करिब १ लाख २५ हजार दर्शकले अवलोकन गर�. . .


बुढीगंगामा अन्तराष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, १४ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तराष्ट्रिय महिला कबड्डी हुने भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ को खेल मैदानमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता गराउनको लागि भुवनेश्वर मण्डलको अध्यक्षमा मोरङ कबड्डी समिति गठन गरी काम शुरु गरिएको हो । मुल समिती सँगै अन्य नौवटा विभिन्�. . .


विराटनगरको सफल जव प्रा.लि.ले दियो ब्यवहारिक सिपको तालिम

विराटनगर, १४ पुस । विराटनगर ५ भृकुटी चोकमा रहेको सफल जव प्रा‍.लि.ले आफ्ना पहिलो तालिमका प्रशिक्षार्थीहरुलाई आधारभुत सिप विकास तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम दिई विदाई गरेको छ । ३ महिना अगाडि संचालनमा आएको जब सेन्टरले छोटो अवधि मै अभियानलाई तिब्र बनाएको हो । सफल जव सेन्टरमा पुगेका प्रशिक्षार्थीह�. . .


धुलोले विराटनगरको जमुनेश्वर मार्गका स्थानिय आक्रान्त, सडक मै गरे पत्रकार सम्मेलन (भिडियाे)

प्रेम देवान । विराटनगर, १४ पुस । विराटनगर ५ का मेघराज ओझा जव विहानको खाना बस्छन् तर भान्छामा आउने सडक भरीको धुलोले चिन्तित हुन्छ । हरेक दिन खाना पर्ने धुलोको कारण उनलाई निक्कै समस्या हुँदै आएकोछ । एक दिनको मात्र समस्या हैन । हरेक दिन हुने सस्ता समस्याले एक बर्ष बढीदेखि यस्तै समस्या झेल्दै आएको उनी सुनाउ�. . .


इन्द्रमोहन स्मृति गुठीद्वारा विराटनगरमा तीनजना पुरस्कृत

विराटनगर, १४ पुस । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीनजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगर भृकुटीचोकस्थित विमला श्रेष्ठ सेवा भवनमा शनिबार आयोजित कार्यक्रममा गुठीले साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो. . .