प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न भएलगत्तै सुरु भएको प्रदेशसभाको मतपरिणाम मिश्रित आएको छ । प्रदेशसभा सवैभन्दा पहिले क्षेत्र नम्बर ६ को गणना थालिएको थियो । उक्त क्षेत्रमा प्रदेशसभाका दुईवटै क्षेत्रमा बामगठबन्धनका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेसबाट प्रदेशसभा १ मा चुमनारायण तवदारल�. . .
मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभाको अन्तिम मतपरिणाम आइसकेको छ । यहाँ दुवै क्षेत्रमा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । प्रतिनिधिसभामा भने नेकपा एमालेका लालबाबु पण्डितले कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेका थिए । यता प्रदेशसभामा मत परिणाम यस्तो छ जीवन आचार्य (माके)− २१४७० . . .
बिराटनगर मङ्सिर २२ , बिराटनगरको मतगणनास्थल आदर्श विद्यालयको पार्किङमा राखिएको मोटरसाइकल चोरी भएको छ । को ५ प ४११७ नम्बरको हिरोहोन्डा मोटरसाइकल बिहीबार साँझ ८ बजे चोरी भएको हो । मोरंगको बुढीगंगाको मतदान केन्द्रका साहयक मतदान अधिकृत कृष्ण घिमिरेको मोटरसाइकल मतगणनास्थलबाट नै हराएको हो । कडा सुरक्षाक�. . .
मोरंगको मतगणना सुरु भएको छ । तस्बिरमा हेर्नुहोस यस्तो छ मतगणना स्थल । तस्बिर : वासिम आलम . . .
मोरङ, मंसिर २२ गते। बिराटनगर महानगरपालिका १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी मतदान स्थल एरियाबाट एक शंकास्पद ब्यक्ती पक्राउ परेका छन्।दिउँसो ३ बजेको समयमा मतदान भईरहेको अबस्थामा संकास्पद अबस्थामा बसिरहेका बिराटनगर महानगरपालिका १२ बस्ने ४३ बर्षिय जिवन कुमार गुप्तालाई वडा प्रहरी कार्यालय ‘क’ बिर. . .
विराटनगर, २२ मंसिर/ मोरङ जिल्लामा ६५ प्रतिशत हाराहारी मत खसेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । विहान ७ बजेदेखि साँझ पाँच बजे सम्म खसेको मतको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशत मत खसेको हो । निर्वाचन कार्यालयका सूचना अधिकारी हेमन्तकुमार श्रीवास्तवका अनुसार ६ लाख ४४ हजार ७ सय ८२ मतदा�. . .
विराटनगर, मंसिर २१ – मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खसेको छ । समग्र मोरंग जिल्लामा ७० प्रतिशत मतदान सम्पन्न भएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिनु भयो । बिराटनगरको महेन्द्र मोरंग मतदान केन्द्र , कन्चंबारी , जनपथ लगायतका मतदान स्थलमा अझै मतदाताको लामो लाइन रहेको छ । . . .
सप्तरी, रासस । सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् । सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेका हुन् । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबा�. . .
बिराटनगर मङ्सिर २१ , बिराटनगरमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेलले मतदान गर्नु भएको हो । उहाँले महेन्द्र मोरङ मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।. . .
बिराटनगर मङ्सिर २०, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई धांधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान स्थलमा हुन सक्ने सम्भावित कुनै पनि अप्रिय घटना तुरुन्त प्राप्त गर्न सक्ने र ब्यवस्थापन गर्न सहयोग पुग्ने उद्येश्यले जिल्ला प्रशासन कार्यालय . . .
बिराटनगर १९ मंसिर । मोरंगका सहायक सिडियो शेषनारायण पौडल ईन्डिग्रेटी आइडल नेपाल २०१७ को उत्कृष्टा पाँचमा पर्न सफल भएका छन । चालु बर्षको उत्कृष्ट ईन्डिग्रेटी आइडल बन्नकालागि मनोनयन गरिएका एक हजार बीस जना मध्ये सिडिओ पौडेल छनौट भएर उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन । अध्यनशिल , मृदृभाषी र दुरदर्शी स्वभ. . .
सुमन तिमल्सिना,मंसिर २० –निर्वाचन आयोगले उम्मेदवारहरुलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग नगर्न र प्रयोग गर्नै पर्ने अवस्था आए भन्सार तिरेर मात्र प्रयोग गर्न भनेको छ । तर सशस्त्र प्रहरीले भने भारतीय गाडीको खुलेआम प्रयोग गरेको पाइएको छ । सशस्त्र प्रहरीले नै सुनसरीमा सशस्त्र प्रहरीले चुनावको लागि भ�. . .