विराटनगर, ४ फागुन । ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायी र सरकारबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उद्याेग सङ्गठन माेरङ र माेरङ ब्यापार सङ्घकाे टाेली प्रधानमन्त्रीसँग छलफल गर्न हिजै काठमाडाै गएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस. . .
विराटनगर, ४ फागुन । विराटनगर– १६ स्थित गौतम बुद्ध मेमोरिय सेकेण्डरी स्कूलले ३८ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसमा स्कूलले विज्ञान प्रर्दशनीको साथै ‘फन फिस्टा’ समेत गरेको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कूलले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत २५ वर्षदेखी गौ�. . .
बिराटनगर फाल्गुन ४ , विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो १६ औ बार्षिकत्सव मनाएको छ । कार्यक्रममा बर्षभरी भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सिल्ड, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा यस बर्ष मेरिल्य. . .
रबिन्द्र बराल रंगेली, ४ फागुन । मोरङको रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडको लागतमा निर्माण पुरा भएको हो । तर निर्माण पुरा भएको दुई बर्ष बित्न नपाउँदै सरसफाईमा ध्यान नदिँदा दुर्गन्धित हुन थालेको छ । दुई तलेपक्की भवन ३२ कोठाको निर्माण भएको छ । बिगत ३ महिना देखि शौचा. . .
विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताएका छन्। विराटनगरमा विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकारका केही कमीकमजोरी रहे पनि सही गणतव्यमा अघि बढेको बताए। उनले सरकारले अप्ठयारा र चुनौतीहरूलाई सामना गर्दै अघि बढिरह. . .
विराटनगर, ४ फागुन। मोरङ कानेपोखरी गाउँपालिका- ६ रमाइलो बजार स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर बाट दक्षिण तर्फ जादै गरेको को २७ प ८६७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक कानेपाेखरी-४ बस्ने बर्ष ३२ को रबिन गहतरा. . .
विराटनगर , ४ फागुन । विराटनगर बिमानस्थलमा पछिल्लो समय बिमानस्थलका सेवाग्राही र पार्किङ ठेकेदारका कर्मचारी बिच विवाद हुँदै आएको छ । पछिल्लो समय नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरले पार्किङ नयाँ ठेकेदारलाई स्वीकृत गरेपछि सर्बसाधारण माथि बढी रकम असुली हुँदै आएको पाईएको हो । अघिल्लो दिन माघ २९ गत�. . .
विराटनगर, ४ फागुन । विराटनगर–१० मा रहेको शिक्षादिप बोर्डिङ स्कूलमा भएको ‘शिक्षादिप स्पोर्ट्स मिट २०७५’ सकिएको छ । एक हप्तासम्म भएको मिटमा विभिन्न खेलकुद प्रतियोगिता गर्दै समावेश गरेको थियो । उक्त स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, भलिबल, स्पोन रेस, टेवलटेन�. . .
विराटनगर, ४ फागुन । नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्। भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएस�. . .
विराटनगर, ४ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा ५२ वर्षीया सावित्री खतिवडाको शव भेटिएको छ। झापा धुलाबारी पुरानो घर भएकी सावित्री केही समयदेखि परिवारका सदस्यसँगै काठमाडौं तर्केश्वर-१० मा बस्दै आएकी थिइन्। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढ�. . .
बिराटनगर, ३ फागुन । प्रदेश नम्बर एकलाई “विराट प्रदेश” घोषणा राख्नु पर्ने भन्दै राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा १२ औं वृहत भेला गर्ने भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) ले शुक्रबार पत्रकार सम्मेलन गरी विराटनगरमा वृहत भेला गर्नुका साथै मोटरसाईकल ¥याली निकाल्ने जनाएको हो । विराट र�. . .
विराटनगर, ३ फागुन । विराटनगर ३ मा रहेको विवेक अटोमोबाईल्स प्रा.लि ले एकै दिन १२ वटा जोन डियर्स कम्पनीका ट्याक्टर बिक्री गरेको छ । साथै विक्री भएका सवै ट्याक्टरका धनीलाई चावी हस्तान्तण गरेको छ । विवेक अटो मोबाईल्स प्रा.लिले शुक्रबार एक कार्यक्रममा विच ट्याक्टरका धनीलाई भारतबाट आएका जोन डियर कम्पनीका प�. . .