विराटनगर

विराट एक्स्पाेमा दर्शककाे भिड बढ्दाे, तीन दिनमा सात कराेडकाे काराेवार

विराटनगर, ८ मंसिर । विराटनगरमा शुक्रबारदेखि सुरु भएको विराट ट्रेड एक्स्पोमा अाईतवार साँझसम्म सात करोड भन्दा बढीको कारोवार भएको छ । अन्तर्राष्ट्रिय स्तरकाे भनिएकाे ब्यापार मेला सुरु भएको तीन दिनमै यितकाे काराेवार गरेकाे हाे । नेपाल भारत बंगलादेश,पाकिस्तानका २५० स्टलहरुबाट सात करोड भन्दाबढी कारोव�. . .


भारतबाट नेपाली रुपैयाँ २४ लाख ल्याउँदै गरेका दुई भारतीय नागरिक विराटनगरबाट पक्राउ

 विराटनगर, ८ पुस । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो । भारतबाट आउँद. . .


ईलाममा आगलागीबाट १० लाख बराबरको क्षति

ईलाम, पौष ०८। ईलामको सुर्योदय नगरपालिका-५ ओरेन्जीभ्याल्लीमा शनिवार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो २ बजे सोही स्थान बस्ने लोक बहादुर लिम्बुको भान्सा घरमा अचानक आगलागी हुँदा राईको भान्सा घर र टिनको छानो भएको २ तले घर त्यसैगरी छेउमा रहेको बल बहादुर लिम्बुको घरमा समेत आ�. . .


मोरङ मै यस्तो :दाइजोलाई हराम (अवैध)मानेका मुसलमान समुदायमा पछिल्लो समय दाइजो प्रथाले विकराल रूप लिँदै

विराटनगर पुष ८ । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् ।दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन �. . .


बिराटनगरमा नयाँ रेस्टुरेन्ट डीलाइट क्याफे संचालनमा

बिराटनगर पुष ८ , बिराटनगरमा नयाँ डीलाइट क्याफे एण्ड रेस्टुरेन्ट संचालनमा आएको छ । बिराटनगर हाटखोलाको रंगेली बसपार्क नजिकै उक्त रेस्टुरेन्ट संचालनमा आएको हो । उक्त रेस्टुरेन्टमा स्वादिष्ट खानाको साथै सेमिनार हाल,मिटिंङ रुम लगायतको सुबिधा रहेको छ ।  रेस्टुरेन्टमा सबै उमेर समुहका ग्राहकको लागि �. . .


बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस डे मनाइदै , यस्ता छन् कार्यक्रम

बिराटनगर पुष ८ , बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगर-५ स्थित मेरिलयाण्ड कलेज बिराटनगरमा क्रिसमस कार्यक्रम हुने भएको छ । कलेजमा अध्ययनरत बिब�. . .


प्रदेश डिभिजन कार्यालय कोठा अभावमा प्यासेजमै संचालन, कार्यालय भवन कर्मचारीको कब्जामा

विराटनगर, ८ पुस । जताततै असरल्ल छरिएका फाईलहरु । कोठामा छितर्ने नमिल्ने गरी राखिएका दराजहरु । कोही त्यही दराजको बिमा बसेर काम गर्दै गरेका । कोठै पिच्छेका फयलहरु पोका पोका पारेर राखिएका छन् । एउटै कोठामा ३ वटासम्म कुर्सी लगाएर राखिएको छ । कर्मचारी धेरै उभिएर काम गर्नु परेको गुनासो सुनाउँदै । नत सामान रा. . .


वर्ड प्रेस क्याम्प युवाकाेलागि फलदायी, विराटनगर क्याम्पमा ४ सय ५० युवा सहभागी

विराटनगर, ८ पुस । “सूचना प्रविधिको विकासमा बामे सर्दै आएको हामीहरुका लागि वर्ड प्रेस निक्कै लाभदायक थलो बन्दै गएको छ”, विराटनगरमा सम्पन्न वर्ड क्याम्प २०१८ को पहिलोसंस्करणमा भेटिएका सकिन श्रेष्ठ बताउदै थिए। काठमाडौं भैसेपाटीका स्थायी ३६ वर्षिय श्रेष्ठ विषयगत रुपमा बिजनेस स्टडिजका विद्यार्थी हुन्�. . .


बुढीगंगा युवा सम्मेलन सकियो, १३ बुँदे घाेषणा पत्र जारी, धेरै युवाहुँदा आयोजकलाई नै सकस

विराटनगर, ७ पुस । “समृद्धिका लागि युवा अभियान” भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा शुरु भएको बृहत् युवा सम्मेलन सकिएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ९ सय बढी युवा सहभागी थिए । युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण क. . .


विराटनगरको सहकारी मार्ग कालाेपत्रे निर्माणमा अबरोध, कारण कमशल निर्माण (भिडियाे सहित)

विराटनगर, ७ पुस । विराटनगर महानगरपालिका १० को सहकारी मार्गमा कमशल काम हुन थालेपछि स्थानीय सहित केही ब्यक्तिले काम रोकेका छन् । नेपाल पत्रकार महासंघ अगाडीको सडक बिगत ३ बर्षको अबधिमा ४ पिच गर्न लाग्दै काम छाडिँदै आएको थियो । साँझ ७ बजेको समयमा बिच गर्न लागिएको सडकको हिलो नसुकेका तथा धुलोकै बिचमा पिच गर्न. . .


उखुको मूल्यमा सहमति नहुँदा उखु खरीद विक्रिमा अन्योल, सुनसरी -माेरङका किसान समस्यामा

विराटनगर, ७ पुस । सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ । उखु मुल्य बारे सहमति खोज्न विराटनगरमा बसेको उखु कृषक र चिनी मिल सञ्चालकबीच भएको वार्तामा मूल्य बारे आआफ्नै अडान व्यक्त भएपछ. . .


पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्ने, तीन तहकै निर्वाचन एकै दिन गर्न सुझाव

विराटनगर, ७ पुस ।  प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छान्ने विधि अवलम्वन गर्ने अख्तियारी प्रदान गर्दै नेपाल पत्रकार महासंघको विराटनगरमा जारी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विराटनगर सम्मेलनले पत्रकारिता पेशालाई शुद्धिकरण गर्ने तथा प्रदेश सरकार र स्थानीय तहहरुले बनाउने प्रेस सम्वन्धी कानूनहरु. . .