विराटनगर

विवेकशील साझाको विराटनगरमा पत्रकार सम्मेलन, संगठन बिस्तार गरिने

विराटनगर, ९ फागुन । विवेकशील साझा पार्टीले संगठन विस्तारलाई तीब्रता दिएको छ । पार्टीले बुधवार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी छिट्टै प्रदेश समिति गठन र विस्तार गरिन लागेको जनाएको छ । सो पार्टीकी केन्द्रीय सदस्य तारा काफ्लेले संगठन विस्तारलाई तीब्रता दिने क्रममा प्रदेश र जि�. . .


माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ ।।। पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिच�. . .


जोगवनी नाकामा जागरूक अभियान, प्लाष्टिक झोला नियन्त्रणको काम शुरु

शिवम मिश्र (प्रशान्त) विराटनगर, ९ फागुन । भारत–नेपाल सामाजिक सांस्कृतिक मंचद्वारा प्लाष्टिक झोला सम्बन्धि जन जागरूक अभियान सुरु गरिएको छ । नेपाल–भारत सिमा क्षेत्र जोगबनीमा प्लास्टिक झोला नियन्त्रण अभियान शुरु गरिएको हो । प्लाष्टिक झोलाले मान्छेको जीवनमा धेरै घातक पुर्याउने भन्दै अभियान चलाईएको हो. . .


विराटनगरमा रोकिएला टिप्पर आतङ्क ? मोरङमा सुरु भयो टिप्पर चालक नियमन अनुशिक्षण

विराटनगर, ८ फागुन । जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा सडकमा टिप्परका कारण हुने दुर्घटना न्यूनिकरणका लागि टिप्पर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा बुधवारदेखि टिप्पर चालक नियमन सुरुवात गरिएको हो �. . .


ओवी समाचार प्रभाव :विराटनगर विमानस्थलको पार्किङ शुल्क घट्याे, ठेकेदारद्वारा गल्ती स्वीकार

विराटनगर, ८ फागुन । विराटनगर विमानस्थलमा पार्किङको नाममा बढी रकम लिईएको समाचार पछि त्यो बारेमा बिमानस्थलले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । आवर बिराटनगर डट नेटले बिमानस्थलको बाहिरी पार्किङमा भएको मनपरीको समाचार प्रकाशित गरेको थियो । समाचारलाई लिएर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले मोटरसा. . .


विराटनगरको सुम्निमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर, ८ फागुन । विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको छ । स्कूल परिसरमा बुधबार विद्यार्थीहरूले बनाएको चित्रकला तथा हस्तकलाको विभिन्न समाग्रीहरू प्रर्दशनमा राखिएको थियो । कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले बनाएको विभिन्न चित्र र हातले बनाएको हस्तकला�. . .


बूढीगंगामा ‘ग्याङ फाइट’ खुकुरी हानाहामन हुँदा एकजना घाइते

विराटनगर, ८ माघ । बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार पुरानो रिसिईवीका कारण युवाहरुबीचमा ‘ग�. . .


अमेरिकी सेनाले बिराटनगरमा बनायो हिंसा प्रभावित महिला पुन:र्स्थापना केन्द्रको भवन

विराटनगर, ८ फागुन । अमेरिकी सेनाले बिराटनगरको खार्जी पस्चिम निर्माण गरेको निर्माण पुरा भएसँगै सरकारलाई हस्तान्तरण गरेको छ । महिला तथा बालबालिका पुन:र्स्थापना केन्द्रको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी अमेरिकी सेनाले बनाएको पुनःस्थापना केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको ह�. . .


टिप्पर आतङ्क रोक्न विराटनगरमा एक साता भित्रै टाईम कार्डको तयारी

प्रेम देवान । विराटनगर, ८ फागुन । पछिल्लो समय टिप्परको ठक्करबाट धेरैको ज्यान जान थालेपछि बिराटनगरमा टाईमकार्डको ब्यवस्था गर्ने तयारी थालिएको छ । अत्याधिक गति नियन्त्रणका लागि मोरङमा टिपरलाई टाईम कार्ड लागू गरिन लागेको हो । दुर्घटना न्युनिकरणको उपाय खोजिरहेको जिल्ला प्रहरी कार्यलय मोरङ र जिल्ला ट्�. . .


बालमैत्री शहर घोषणा गरिएको बिराटनगरमा यसरी माग्दै हिड्छन् बालबालिका (तस्बिर सहित)

बिराटनगर फाल्गुन ८, बिराटनगरलाई २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिकाले बालमैत्री घोषणा गरेको थियो  । निक्कै तामझामका साथ बिराटनगर महानगरपालिकाले बिराटनगरलाई बालमैत्री सहर घोषणा गरेको थियो । तर अहिले बिराटनगरलाई बालमैत्री शहर हो भनेर मान्न सक्ने अवस्था देखिदैन  । बिराटनगरमा साना बालबालिका सडकम. . .


बिराटनगरमा अर्को सडक दुर्घटना : कारले साइकललाई ठक्कर दिदा एकजना घाइते

बिराटनगर फाल्गुन ८ , बिराटनगर महानगरपालिका-३ राजबंशी चोकमा आज सवारी दुर्घटना भएको छ  । टंकीशिन्वारीबाट बिराटनगर आउदै गरेको बा ३ च ३६९४ नम्बरको कारले साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकिल यात्रीलाई सडक क्रस गर्ने क्रममा कारले ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्री  बिराटनगर ३ बस्ने ५२ बर्षिय नब�. . .


दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

ताप्लेजुङ, ८ फागुन। ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते अमिर बर्देवाको उपचारको क्रममा मृत्यु भएको छ । मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको  ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो ।  दुर्घटनामा बर्देवा सहित मोटरसा�. . .