प्रेम देवान विराटनगर, १ चैत । सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले सवारी चालकलाई सवारी पोशाक वितरण शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले चैत १ गतेबाट लागु हुनेगरी चालक पोशाक कार्यान्वयन शुरु गरेको हो । विराटनगरमा १५ दिने सवारी दुर्घटना न्यूनिक�. . .
विराटनगर, १ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसपकाे श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ । शहिद रङ्गशालामा भएकाे प प्रतियाेगितामा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल हानेकाे हाे । खेलकाे दुबै गाेल श्रीलङ्काकाे तर्फबाट चलानीकुमारी ईकानायाकीले गरिन् । ३५ मिनेटमा पहिलाे गाेल गरेकी चला�. . .
विराटनगर, १ चैत । विराटनगरमा रहेको योङहर्टले विश्व मृगौला दिवसको अवसरमा वाकाथुन तथा मृगौला सम्बन्धि निःशुल्क परिक्षण गरेको छ। विराटनगरमा दिवसको अवसर पारेर मृगौला सम्बन्धि समस्या तथा त्यसको रोकथामको बारेमा निशुल्क परामर्श तथा परिक्षण गरेको हो । गोल्डेन अस्पतालको सहकार्यमा होटल नमस्कारमा भएको कार. . .
विराटनगर,१ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियन्सीप फुटबल अन्तगत आज समूह बीको श्रीलंका र माल्दिभ्स विच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा चारपटकको विजेता भारतसँग ६–० को गोल अन्तरले पराजित भएको माल्दिभ्सले दुईपटक सेमीफाइनलको यात्रा तय गरिसकेको श्रीलंकाको सामना गर्नेछ । जारी प्रतियोगि�. . .
विराटनगर १ चैत्र । विराटनगर हाटखोलामा रहेका आरोहण गुरुकुल शुशिला नाटक घरमा आज पूर्व मिस नेपाल आउदै छिन् । युवा जानगरण नेपालले आयोजना गर्न लागेको युवा उत्प्रेरणात्कम तथा मनोविज्ञान शिविरमा पूर्व मिस नेपाल विराटनगरमा आउन लागेकी हुन् । साथै कार्यक्रम्मा नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ वासु आचार्य पन�. . .
विराटनगर, १ चैत । पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान निर्वाचन प्रणाली परिवर्तन हुनु पर्ने बताएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएकाले सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छल�. . .
प्रेम देवान । विराटनगर,१ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा छाउन थालेको छ । होली आउन अझै एक हप्ता वाँकी छ तर विराटनगरमा भने होली एक हप्ता अगावैदेखि यसको रौनता भने छाउने गरेको भेटिन्छ । पहाडी भेगमा भन्दा पनि तराईमा होलीको छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली. . .
विराटनगर, ३० फागुन । विद्यालयका बालबालिकाको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगरको जेसीजले पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा पार्ने असरको बारेमा तयारी पारिएको बृतचित्र प्रदर्शन गर्न लागिएको हो । विभिन्न खालका मनोव�. . .
विराटनगर, ३० फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्�. . .
विराटनगर, ३० फागुन । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गो. . .
विराटनगर फाल्गुन ३० , विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक क�. . .
विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .