प्रेम देवान । विराटनगर, ७ फागुन । एडिबी परियोजना अन्तरगत विराटनगरमा भईरहेको विकासको काम झारा टार्ने खालको भएको पाईएको छ । विराटनगरमा भईरहेको विकासको कामको बारेमा धेरैलाई जानकारी भएपनि कसरी भईरहेको छ भन्ने कुरा कमैलाई थाहा छ । विकास निर्माणको अबस्थाको बारेमा जानकारी लिनको लागि आवर बिराटनगर डट नेटक�. . .
विराटनगर, ७ फागुन । विराटनगर–८ स्थित वडा प्रहरी कार्यालय हाटखोलामा जनस्तरको सहयोगमा नवनिर्मित कार्यालयको उद्घाटन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. ८ स्थित वडा प्रहरी कार्यालय हाटखोलाको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको हो । नव निर्मित कार्यालय कक्षको मोरङका प्रह�. . .
प्रेम देवान । विराटनगर, ७ माघ । धनपालथान गाँउपालिका नगेन्द्रप्रसाद खतिवडा विराटनगरमामा जारी जुत्ता चप्पल मेलामा भेटिए । आफ्नो पुरानो जुत्ता खोलेर नयाँ जुत्ता खुट्टामा लगाउदै गरेका थिए । उनी एक्लै थिएनन्, उनका साथमा जीवन संगिनी सहित विराटनगरमा जारी जुत्ता चप्पल मेलामा आएका थिए । उनले विएफ डियर हिल स�. . .
विराटनगर, ७ फागुन । नेपालको एकमात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवको अवसरमा ३ जना पत्रकार सम्मानित भएका छन् । विराटनगरको रासस प्रदेश कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राससको मोरङ जिल्ला समाचारदाताको रुपमा कार्यरत सुमन घिमिरे, पाँचथरका रविन्द्र काफ्�. . .
विराटनगर, ७ फागुन । विराटनगरमा सम्पन्न मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको उपाधी गुराँस पुस्तकालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा गुराँस पुूस्तकालयले होराइजन क्रिकेट क्लवलाई २२ रनले पराजित गर्दै उपाधी हात पारेको हो । विराटनर– १९ वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पह. . .
विराटनगर, ७ माघ । उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघ आफ्नो पुर्ब घोषित कार्यक्रमबाट पछि हटेको छ । चर्को ब्याजदरका कारण बैंकहरुको उत्पादन लागत बढेको र प्रतिस्पर्धा क्षमतामा ह्रास आएको भन्दै आन्दोलनको घोषषणा गरेका थिए । माघ १३ गते प्रधानमन्त्री देखि राष्ट्रबैंकलाई समेत सम्बोधन बिभिन्न माग राख्दै �. . .
विराटनगर , ७ फागुन । प्रदेश १ सरकारले दाेश्राे पटक प्रजातन्त्र दिवस मनाएकाे छ । विराटनगरमा मंगलबार ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरी प्रजातन्त्र दिवस मनाएकाे हाे । कार्यक्रमलाई सम्वाेधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताले विकास �. . .
सुनसरी, ७ फागुन । सुनसरीको चतराधाममा जारी श्रीराम तारकब्रह्म महायज्ञमा साधुसन्तसहित भक्तजनको भीड लागेको छ । सुनसरीको चतराधाममा आयोजना भैरहेको महायज्ञ नेपालकालागि भने पहिलो पटक हो । श्रीराम तारकब्रह्म महायज्ञ पहिलो पटक ७ सय ५ वर्ष पहिला भारतमा आयोजना भएको मानिन्छ ।महायोगी सिद्धबाबा आध्यात्मिक प्र�. . .
विराटनगर, ७ फागुन । राजवंशी समाज उत्थान समिति(विराट)को १२ औं बृहत भेला विराटनगरमा सम्पन्न भएको छ ।समितिले बृहत भेलाको अवसरमा विविध कार्यक्रम गरेको छ । विराटनगरकाे वीरेन्द्र सभागृहमा आयोजना गरिएको बृहत भेलाको प्रदेश एकका प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङ र सामाजिक विकास मन्त्री जीवन घिमिरेले. . .
विराटनगर, ७ फागुन । प्रदेश नम्बर १ को सोमबारको प्रदेशसभा बैठकमा विराटनगरको घिनाघाटदेखि विराटचोकसम्मको सडकको स्तरोन्नति नभएको भन्दै सोही क्षेत्रका प्रदेशसभा सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन । मोरङको क्षेत्र नम्बर ४ (ख) का सांसद विजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र �. . .
विराटनगर, ६फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेल गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएको छ । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि श्री अस्पतालमा भर्ना गरिएको हो । भाषाविद् पोखरेल थलिएको एक महिना पुगेकाे छ । ८६ वर्षीय प्राध्यापक पो�. . .
प्रेम देवान । विराटनगर, ६ फागुन । मोरङको बुढीगगां गाँउपालिका २ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहर डिलमा कष्टकर जीवन विताईरहेका एक असहाय दम्पतीको उद्दार भएको छ । विगत डेढ बर्ष अगाडि सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा थोत्रा त्रिपाल टाँगेर कष्टकर दैनिक जीवन विताईरहेका श्रवण र लक्ष्मी मण्डललाई �. . .